भक्तपुर जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य क्षेत्र नं. १ मा हुने उप-निर्वाचनको दिन निर्वाचन हुने क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाईएको छ । ...
आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बन्न सफल भएको छ । राजधानी काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत...
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) घुस लिँदा लिँदै पक्राउ परेका छन् । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको घुससहित इन्सपेक्टर रामकिशोर साह ९० हजार...
'प्रचण्ड'ले भारत र चीन मिलेर लिपुलेक लैजाने पो हुन् की भन्ने चिन्ता व्यक्त गरेका छन् । 'कतै लिपुलेकको सन्दर्भमा त 'टु प्लस वान' लागु हुने होइन', शुक्रबार काठमाडौँमा आयोजित एक...
नोभेम्वर महिनाभर नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक ३३ दशमलव ३८ अंकले घटेको छ । नोभेम्वर ३ तारिखका दिन पहिलाे कारोबार सुरु हुँदा परिशुचक ११४६ दशमलव १७ विन्दुमा रहेकाे नेप्से परिसुचक...
साताको सुरूआतदेखि नै ओरालो लागेकाे सुनकाे मूल्य साताकाे अन्तिम दिन उकालाे लागेकाे छ । आज (शुक्रबार) सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ ।...
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । ...
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको...
ग्लोबल आइएमई बैंक लिमिटेडले मिति २०७६ मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं....
१२ वर्ष अघि प्रत्याराेपण गरेकाे मिर्गाैलाले राम्राेसँग काम नगरेपछि ४ पटकसम्म डायलाइसिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको एक्कासी एपेन्डिसाइटिसकाे अपरेशन गरे पश्चात स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । मंसिर...
अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ । ...
गाली र अमर्यादित व्यवहार गर्छन तर देखने कसैले केहि बोल्दैन । यी कुराहरु तत्काल नेपाल प्रहरी, नेपाली दूतावास र नेपाल भारत सीमा अधिकारीहरुको नियमित संयुक्त बैठकमा पटक पटक पेश हुन्छन...
अर्घाखाँचीको घुम्ती र नरपानी सडक खण्डमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधबार दिउँसो सन्दिखर्कबाट बुटवल जाँदै गरेको उक्त बस दुर्घटना भएको हो । त्यहाँका स्थानीयहरुले बसमा सवार यात्रुहरुको...
नेपाल सरकारले गत मंसिर ११ गते नयाँ बेहुली भित्र्या झैं गरि ‘नयाँ युगको शुरूवात’ भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरूवात गरेको आज १ वर्ष पूरा भएको छ । ...
जिल्ला संखुवासभा घर हुने तोप्के भोटे समेतले २५ के.जि. सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा तीस करोड छब्बीस लाख पचास हजार बराबरकाे मुद्दा तर्ता भएकाे छ ।...
कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी...
महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ...
अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ । स्थानीय...
महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो। ...
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। गएराति पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई आज बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ। ...