कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको पाचौँ रिपोर्ट पनि पोजेटिभ आएको छ । मंगलबार पाँचौ रिपोर्टमा पनि उनलाई कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ...
कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको कोरोनाका कारण मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा मृत्यु भएको हो । ...
चीनमा कोरोना भाइरसबाट सर्वाधिक असर पारेको बुहान शहरमा सोमबारदेखि सतर्कतासाथ मानिसको आवागमन शुरु भएको छ । भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै बुहानमा झण्डै दुई महिनासम्म १ करोड १० लाख मानिस...
चीनले एक सातामै १३ सय र एक हजार गरि २३०० बेडको अस्पताल बनाएझै अमेरिकाले पनि पानीजहाजलाई ए हजार बेडको अस्पताल बनाएको छ । अमेरिकाको न्युयोर्क सहरमा मात्रै करिब एक हजारको मानिसको...
भारतको बरेली सहरमा मजदुरहरुको समुहमाथि कोरोना भाइरस सेनिटाइज गर्न भन्दै रसायन पानी हानिएको छ । सो घटनाको भिडियो सार्वजनिक भएपछि सरकारको व्यापक आलोचना शुरु भएको छ । ...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने जनाएको छ । प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन...
कोरोना भाइरस (कोभिड १९) का कारण अहिलेसम्म विश्वभर ३७ हजार ८ सय २० जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्। कोरोनाले...
भुटानमा लकडाउनको अवधि बढाएर २१ दिन बनाइएको छ । आजदेखि लागू हुने गरी तीन साताको लकडाउन घोषणा गरिएको हो । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्री लोते छिरिङको...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि आइसोलेसनमा बसेका छन्। आफ्ना एक सहयोगी संक्रमित भएपछि प्रधानमन्त्री नेतन्याहु पनि आइसोलेसनमा बसेका हुन् । ...
एसिया प्रशान्त क्षेत्रका विमानस्थलहरुले यस क्षेत्रका १२ वटा मुख्य विमानस्थलमा हवाई ट्राफिक गतवर्षको तुलनामा मार्चको दोस्रो साता औसतमा ८० प्रतिशतले कमी ...
चर्चित बलिउड कलाकार सलमान खानले समेत कोरोना भाइरसको कारण लकडाउनमा परेकालाई सहयोग गर्ने भएका छन् । बलिउडका अर्का कलाकार अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरेपछि बलिउड कलाकारहरुमा...
भारतका अधिकारीहरूले कोभिड १९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन्। त्यँहा ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको...
बेलायतको जनजीवन सामान्य अवस्थामा फर्किनका लागि ६ महिनासम्म लाग्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । इंग्ल्याण्डकी डेपुटी चिफ मेडिकल अफिसर डा। जेनी ह्यारिसले जनजीवन सामान्य अवस्थामा फर्कन कम्तिमा ६ महिना लाग्ने...
जबकि ९० जनालाई अहिलेसम्म निको भएर घर गएका छन । आइतबार महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश, तेलंगाना जस्ता राज्यहरूमा बढी कोरोना भाइरसबाट संक्रमित भएका घटनाहरू रिपोर्टहरु आएका छन। ...
अमेरिकामा अहिलेसम्म एक लाख ३९ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण सबै भन्दा धेरैमा हुने...
विश्वभर कोरोनाको संक्रमणले आक्रान्त भएको बेला दुईवटा देशका राष्ट्रपतिले दिएको बयानले भने सबैलाई अचम्ममा पारेको छ । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेसेन्काले आफुले भाइरस नदेखेको भन्दै कोरोना भाइरसको मजाक उडाएका छन् । उता ब्राजिलका राष्ट्रपति...
सन्देशमा उनले राहत अन्तर्गतको १६ अर्ब यूरो यस सङ्कटको घडीमा पनि आफ्ना कामदारहरूलाई रोजगारीबाट फिर्ता नगरी राखेका कोरोना सङ्क्रमणका कारण प्रभावित बनेका रूग्ण उद्योगहरूलाई दिने बताउनुभएको छ । राहत कार्यक्रम...
इन्टरनेशनल प्रोफेसनल सर्भिसेज फर्म (पीडब्लुसी)ले तयार परेको ‘दी वर्ल्ड इन २०५०’ नामक रिपोर्टमा उल्लेख भए अनुसार अबको ३० वर्षमा विश्वका सात ठुला अर्थतन्त्र भएका मुलुकहरूको सूचीमा ६ वटा हालका विकासशील...
भारत सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन घोषणा गरेकोमा असुविधा भएकोमा माफी मागेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका हुन् । ...
कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको मृत्यु भएको छ। उनको कोरोना भाइरसका कारण निधन भएको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्। टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज...