नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन्। जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइ’ हुन मद्दत गरेका थिए। योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ। ...
बिधुत प्राधिकरणका अनुसार चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा केही समय बिधुत आपूर्ति बन्द गरिने भएको हो । ...
केही समय अघि नागरिकता वा जन्म मिति खुल्ने कागजात नभइ विवाह नगराउन पण्डितलाइ उर्दी जारी गरेकाे समाचार बाहिरा अाएकाे थियाे । त्यसैगरि, नेपालकाे पूर्वी जिल्ला उदयपुरमा केही दिनयता छापिएका...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्षलाई अज्ञात समूहले अपहरण गरी निर्धात कुटपिट गरेको छ। डडेलधुराको आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको...
मिथिला लघुवित्तले यस वर्षको दोस्रो त्रैमासमा रू. १ करोड ६४ लाख ७० हजार खुद नाफा गरेको छ । कम्पनीले गत वर्ष यसै अवधिमा रू. ७१ लख ३३ हजार खुद नाफा...
चक्रपथ विस्तार कार्यका लागि भोलि चक्रपथ क्षेत्रमा दिनभर बत्ती काटिने भएको छ। चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित...
बाइक रियालिटी सो ‘पल्सर डेयर भेन्चर सिजन ४’का विजेता गोर्खाका जेनिस गुरुङ बनेका छन् । उनले १० लाख रुपैयाँ नगदसहित पल्सर एनएस–२०० बाइक र नेपाल बेस्ट राइडर अवार्ड पनि जितेका हुन् ।...
छैटौं नेपाल उड इन्टरनेसनल एक्स्पो र नेपाल इन्टरनेसनल फर्निचर एन्ड होम डेकोर एक्स्पो काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरिएको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरिएको हो । ...
महोत्तरी जिल्लाको जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, बखरीमा कार्यरत रेञ्जर (अधिकृतस्तर) रामअशिष यादव १५ हजार रुपियाँ घुस रकम सहित पक्राउ परेका छन् । ...
सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली समस्या देखिएपछि फारम भर्न बन्द भएको छ । यातायात व्यवस्था विभागको पोखरा र बुटबल शाखामा बिहीबार दिउसोदेखि अनलाइन प्रणालीमा समस्या आएको हो । विभागका महानिर्देशक...
बिहिबार प्रहरी नायब उपरीक्षक (डीएसपी) अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको पुष्टी भएको भन्दै...
काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ । यस्तै मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको...
रुस्लानले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न सूरु गरेको छ । रुस्लान भोड्का अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि पाइने छ । ‘नेपाली बजारमा...
गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न भन्दै घरबाट बिहान ६ बजे नजिकैको छेपेटार बजारतर्फ जाँदै गर्दा टिपरले ठक्कर दिँदा मृत्यु भएकाे छ । छेपेटार जाने बाटोमा...
भारतको जम्मु-कस्मिरमा शुक्रबार बिहानै भएको भीडन्तमा तीन जनाको मृत्यु भएको छ। जम्मु-कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु-कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो । ...
विज्ञप्तीमा भनिएको छ, ‘मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएका रहेछन् । तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको हो ।’
गेरुवस्त्रधारी जोगी र बाबाहरुले अनेकौं अनैतिक धन्धा र आपराधिक क्रियाकलापहरु गरेका समाचार दिनहुँ सार्वजनिक भईरहेका छन्। तर स्वघोषित ठुला योगी र महाराजको पगरी गुथेका ठगहरु भने यस्ता कुराबाट थोरैपनी बिचलित...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले महोत्तरी सब डिभिजन वनका अधिकृतलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारले विहीबार दिउँसो सेवाग्राहीबाट लिएको १५ हजार घुस रकमसहित अधिकृत राम अशिषलाई...
टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला (टोयोटा डिलर्स मिट २०२०) यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरास्थित होटल...