बेलायमा कोरोना भाइरसका कारण ६१ जनाको नेपालीको ज्यान गुमाएक छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अनुसार ७ सय ४७ जना संक्रमित भएका छन् । ...
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवंशिक (जेनेटिक) को परिषद्को स्वीकृतिबेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । ...
थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलयले थप ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।...
कोभिड–१९ का कारण गत चैत महिनादेखि श्रम स्वीकृति बन्द हुँदा चालु आर्थिक वर्षमा १०० जना कामदार पठाउन नसक्ने भन्दै मञ्चले १०० कामदार नपठाउदा म्यानपावर खारेज गर्ने प्रावधान तत्काल हटाउन पनि...
गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयर...
आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोभिड १९ बिरूद्ध आज बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको गरेको जनाएको छ...
सर्वोच्च अदालतले तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ। कोरोना महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको हो ।
सत्तारुढ दल नेकपाका नेता भीम रावलले अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु आग्रह गरेका छन् । नेता...
विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी...
थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका हुन् । ...
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ बषिर्या बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका ३८ जनाकै स्वाब संकलन गर्ने तयारी गरिरहेको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको जनाएको छ । बिहीबार बिहान थप ५ जनामा कोरोना संक्रमण पुष्टि भनेरसार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै...
नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित फेला परेका छन् । बुधबार अपरान्ह अस्पतालको आइसोलेसन वार्डको शौचालयबाट हाम फालेर भागेका ती संक्रमित मावलीघरमा फेला परेका हुन् । ...
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना सङ्क्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना सङ्क्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६...
कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको...
सङ्क्रमित व्यक्तिको यात्रा विवरणका आधारमा तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, उनीहरुका परिवारका सदस्यको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरु हस्तान्तरण गरेका हुन...
अब निजी पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्ने भएका छन् । नेपाल आयल निगमले कोरोना जोखिम बढ्दै गएको भन्दै पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्न दिने भएको हो।
गुल्मी जिल्ला पाँच दिनका लागि सिल गरिएको छ । प्रदेश नम्बर ५ का जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गुल्मी जिल्ला पाँच दिनका लागि सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले...
प्रदेश २ मा मंगलबार एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि प्रदेशभरमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई दुई र बाराका एक जनामा...