aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 
सञ्चालन भएको १५ दिन बित्न नपाउदै संयुक्त यातायातमा अवरोध
आइतबार, २२ भदौ २०७६

संयुक्त यातायात प्र.लि.द्धारा यातायात व्यवस्था मापदण्ड अनुसार सुपर डिलक्स  सञ्चालन भएको १५ दिन बित्न नपाउँदै अवरोध उत्पन्न भएको छ ।   सुपर डिलक्स एयर कन्डिसन युक्त बस भदौ ९...

दुई थान पेस्तोल सहित लुटपाटमा संलग्न ८ जना पक्राउ
आइतबार, २२ भदौ २०७६

हाई रेष्टुरेन्ट एण्ड डान्स वारका आठ जना सञ्चालकहरु लुटपाटको योजना बनाउँदै गर्दा पक्राउ परेको छन् ।    पक्राउ पर्नेमा गोरखा अजिरकोट  जिल्लाका ३८ वर्षका  कुशल अधिकारी ९पूर्व  आर्मी भगौडा०...

बाईकबाटै सुनको सिक्री लुटेर फरार
आइतबार, २२ भदौ २०७६

काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।  बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २...

फाप्लुबाट उडेको हेलिकप्टरबाट सिरकको पोका खसेपछि…
आइतबार, २२ भदौ २०७६

फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको हेलिकप्टरबाट सिरकको पोको खसेको छ । बिहिबार उडिरहेको कैलाश एयरको हेलिकप्टरबाट सो सामग्री सोलुदुधकुण्ड नगरपालिकाको फेरामा झरेको स्थानीयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा...

प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र
शनिबार, २१ भदौ २०७६

गाडीको प्रदूषण मापन यातायात व्यवस्था विभागले अनिवार्य बनाएको छ । हरेक सवारीसाधनको छ÷छ महीनामा प्रदूषण जाँच गराउनु पर्दछ । एक–पटक जाँचेको रु ३५ मात्रै राजश्व लाग्छ । मोटरसाइकलबाहेक सार्वजनिक, निजी...

एमबीबीएसको प्रवेश परिक्षा स्थगित
शुक्रबार, २० भदौ २०७६

सर्वोच्च अदालतले शुक्रबार प्रवेश परिक्षा स्थगन गर्न आदेश आएका कारणले प्रवेश परिक्षा स्थगन गर्न परेको चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ...

भीमफेदीमा जीप दुर्घटना, तीनको मृत्यु
शुक्रबार, २० भदौ २०७६

मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशु र दुई वृद्धसहित तीन जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा...

सिन्धुपाल्चोक ६८ औं खुला दिसा मुक्त जिल्ला घोषणा
शुक्रबार, २० भदौ २०७६

प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी सिन्धुपाल्चोकलाई...

अर्जुनधारामा भारतीय नागरिकद्वारा आत्महत्या
शुक्रबार, २० भदौ २०७६

झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार...

दुई वडाअध्यक्ष मिलेर ७० हजारमै झोलुङ्गे पुलै बेचे !
शुक्रबार, २० भदौ २०७६

नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष...

मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा २ जना नेपाली पक्राउ
शुक्रबार, २० भदौ २०७६

आफ्नै कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा २ नेपाली पक्राउ परेका छन् । मलेसियामा कम्पनीले तलब नदिएको निहुँमा एक नेपाली सुरक्षा गार्डले हेल्टेमटले हानेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेपछि...

फेरि मनसुन सक्रिय भारी वर्षाको सम्भावना
शुक्रबार, २० भदौ २०७६

मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून...

इटहरीको सुष्मा कलेजमा मध्यराति बम बिष्फोट
शुक्रबार, २० भदौ २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीको सुष्मा गोदावारी काजेजमा बम बिष्फोट गराएका छन् ।  सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा समेत बिहीबार मध्यराति...

मेलम्चीमा मजदूर र  प्रहरीबीच झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
विहीबार, १९ भदौ २०७६

आन्दोलनको दोस्रो दिन आज  खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । ...

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो
विहीबार, १९ भदौ २०७६

सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । ...

निजगढमै अन्तर्रा्ष्ट्रिय विमानस्थल बनेरै छाड्छः मन्त्री भट्टराई
विहीबार, १९ भदौ २०७६

अन्तराष्ट्रिय निजगढ विमानस्थल निर्माण आयोजना सफल हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री  योगेश भट्टाइले बताए । विहीबार नेपाल बातावरण समुह (नेफेज) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा खुलासा हुन् ।  ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सुनसहित नेपाली र घले पक्राउ
विहीबार, १९ भदौ २०७६

अवैध रुपमा लुकाई छिपाई ल्याएको ४ सय ८२ ग्राम सुन सहित सन्ताेस कुमार नेपाली पक्राउ परेकाे छ । राहदानी नम्बर ०८३८१५३९ वाहक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट बुधबार बिहान...

चिकित्सा शिक्षामा ७५% छात्रवृत्ति दिने
विहीबार, १९ भदौ २०७६

सरकारले आगामी शैक्षिक सत्रदेखि नै सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति गिरिराजमणि...

जीप दुर्घटना अपडेटः ११ महिनाकी बालिकासहित ३ को मृत्यु
बुधबार, १८ भदौ २०७६

पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको  जीप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ । यस्तै २५ जना घाईते भएको...

२२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी
बुधबार, १८ भदौ २०७६

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण...