कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दामा हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीका तर्फबाट बहस जारी छ । आलमको...
दुग्ध विकास संस्थानमा एक सय २३ जना कर्मचारीका लागि भ्याकेन्सी खुलेकाे छ । संस्थानले शुक्रबार एक सूचना जारी गर्दै अधिकृतस्तरमा ३३ जना र सहायकस्तरका ९० जना गरि १ सय २३...
प्रहरीले काठमाडौंबाट तास चिन्ने ‘सेन्सर’जडित जुवा सामग्री बरामद गरेको छ । यो तास अरु तासजस्तो सामान्य होइन । यसलाई सेन्सरले सजिलै चिन्नसक्ने र यस्ता सामग्रीसहित जुवा खेल्दा जुवाडेले जितेको जित्यै...
जनकपुरधाममा यति बेला राम जानकी विवाह महा महोत्सव (विवाह पञ्चमी) को तयारी तीव्र पारिएको छ । विवाह पञ्चमीलाई सफल बनाउन बिभिन्न उप समिति गठन गरी कार्य अघि बढाईएको मन्दिरका उत्त्तराधिकारी...
राष्ट्रपति विद्यादेवी भण्डारीकाे अामन्त्रणमा चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवाताल यात्रा गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका...
माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखाकार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको...
सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । ...
सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन हुँदै आएपनि व्यवसायीहरुको माग सम्बोधन नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ । बुधवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि...
नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगीता आज सम्पन्न...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। गएराति हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल आएकी हङकङकी नागरिक ५५ वर्षिय यियालाई...
लोकप्रिय पेय पदार्थ कोका–कोला, ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ । ...
सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू–भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत् समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
कटारी नगरपालिका ११ गोठडाँडामा गएराति भरुवा बन्दुकको छर्रा लागेर ५० वर्षीय शंकर राउतको मृत्यु भएको छ । सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली राउतलाई लागेको बताइएपनि थप अनुसन्धान भइरहेको...
बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको...
रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ। मंगलबार दिउँसो चौकीमा बम प्रहार भएको हो । बम प्रहरा गर्ने भारतीय नागरिक रहेको बताइएको छ । प्रहरी चौकिमा...
एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी...
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद ४ दिने राजकी भ्रमणको लागि नेपाल आउँदैछन् । उनी विमान बंगालादेश एयरलाइन्समार्फत नेपाल आउन लागेका हुन् । हामिद ११ः४५मा बंगलादेशको राजधानी ढाकाबाट नेपालका लागि...
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने भ्रमणका क्रममा आज अपरान्ह नेपाल आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति ठेक्का सम्झौता रद्द विवादका विषयमा स्पेनिस निर्माण कम्पनी सान्जोसेले (आरबीटेसन) सिंगापुरको अन्तर्राष्ट्रिय अदालतमा दर्ता गराएको मुद्दाको सुनवाइ सुरु भएको छ। सिंगापुरको अन्तर्राष्ट्रिय अदालतमा दर्ता...
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान...