aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णय
आइतबार, ०८ मंसिर २०७६

मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको अस्थायी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो । मन्त्रिपरिषद्को बैठक दुई दिनअघि बिहीबार नै बसेको भए पनि बैठकले गरेको निर्णय आज मात्रै...

मध्यम हिमपातको सम्भावना, तापक्रम ९ दशमलव ७ डिग्री
शनिबार, ०७ मंसिर २०७६

आइतबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ...

१८ औं अन्तराष्ट्रिय राफटिङ प्रतियोगिता भोटेकोसी नदीमा हुँदै
शुक्रबार, ०६ मंसिर २०७६

नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ राफटिङ एजेन्सीको आयोजनामा ‘१८ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज–२०१९’ सञ्चालन गर्ने भएको छ । उक्त अन्तराष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता मंसिर १०...

नेपालको सीमा नमिचिएको, भारतको सार्वभौम भूभागलाई उतारेको होः प्रवक्ता रविशकुमार
शुक्रबार, ०६ मंसिर २०७६

भारतले दुई साताअघि सार्वजनिक गरिएको नयाँ नक्सामा नेपालको सीमा नमिचिएको बताएको छ । भारतीय नापी विभागले निकालेको नयाँ नक्सामा नेपालको  कालापानी, लिम्यिाधुरा र लिपुलेक भारतीय नक्सामा गाभिए पछि नक्सा निकालेको एक...

आजदेखि सीमा नाका बन्द
शुक्रबार, ०६ मंसिर २०७६

यसअघि गत असोज १८ गते  भारतको पिथौरागढमा  जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

मन्त्रीको पदबहाली लगत्तैः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार
शुक्रबार, ०६ मंसिर २०७६

जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । मन्त्री गुरुङको क्वीक एक्शनपछि डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी...

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद
शुक्रबार, ०६ मंसिर २०७६

जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । ...

१५ न्यायाधीश सिफारिस कानून विपरीतः थारु कानुन व्‍यावसायी
विहीबार, ०५ मंसिर २०७६

न्याय परिषदले उच्च अदालमा रिक्त रहेका १५ न्यायाधीश सिफारिसप्रति थारु कानून व्‍यावसायी सभाले आपत्ति जनाएको छ। सभाका महासचिव श्रवण कुमार चौधरीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ' न्‍यायपरिषद्‌ले  १५...

लक्ष्मी कमर्सियल भेहिकलकाे सर्भिस सेन्टर गुर्जुधारामा
विहीबार, ०५ मंसिर २०७६

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. (पहिले गोल्ड फिश इन्टरनेशनल प्रा.लि.) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ । लक्ष्मी...

फेरि अर्का मन्त्रीले पनि चप्पलमै लिए सपथ
विहीबार, ०५ मंसिर २०७६

सामान्यतया यस्तो अवस्थामा राष्ट्रिय पोशाक (दौरा सुरुवाल र कोट) लगाइने  गरिए पनि तराईबाट प्रतिनिधित्व गर्ने नेताहरुमध्ये अधिकांशले पछिल्लो समयमा तराईमा प्रचलित पोशाक लगाउँदै आएका छन् । अरु बेला भिन्न पोशाक...

बाबुराम भट्टराई धर्ना बसे
विहीबार, ०५ मंसिर २०७६

बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई धर्नामा बसेका छन्। बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा,...

सरकारी जग्गा व्यक्तिको नाममा
विहीबार, ०५ मंसिर २०७६

विक जुभिङ गाविस–५ को पर्यटकीय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नं ५७९ को दुई लाख ९८ हजार २३० वर्गमिटर, कित्ता नं ५८१ को तीन लाख ९८ हजार ५६०...

घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ
विहीबार, ०५ मंसिर २०७६

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । ...

६४ एमपी क्वाड–क्यामेर भएको रेडमी नोट ८ प्रो सार्वजनिक
बुधबार, ०४ मंसिर २०७६

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ ।  क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का...

नहट्ने सूचीका मन्त्री कर्मचारी थर्काउँदै, उपसभामुखले प्रधानमन्त्रीलाई टेरिनन्
बुधबार, ०४ मंसिर २०७६

त्यस्ता मन्त्रि मध्ये एक हुन्, पर्यटनमन्त्री योगेश भट्टराई ।  उनि बुधबार आफ्नो मन्त्रालय मातहतका कार्यालयहरुका प्रमुखलाई कडा निर्देशन दिइरहेका थिए, 'सन्तोषजनक काम नभएका कार्यालयका प्रमुख र राजनीतिक नियुक्ति लिएका साथीहरु...

बाजेको सेकुवा भक्तपुरको गट्ठाघरमा खुल्यो
बुधबार, ०४ मंसिर २०७६

सेकुवाको बजारमा नेपलीहरुलाई मौलिक नेपाली स्वाद पस्कदै आएको बाजेको सेकुवाु भक्तपुरको गट्ठाघरमा खुलेको छ । बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा हो। बाजेको सेकुवा ब्राण्डमा रेस्टुरेण्ट सञ्चालन गर्न लगानीकर्ताको...

“लखपति एक्स्प्रेस २०७६- "न यति न उति सिधै लखपति” पहिलो १ लाख विजेता घोषित
बुधबार, ०४ मंसिर २०७६

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ -न यति न उति सिधै लखपति” उपहार योजनाको पहिलो महिनाको विजेता सार्वजनिक गरेको छ ।  हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो...

निजी सवारी भाडामा प्रयोग गर्नेलाई कारबाही गर्दै
बुधबार, ०४ मंसिर २०७६

यातायात व्यवस्था विभागले निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन सार्वजनिक यातायातका रुपमा प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै कानूनविपरीत भएका यस्ता कार्य...

बझाङमा भूकम्प गयाे
बुधबार, ०४ मंसिर २०७६

बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्प गएकाे छ ।  मङ्गलबार राति ७ बजेर १६ मिनेटमा गएकाे उक्त भूकम्पले २ वटा घर चर्किएका छन् । भूकम्पले खप्तड...

प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ
बुधबार, ०४ मंसिर २०७६

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु...