aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
धन्न यी राष्ट्रपतीहरुले झैँ हाम्रा नेताहरुले भाइरसको मजाक उडाएनन् !
सोमबार, १७ चैत्र २०७६

विश्वभर कोरोनाको संक्रमणले आक्रान्त भएको बेला दुईवटा देशका राष्ट्रपतिले दिएको बयानले भने सबैलाई अचम्ममा पारेको छ ।  बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेसेन्काले आफुले भाइरस नदेखेको भन्दै कोरोना भाइरसको मजाक उडाएका छन् । उता ब्राजिलका राष्ट्रपति...

अझै हतास छैनन् इटलीका स्वास्थ्यकर्मी
सोमबार, १७ चैत्र २०७६

सङ्क्रमित धेरै विरामीहरू  ७० वर्षभन्दा माथिको उमेर समूहका हुन्छन् । उनीहरूलाई पारिवारिक भेटघाट गर्न दिन मिल्दैन । जसका कारण मानवीय संवेदनाका आधारमा परिवारको मायालाई विर्साउन हामीले उनीहरूसँग समय खर्चिनु भनेको...

घरधनीलाई एक महिनाको भाडा छुट गर्न सरकारको आग्रह
सोमबार, १७ चैत्र २०७६

सरकारले कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट गर्न घरधनीलाई अनुरोध गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले घर भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्दै एक...

खाद्यान्य र इन्टरनेट सेवामा विशेष छुट
सोमबार, १७ चैत्र २०७६

आइतबार मन्त्रीपरिषदको निर्णय सार्वजनकि गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवाडाले दूर–सञ्चार कम्पनीले लकडाउनको अवधिमा इन्टरनेट र डाटा प्याक प्रयोग गर्नेका लागि २५ प्रतिशत छुट दिने र निजी सेवा...

स्वास्थ्यकर्मीको २५ लाखको बीमा हुने
आइतबार, १६ चैत्र २०७६

त्यस्तै, स्वास्थ्यसम्बन्धी सामग्ी आयात गर्दा सरकारले भन्सार शुल्क नलिने निर्ण गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी गराए । ...

यस कारण यी जुम्ल्याहाको नाम रह्यो कोरोना र भाइरस
आइतबार, १६ चैत्र २०७६

विश्वमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा यतिवेला धेरै मानिसहरु यसको विरुद्धमा लड्न तयार हुन परेको अवस्था छ । विश्वभरी धेरै व्यक्तिहरु जटिल अवस्थामा पनि बाँचिरहेको छ । यो अवस्थामा पनि भाइरस...

'भ्रष्टाचार भएको छैन, मुल्य महँगो भएको चाहि हो'
आइतबार, १६ चैत्र २०७६

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका पहिलो चरणका उपकरणका चीनबाट  आइतबार राति काठमाडौं ल्याएको छ । तर, एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना...

क्वारेन्टाइन नबस्नेलाई कारबाही, विशेष राहत प्याकेज नबाँड्ने
आइतबार, १६ चैत्र २०७६

सरकारले ल्याउने भनेको विशेष राहत प्याकेज आज नआउने भएको छ । सरकारले लकडाउनको अवधि बढाउने घोषणा गर्दै त्यस्तो प्याकेज घोषणा गर्ने भनिए पनि आज घोषणा नहुने भएको हो ।  यो...

कोरोना परीक्षण गर्ने मेसिन यी चार प्रदेशले पाउने भए
आइतबार, १६ चैत्र २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ ।  स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत चीनबाट ल्याइएको सामाग्री प्रदेश २ र ५ कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर मेसिन...

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थपियो
आइतबार, १६ चैत्र २०७६

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म थपेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । ...

थप ८ दिन लम्बियो लकडाउन
आइतबार, १६ चैत्र २०७६

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिनको लागि लकडाउनको समय बढाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार दिउँसो बसेको बैठकले थप ८ दिनका लागि लकडाउन...

कोरोनाबारे जनाकारी दिन मन्त्रालयद्वारा वेबसाइट र एप शुरु
आइतबार, १६ चैत्र २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित सम्पूर्ण जनाकारी दिन नयाँ वेबसाइट तथा मोबाइल एप शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारदेखि कोरोनाबारे जाकारी दिन अयखष्मज्ञढ।mयजउ।नयख।लउ नामक वेबसाइट शुरु गरको...

यस्तो छ कोरोना संक्रमित ५ जनाको ट्राभल हिस्ट्रिदेखि हालको अवस्था
आइतबार, १६ चैत्र २०७६

चैत १६ गते आइतवारसम्म नेपालमा जम्मा ५ जना कोरोना संक्रमितहरु प्mेला परेका छन् । जस मध्ये पहिलो संक्रमित व्यक्ति पुर्ण रुपमा स्वस्थ भइसकेका छन् । अन्यको उपचार जारी रहेको र...

काेराेनाभाइरसः चीनबाट ल्यायो ११ प्रकारका स्वास्थ्य सामग्री, के–के सामान आईपुग्यो ?
आइतबार, १६ चैत्र २०७६

छिमेकी राष्ट्र चीनबाट पहिलो चरणको मेडिकल सामग्रीहरू काठमाडौं आइपुगेको छ । सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामाग्रीहरुमा गगल्स प्रोटेक्टिभ (बिरामीको स्वास्थ्य परीक्षण गर्दा आखाको सुरक्षाको लागि) ५ हजार थान रहेका छन्...

लकडाउनको असुविधाप्रति मोदीले माफी मागे
आइतबार, १६ चैत्र २०७६

भारत सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन घोषणा गरेकोमा असुविधा भएकोमा माफी मागेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका हुन् । ...

‘लकडाउन’ थप्ने की हटाउने ?, मन्त्रिपरिषद बैठक बस्दै
आइतबार, १६ चैत्र २०७६

उक्त ‘लकडाउन’को छैटौं दिन करिव एक हप्तासम्मको समिक्षा र भावि रणनीतिकोलागि आइतबार(आज) मन्त्रिपरिषदको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । मन्त्रिपरिषद...

बैंकको ब्याज मिनाहदेखि प्रभावितलाई विशेष राहत प्याकेज घोषणा गर्दै
आइतबार, १६ चैत्र २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरूलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने भएकोे छ । आज आइतबार दिउँसो १ बजे बस्ने कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण...

टिकापुरमा पनि  हटलाइन सेवा शुरु
आइतबार, १६ चैत्र २०७६

बैठकले टीकापुर नगरपालिका अन्तर्गत   सङघ सस्थाले राहत सामग्र्री वितरण लगायत अन्य गतिविधि सञ्चालन गर्दा एकद्वार प्रणालि मार्फत् नगरपालिकासँग समन्वय गरी वितरण गर्ने निर्णय सो बैठकले गरेको छ । ...

कोरोना रोकथामका लागि चीनबाट पहिलो सहयोग सामग्री आइपुग्यो
आइतबार, १६ चैत्र २०७६

प्रख्यात चिनियाँ व्यवसायीले  ट्वीट गर्दै नेपाल सहित ९ वटा देशलाई १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर सहयोग गर्ने बताएका थिए ।...

कोरोना भाइरसका कारण स्पेनकी राजकुमारीको मृत्यु
आइतबार, १६ चैत्र २०७६

कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको मृत्यु भएको छ।  उनको कोरोना भाइरसका कारण निधन भएको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्।  टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज...