एक साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिक मोहद्दिन अहम्मदको हत्यामा संलग्न सिरहाको लहानबाट पक्राउ परेका छन् । साथी हत्या आरोपमा पक्राउ परेका बंगलादेशी नागरिक दुलानीया मियाँले रकम लिएर...
महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले मिति २०७६÷१०÷१० गते गत शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न...
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुङ्गाना मनोनीत भएका छन् । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन...
आफ्नै साथीको हत्या गर्ने बंगलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए...
ललितपुरको तिखेदेवलस्थित स्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर ज्यान गएको छ । ललितपुर महानगरीय प्रहरीले दिएको जानकारी अनुसार तिखेदेवलस्थित उक्त हेल्थ क्लबको ‘साउना बाथरुमा...
सत्य तथ्य नबुझिकन बजार अनुगमनमा विभाग हाम फालेर जान नसकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए । सही सूचनाको आधारमा मात्र अनुगमनमा जाने र...
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने भएको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष...
वीरगन्जबाट भारत हिँडेका हिमाञ्चल प्रदेश धौलाकुवाका सुभाष चन्दलाई १२ लाख भारतीय रूपैयाँसहित पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बा६च ७४४० नम्बरको मोटरसाइकलमा सवार चन्दलाई बुधबार पक्राउ गरेको हो । ...
जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती नगरपालिका–५ नैकिनटारस्थित बनेपा...
आफ्नो पतिलाई प्रेमीसँग मिलेर हत्या गर्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमती दयावती सरदार र कटहरी गाउँपालिका ७ का बद्री सरदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
ब्रिटिस एयरलाइन्सले बुधबारदेखि आफ्नो सबै उडान चीनमा बन्द गरेको छ । कोरोनाभाइरसको संक्रमण नघटेपछि ब्रिटिस एयरलाइन्सले आगामी मार्चसम्म चीनमा उडान नभर्ने जनाएको छ । एयरलाइन्सले लन्डनबाट सिधा बेइजिङ र...
मकवानपुरमा गाँजा तस्करलाई पक्रन प्रहरीले गोली चलाएको छ । हेटौंडा–११, थानाभर्याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई...
गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित सर्लाही कपिलाठी नगरपालिका–९ घर भएका ३७ वर्षीय संजय साहको कवाडीको गोदाममा मंगलबार बिहान आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ...
टिपरको ठक्करबाट सुर्खेतमा केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएपछि उनकी प्रेमिकाले पनि आत्महत्या गरेकी छिन् । उनले घटनालगत्तै आत्महत्या गरेकी हुन् । घटना भएको स्थानमा केशरको क्षतविक्षत शव देखेपछि...
सुनमा लगानी गर्नेले छोटो समयमा उच्च नाफा गरेका छन् । ८ महिनामै तोलामा साढे १६ हजार आम्दानी भएको हो । अन्य क्षेत्रमा लगानी गर्नेलेभन्दा सुनमा लगानी गर्नेले बढी नाफा...
शिखर इन्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर विक्री गर्न माघ १४ गते...
सुर्खेतको विरेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो । स्थितिलाई...
गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृतविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मंगलबार आयोगले लेखा अधिकृत विष्णु हरि पुडासैनीविरूद्ध बिगो...
भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । ...