aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
भद्रपुर विमानस्थल १० दिनका लागि पूर्णरुपमा बन्द
मंगलबार, २६ कार्तिक २०७६

झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५...

शंखधर पार्कको शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस
सोमबार, २५ कार्तिक २०७६

शंखधरपार्कमा निर्माण गरिएको सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस उत्पान भइरहेको छ । त्यसपछि अहिलेसम्म शौचालयमा भेला भएको मानव मलमुत्रबाट मासिक २ सिलिण्डर ग्याँस उत्पादन भइरहेको हो । ...

श्रीमतीसहित ‘भाइरल अघोरी बाबा’ प्रहरीको फन्दामा
सोमबार, २५ कार्तिक २०७६

छिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अघोरी बाबा भनेर चिनिने विजय केसीकी पत्नी शारदा पाण्डेलाई प्रहले नियन्त्रणमा लिएको छ । पाण्डेलाई ठगीको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको...

विद्यार्थीसँग असुलेको रकम फिर्ता नगरे निजी मेडिकल कलेजलाई ठगी मुद्दा
सोमबार, २५ कार्तिक २०७६

सरकारले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन १५ दिने समय सीमा तोकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे...

चितवनमा मात्रै २९ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान
सोमबार, २५ कार्तिक २०७६

चितवन जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् । तथ्याङ्क कार्यालय चितवनले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

हुण्डीको कारोवार गर्ने दुई जना विराटनगरबाट पक्राउ
सोमबार, २५ कार्तिक २०७६

अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । ...

आठ किलो चरेससहित नागढुंगाबाट एक पक्राउ
आइतबार, २४ कार्तिक २०७६

चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। धादिङ थाक्रे गाउँपालिका २ भुमेस्थान सिम्ले बस्ने ५५ वर्षीय सोनाम वाइबालाई ८ केजी ५.३५ ग्रामसहित आइतबार बिहान...

क्लिन फिड लागू, अनुमतिबिना इमेल र एसएमएस पठाउन नपाइने
आइतबार, २४ कार्तिक २०७६

विदेशी च्यानलले अबदेखि नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् ।  संसद्बाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै कात्तिक ८ गते राजपत्रमा प्रकाशित विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ
आइतबार, २४ कार्तिक २०७६

सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योति कुमारको साथमा ४ लाख रुपैयाँ र मोटरसाइकलमा सवार विक्की कुमारको साथमा...

पर्यटन बोर्डले ‘हपअन हपअफ’ बस सञ्चालनकाे लागि अध्ययन  गर्दै
आइतबार, २४ कार्तिक २०७६

र्यटन बोर्डले पर्यटकको सुविधाको लागि ‘हपअन हपअफ’ बस सञ्चालन गर्न अध्ययन गरिरहेकाे छ । पर्यटन बोर्डले काठमाडौमा धुवा धुलो युक्त वातावरणमा भएकोले उक्त बस  सञ्चालन गर्नको लागि सम्भव छ कि...

नागरिकता हेरर मात्र पण्डितले विवाह गराउने, नहेरे कारवाही
आइतबार, २४ कार्तिक २०७६

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । ...

एक हजारको नक्कली नोटसहित एक जना पक्राउ
आइतबार, २४ कार्तिक २०७६

सोही ठाउँस्थित अमन एण्ड सुमन आयल स्टोरमा नम्बरप्लेट नभएको मोटरसाइकलमा तेल हाली उनीहरुले उक्त नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नोट र मोटरसाइकल...

बङ्गलादेशका राष्ट्रपति हमिद मङ्गलबार नेपाल आउँदै
आइतबार, २४ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन् । ...

अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन कात्तिक २९ देखि
आइतबार, २४ कार्तिक २०७६

बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा  कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । ...

जुवातास खेलिरहेको अवस्थाबाट ३८ जना पक्राउ
शनिबार, २३ कार्तिक २०७६

त्यस्तै, लमजुङ, राईनास नगरपालिका-७ गरमबेशी बस्ने गणेश गुरुङको धन्सारमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २५ वर्षीय दिपेन्द्र पराजुली लगायत २८ जनालाई कौडा र नगद १ लाख ७१ हजार ६...

प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण
शनिबार, २३ कार्तिक २०७६

प्रदेश नं २ मध्ये सबभन्दा बढी पर्सामा पाँच स्थानमा २२७ हेक्टर नेपाली भू–भाग भारतीयद्वारा अतिक्रमण भएको देखिन्छ । खासगरी जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा रहेको सीमा क्षेत्रको यकिन नहुँदा त्यस...

सन् २०१९ को अन्त्यसम्म नेपाल–भारत क्रस बोर्डर रेल सञ्चालनमा आउने
शनिबार, २३ कार्तिक २०७६

नेपाल–भारत रेल सेवा आगामी डिसेम्बरको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । लक्षित क्षेत्रसम्म नभए पनि निर्माण सम्पन भइसकेको स्थानसम्म रेल सेवा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको रेल विभागको भनाइ...

सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई १ करोडसम्म ऋण दिने
शुक्रबार, २२ कार्तिक २०७६

सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण दिने भएको छ। शुक्रबार सिंहदरबारमा गैरसरकारी संस्था महासंघ नेपाल, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा...

आलमको मुद्दामा थुनछेक बहस आइतबार पनि हुने
शुक्रबार, २२ कार्तिक २०७६

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको र घाइतेलाइ जिउँदै इँटा भट्टामा हालि जलाएकाे अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमको थुनछेक बहस आज सकिएन। रौतहटका जिल्ला...

आइतबारदेखि सूर्या लाइफको शेयर लिलामीमा आउँदै
शुक्रबार, २२ कार्तिक २०७६

सूर्या लाइफ इन्सुरेन्सले ३ लाख ९ हजार ३०२ कित्ता सेयर आइतबार (कात्तिक २४ गते)  देखि लिलामीमा ल्याउने भएको छ । उक्त शेयर मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ । ...