गइसकेको र भोलि विहानसम्ममा उक्त किट वितरण गर्ने गरि आइपुग्ने उनले जानकारी गराए । त्यस्तै नेपाल चम्बर अफ कमर्शले उपलब्ध गराएको ७५ हजार मास्कलाई सम्बन्धीत क्षेत्रमा पुर्याउने जानकारी गराए ।
नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । ...
गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य...
विश्वभर काेराेनाभाइरस (काेभिड-१९) महामारीले अधिकांश देशहरू लकडाउनकाे अवस्थामा रहेका छन् । चीनकाे हुवेइ प्रान्तमा देखा परेकाे उक्त नयाँ प्रजातिकाे भाइरस चीनपछि संसारभर फैलन पुगेकाे छ । हालसम्म सबैभन्दा धेरै मृत्यु हुनेमा अमेरिकाका नागरिकहरू...
यूएई सरकारले २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको छ । यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि स्वास्थ्यमा लाभ भएर डिस्चार्ज भएका थिए । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार...
कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र...
वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ । ...
तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २०...
त्यस्तै श्रीलंकन, जोर्डन, प्यालेस्टान, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, किर्जिस्थान, बोस्निया एण्ड गोर्जगोभिनिया,सर्भिया, ग्रिक, उरुर्वे, रोमानिया, स्वेडेन, साउथ अफ्रिका, इराक र यमनका एक एक जनामा कोरोना पोजेटिभ देखिएको छ...
दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ...
कोरोना भाइरसको संक्रमणपछि उपचाररत तीन नेपालीको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको...
शुक्रबार धनगढीमा पनि कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवधि बढाएर २१ दिन पुर्याउने तयारी गरेको छ । कारोना भाइरस ‘कोभिड–१९' संक्रमितको संख्या थपिदै जाँदा सरकारले यस्तो रणनीति लिन लागेको हो...
सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी...
बजारमा हाल आइरहेका पर्सनल प्रोटेक्टिभ इक्वप्मेन्ट(पीपीई) सामन गुणस्तर भए नभएको जाँच नगरि कसैलाई पनि प्रयोग गर्न मन्त्रालयले नभन्ने उनले जानकारी गराए । विश्वमा अहिले पीपीई अभाव भएका कारणले हामीले यस्ता...
बानियाँले राक्सिराङ गाउँपालिकालाई २ लाख, मनहरीलाई एक लाख र कैलाश गाउँपालिकालाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी...
प्रहरीले सरकारले लागु गरेको लकडाउन उल्लंघग गरि सडकमा निस्किएकालाई दुरी कायम गरेर समात्ने नयाँ उपकरण ल्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदा अनिवार्य शारिरिक दुरी पनि कायम गर्नुपर्ने भएकाले...
लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै...
महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पिपिई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा...
महामारी रोगको शंका लागेका व्यक्ति क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म कस्दा उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले क्वारेन्टाइन मापदण्ड तयार पारेको हो । ...