कुनै पनि महामारी भारतमा फैलिएपछि नेपालमा पनि भित्रिने विगतको अनुभवसँगै नेपालमा सम्भावित जोखिम हेरी सीमा नाकाहरूमा कोरोना परीक्षण भइरहेको प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख तथा भाइरोलोजिस्ट डा। श्रवणकुमार मिश्रले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।हाल...
कोरोनाका मुख्य लक्षणहरुमा रुघाखोकी, खोकी, घाँटी दुख्ने, चिलाउने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, गन्ध र स्वाद नमिल्ने जस्ता लक्षण देखिन्छन् । बेलायतको डेढओइ...
डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।
मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिन थालिएको थियो । कोभिड–१९...
दिल्ली स्वास्थ्य विभागको बुलेटिनमा जनाइएअनुसार दिल्लीमा आठ हजार ५९३ सक्रिय सङ्क्रमित सावधानीसाथ घरमै छुट्टै बसेका छन् भने दिल्ली महानगरभरि कूल सङ्क्रमितको सङ्ख्या १४ लाख ६३ हजार ७०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३९३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३५५ जना र एन्टिजन परिक्षण गर्दा ३८...
जोन हप्किन्स युनिभर्सिटीले सोमबार साँझ ७.३० बजे तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार आइतबारको तुलनामा सोमबार १०.४२ लाख बढी केस दर्ता भएका छन् । मंगलबार, राष्ट्रपति जो बाइडेन र...
अमेरिकामा चिन्ताजनक कुरा के छ भने यहाँ बालबालिकामा अस्पताल भर्ना हुने दर उच्च छ । डिसेम्बर २९ सम्म, ०–१७ उमेर समूहका ३७९ बालबालिकालाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । यो अघिल्लो...
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री केजरीवालले मंगलबार बिहान ट्विटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । ...
मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन...
ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई...
पछिल्लो २४ घण्टामा नेपालमा ३२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २९१ जना र एन्टिजन परिक्षण गर्दा ३५...
कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै...
साउदी अरबमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले आइतबार उच्चस्तरीय बैठक बोलाएको छ । यसमा केही निर्णय पनि भएका छन् । अगस्ट पछि पहिलो पटक एक दिनमा भेटिएका केसहरूको...
खोप लगाउनमा जति असमानता हुन्छ, भाइरसको विकासको जोखिम त्यति नै बढी हुन्छ उनले भने । पछिल्लो तथ्याङ्कले संसारका धेरै देशहरू अहिले पनि खोप लगाउने विषयमा पछाडि परेको देखाउँछ । बुरुन्डी,...
विद्यालय, कलेज र विश्वविद्यालयका सबै शैक्षिक गतिविधि बन्द रहनेछन् । एक पटकमा ५० प्रतिशत कर्मचारीको साथ प्रशासनिक गतिविधिहरू गर्न अनुमति दिइनेछ । सार्वजनिक क्षेत्र लगायत सबै सरकारी कार्यालयहरु ५० प्रतिशतले...
पछिल्लो २४ घण्टामा नेपालमा २१६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २१३ जना र एन्टिजन परिक्षण गर्दा ३...
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार...
विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए । ...