aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
ओली सरकारमा पीएचडी गरेकादेखि एसएलसी पाससम्मका मन्त्री
शनिबार, २१ असार २०७६

केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्। ...

डोल्पामा यार्सागुम्बाको मुल्य प्रतिकिलो १६ लाख, तिब्बतमा २६ लाख
शनिबार, २१ असार २०७६

तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्। ...

मोदी सरकारले ५० प्रतिशतले बढायो नेपाललाई दिने अनुदान
शनिबार, २१ असार २०७६

भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेटमा विदेशी लगानी र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । ...

जलस्रोतको धनी देशमा पर्याप्त पानी समेत पिउन पाईदैन्
शनिबार, २१ असार २०७६

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । ...

दलाई लामाको जन्मदिन मनाउन रोक
शनिबार, २१ असार २०७६

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। ...

सक्रिय मनसुन भित्रिन अझै एक साता लाग्ने
शनिबार, २१ असार २०७६

नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर...

४९ जनाको एउटै परिवार, एकै छाकमा पाक्छ २५ किलो चामल
शनिबार, २१ असार २०७६

मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् । ...

ओली सरकारलाई नेपालीको स्वास्थ्य भन्दा, भारतीयको व्यापार प्यारो
शनिबार, २१ असार २०७६

भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ । ...

नेप्से अनलाइन भुक्तानी एनसीएचएलबाटै गर्न मिल्ने
शुक्रबार, २० असार २०७६

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अनलाइन शेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, NCHL-IPS तथा connectIPS e-Payment systems पूर्ण रुपमा ईन्टिग्रेट...

खुकुरी प्रहार गरि छोराले आमाको हत्या
शुक्रबार, २० असार २०७६

खुकुरीले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीमा एक युवकलाई पक्राउ गरेको छ । ६० वर्षीया धनमायाँ पुलामी मगरको हत्याको अभियोगमा सुरुङ्गा नगरपालिका-१ चहका बस्ने ३० वर्षीय रिट्ठे...

टिपरले फेरि मान्छे मार्याे
शुक्रबार, २० असार २०७६

अर्घाखाँचीमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको हो । दुर्घटनामा परि अन्य २ घाइते भएका छन् ।...

समायोजन भएर स्थानीय तहमा गएका ८० कर्मचारी सिंहदरबार नै फर्किए
शुक्रबार, २० असार २०७६

‘ऐन कार्यान्वयनमा मन्त्री असफल’ ...

त्रिशूलीमा ट्रक खस्यो, २ जनाको मृत्यु
शुक्रबार, २० असार २०७६

त्रिशूलीमा ट्रक खस्दा दुइृ जनाको मृत्यु भएको छ । ...

कर्मचारीको समायोजन पत्र नै गायब
शुक्रबार, २० असार २०७६

सामान्य प्रशासन मन्त्रालयले पठाएको समायोजनपत्र लुकाइदिएपछि एक कर्मचारी बिलखबन्दमा परेका छन् । ...

गोरखाका एसपी मदिराले लठ्ठ, प्रदेश प्रहरीले गर्‍यो मापसे चेकजाँच
शुक्रबार, २० असार २०७६

गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ । ...

काठमाडौं सिरिन्ज आक्रमण धनुषा सर्‍यो
शुक्रबार, २० असार २०७६

काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि घटेको छ। ...

काठमाडौंमा ३० वर्षअघिको गर्मी दोहोरियो
शुक्रबार, २० असार २०७६

काठमाडौंमा ३० वर्षअघिको गर्मी दोहोरिएको छ । ...

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ८ घण्टासम्म बन्द
विहीबार, १९ असार २०७६

सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप ८ घण्टा बन्द भएका छन् । यसका केही फिचरहरुमा समस्या देखिएको हो । अहिले भने सामान्य अवस्था फर्किसकेको छ । ...

लिवियामा हवाई आक्रमणः एक नेपाली मारिँदा १४ जना नेपाली भागेर बाचे
विहीबार, १९ असार २०७६

लिवियामा मंगलबार भएको हवाई आक्रमणमा परेर एक नेपाली पनि मारिएका छन् । ...

अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग
विहीबार, १९ असार २०७६

बजारमा अखाद्य वस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि घरेलु तथा साना उद्योग कार्यालय लहानले अनुगमन थालेको छ । ...