aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
कोरोना सङ्क्रमण नियन्त्रणलाई करोडको कोष
शुक्रबार, १७ बैशाख २०७८

कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ । नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने...

भक्तपुरले गर्न थाल्यो पीडितको खोजी, २४ सै घण्टा अक्सिजन सहितको कोभिड भवन स्थापना
शुक्रबार, १७ बैशाख २०७८

त्यस्तै, भक्तपुर नगरपालिकाले आफ्नै स्रोतमा आजबाट ५० शैयाको आइसुलेसन र २५ शैयाको हाइडिपेन्डेन्सी युनिट(एच्डियू) भएको कोभिड भवन सञ्चालनमा ल्याउने भएको उनले बताएका छन । जुन भक्तपूर नगरपालिका वडा नं. ९...

कोभिड खोपको एक मात्राले मात्रै पनि सङ्क्रमण आधा घटाउने अध्ययनको निष्कर्ष
शुक्रबार, १७ बैशाख २०७८

घरलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिन्छ। पछिल्लो अध्ययनले खोपले सङ्क्रमण थप फैलन रोक्ने प्रारम्भिक प्रमाण उपलब्ध गराएको पीएचईको भनाइ छ।यस्तै नतिजा सङ्क्रमणको जोखिम रहेका जेल वा संयुक्त आवास जस्ता अरू...

स्वास्थ्य मन्त्रालयको सिडिओलाई निर्देशनः सबै एम्बुलेन्सको एकीकृत परिचालन गर्नू
शुक्रबार, १७ बैशाख २०७८

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिँदै जाँदा नियमित सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको अवस्था छ । त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्ला भित्र एकीकृत रूपमा परिचालन गरी सेवाग्राहीहरूलाई...

खोपबारेको एक सामान्य प्रश्न, जवाफ कसले दिने ?
शुक्रबार, १७ बैशाख २०७८

यो विरोधाभास किन ? यसको जवाफ खोज्ने क्रममा सबै स्वास्थ्य अधिकारीहरूको भनाई यो छ कि खोप लगाइएको व्यक्तिहरू अझै पनि सङ्क्रमित हुन सक्छन्। उनीहरूले आफैलाई र अरूलाई जोखिममा पार्न सक्छन्। उनीहरूलाई...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
शुक्रबार, १७ बैशाख २०७८

श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४...

पूर्व महारानीलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै
शुक्रबार, १७ बैशाख २०७८

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । ...

कोभिडविरुद्धको स्पुतनिक भी खोप उपलब्ध गराउन रूस सकारात्मक
शुक्रबार, १७ बैशाख २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप ९स्पुतनिक भी० तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका थिए ।

थपिए ४९२८ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु
विहीबार, १६ बैशाख २०७८

नेपालमा ४९२८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४८३१ जना र एन्टिजने परिक्षण गर्दा ९७ जना गरि जम्मा...

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
विहीबार, १६ बैशाख २०७८

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले...

विवाह तथा ब्रतबन्धमा १५ भन्दा बढी सहभागी हुन नपाउने
विहीबार, १६ बैशाख २०७८

जिल्लाभित्र बिरामी कुरुवाका रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिको हकमा अस्पतालले प्रदान गरेको कुरुवा पासका आधारमा आवतजावत गर्न दिइने तर अन्तरजिल्लाबाट मृत्यु संस्कार तथा बिरामी कुरुवाका हकमा ललितपुर छिर्नुपर्ने भएमा व्यहोरा...

नेपालमा सङ्क्रमण दर २२८ प्रतिशतले वृद्धि
विहीबार, १६ बैशाख २०७८

गतवर्ष  भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले जानकारी दिइन  । “चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर...

निषेधाज्ञामा कस कसले सवारी चलाउन पाउँछन् ?
विहीबार, १६ बैशाख २०७८

सवारी पास आवश्यक नपर्ने सवारी साधनमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन...

शव जलाउने ठाउँ पनि छैन: भारतमा कोभिडले सिर्जना गरेको भयावह स्थिति
बुधबार, १५ बैशाख २०७८

भारतमा कोरोनाभाइरस महामारीको घातक दोस्रो लहरका कारण अस्पताल र मसानघाटहरूले चाप थेग्न सकेका छैनन् भने अक्सिजन तथा औषधिको व्यापक अभाव भइरहेको छ।त्यहाँ के भइरहेको छ र त्यसबारे अधिकारीहरूले के गरिरहेका...

उपत्यकामा थप २०४७ जनामा कोरोना संक्रमण
बुधबार, १५ बैशाख २०७८

काठमाडौं उपत्यकामा थप २०४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा २३२ जना, ललितपुरमा ३१५ जना र काठमाडौंमा १४६४ जना...

थपिए ४८९७ जना कोरोना संक्रमित,
बुधबार, १५ बैशाख २०७८

नेपालमा ४८९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४७७४ जना र एन्टिजने परिक्षण...

तीन प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना सङ्क्रमण
बुधबार, १५ बैशाख २०७८

गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिए...

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन
बुधबार, १५ बैशाख २०७८

मङ्गलबार औषधि र सर्जिकलजन्य पसलको अनुगमन गर्दा केही औषधि पसलमा व्यवसायीबिनै औषधि पसल सञ्चालन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । ...

कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु
बुधबार, १५ बैशाख २०७८

वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको...

जापानमा विगत २४ घण्टामा करिब पाँच हजार कोभिड–१९ सङ्क्रमित
बुधबार, १५ बैशाख २०७८

जापानमा अहिलेसम्म पाँच लाख ७६ हजार ६१० कुल सङ्क्रमित भएको राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।  स्वास्थ्य मन्त्रालयले अहिले गम्भीर समस्या भई भेन्टिलेटरमा राखिएका ब्यक्तिको सङ्ख्या ९१६ रहेको देखाएको छ ।...