aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
ललितपुरको आरोग्य फाउन्डेसन सिल गरियो
बुधबार, ३१ बैशाख २०७७

ललितपुरको पुल्चोकमा रहेका दुई अस्पताल सिल गरिएको छ । एकै भवनमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल गरिएको हो । बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले  कसैलाई पनि प्रवेश...

कोरोना संक्रमित युवक क्वारेन्टाइनबाट फरार
बुधबार, ३१ बैशाख २०७७

सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट...

स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुग्यो चिनियाँ जहाज
बुधबार, ३१ बैशाख २०७७

चीनले अनुदनमा दिएका औषधि र स्वास्थ्य सामग्री लिएर चिनियाँ एअरफोर्सको जहाज आज बिहान काठमाडौंमा अवतरण गरेको छ। चिनियाँ एयरफोर्सको जहाज औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल आइपुगेको हो । ...

लिपुलेक सुरक्षाका लागि शस्त्र प्रहरी बलको टोली काठमाडौंबाट हिँडे
बुधबार, ३१ बैशाख २०७७

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि...

यस्तो छ आजको मौसम
बुधबार, ३१ बैशाख २०७७

आज देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको   देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। ...

नेपाल फर्किन भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक नेपालीमा कोरोना पुष्टि
बुधबार, ३१ बैशाख २०७७

स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वरेण्टीनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल...

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का
बुधबार, ३१ बैशाख २०७७

मंगलवार राती भूकम्पको धक्का महसुस गरिएको छ । दोलखा केन्द्रविन्दु भएर मंगलबार मध्यराति ५.३ रेक्टरस्केलको भूकम्प गएको हो । ...

कपिलवस्तुमा नर्सलाई पनि कोरोना संक्रमण
मंगलबार, ३० बैशाख २०७७

कपिलवस्तुमा एक नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत २५ बर्षीया स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ...

लकडाउनको ५० औं दिनः संक्रमित १९१ जना, ३ अर्ब बजेट निकासा
मंगलबार, ३० बैशाख २०७७

आज वैशाख ३० गते लकडाउन शुरु भएको ५० औं दिन । आजसम्म १९१ जना कोभिड–१९संक्रमित देखिएका छन् । आज मंगलबार एकै दिन अहिलेसम्म कै सबैभन्दा धेरै ५७ जना कोभिड–१९ संक्रमित...

नेपालमा पहिलोपटक पत्रकारलाई कोरोना पुष्टि, पर्सामा भेटिए ४ संक्रमित
मंगलबार, ३० बैशाख २०७७

नेपालमा पहिलोपटक पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज पर्सामा भेटिएका ३९ जना संक्रमित मध्ये ४ जना पत्रकार रहेको खुलेको हो । ...

विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ
मंगलबार, ३० बैशाख २०७७

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हो । ...

भारतीय राजदूतले परराष्ट्रमा उल्टै 'लिपुलेक' भारतको भनेर बुझाए नोट
मंगलबार, ३० बैशाख २०७७

नेपाली भूमि लिपुलेक अतिक्रमण गर्दै भारतीय सेनाले निर्माण गरेको सडकलाई भारतीय रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपालमा चर्को विरोध जारी छ । भारतले एकपक्षीय रुपमा नेपाली भूमि हुँदै मानसरोवर जान बनाएको बाटो...

बेलायतको राजपरिवारबाट नेपाली चेली सम्मानित
मंगलबार, ३० बैशाख २०७७

उक्त पुरस्कार कन्चन अमात्यकि आमा कृष्ण अमात्यले ग्रहण गर्नु भएको थियो । आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा(कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु भनेकी छिनछ । कन्चनले उक्त पुरस्कार...

आज पनि हावाहुरी र चट्याङसहित वर्षा हुने, बिहिबारसम्म मौसम नसुध्रने
मंगलबार, ३० बैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। बिहान धुम्म देखिएपनि काठमाडौंमा भने घाम लाग्ने सम्भावना रहेको छ। तर, अपराह्नपछि...

सर्वोच्चको आदेशः खोप अभियान नरोक्नु
सोमबार, २९ बैशाख २०७७

सर्वोच्च अदालतले सरकारलाई खोप अभियान नरोक्न आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न पनि आदेश दिएको हो । ...

कतार च्यारिटीद्धारा स्वास्थ्य सामग्री सहयोग
सोमबार, २९ बैशाख २०७७

कतार च्यारिटीले विश्वभर महामारीको रुप लिएको कोभिड १९ को उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ। च्यारिटीले कोरोना उपचारमा प्रयोग हुने पर्सनल प्रोटेक्टिभ एकयुप्मेन्ट (पीपीई) ७०० थान र ज्वरो...

बल्ल जंगियो नेपाल सरकार, भन्यो- हामी पर्खन सक्दैनौ
सोमबार, २९ बैशाख २०७७

सरकारले त्यसलाई यथास्थितिमा राख्न भारत समक्ष माग गरेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले यसअघी कर्मकाण्डी ढंगले मात्र आपत्ति जनाएकोमा चौतर्फी आलोचना भएको थियो ।

कपिलवस्तुका संक्रमित १० जना नै केहिदिन अघि भारतबाट आएको खुलासा
सोमबार, २९ बैशाख २०७७

सोमबार बिहान संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जना नै भारतबाट आएको पाइएको छ । उनीहरु १० दिन अघि मात्रै भारतको महाराष्ट्रबाट लुकिछिपी कपिलवस्तु भित्रिएको पाइएको छ । ...

७५ जना भारतीयले घर फर्कन नाम दर्ता गराए
सोमबार, २९ बैशाख २०७७

जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार...

ड्रोनबाट सर्वेक्षण सम्पन्न
सोमबार, २९ बैशाख २०७७

सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न मध्यपुरथिमि नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन कार्य सम्पन्न गरेको छ । लकडाउनको सदुपयोग गर्दैै नगरपालिकाले दुई दिन ड्रोन उडान गरी नगरपालिकाको...