aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
मुलपानीमा घरको पर्खालले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, कलंकीबाट १ बेपत्ता
शुक्रबार, २७ असार २०७६

काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्कदा ज्यान गएको हो । ...

बागमतीले चार घर बगायो, ६० घर जोखिममा
शुक्रबार, २७ असार २०७६

लगातारको वर्षाका कारण बागमती र मरिण नदीमा आएको बाढी बस्तीमा पस्दा सिन्धुलीका दुई बस्ती डुवानमा परेका छन् । बागमती नदीले चार घर बगाएको छ । ६० घरबढी उच्च...

सिंहदरबारको पर्खाल यसरी भत्कियाे
शुक्रबार, २७ असार २०७६

काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा हिजो रातिदेखि नै अविरल वर्षा भइरहेको छ । जसका कारण देशका विभिन्न भागमा बाढि तथा पहिरोको प्रकोप देखिएको छ । यसै क्रममा वर्षाका कारण सिंहदरबारको...

लगातार वर्षाका कारण विराटनगर डुबानमा
शुक्रबार, २७ असार २०७६

तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकाश नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सीमाना भएर बग्ने सिंगिया खोलामा आएको...

कोशीमा पानीको सतह बढ्याे, निकास नहुँदा दक्षिणी भेग डुबानमा
शुक्रबार, २७ असार २०७६

लगातारको वर्षाका कारण पूर्वी तराईमा डुबानको समस्या देखिन थालेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको छ भने सुनसरीका दक्षिणी सहित भित्री ग्रामीण भेग डुबानमा चपेटामा परेका छन्...

अभिरल वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो
शुक्रबार, २७ असार २०७६

सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी...

तातोपानीबाट आयात शुरु, चिनियाँ सामग्री नेपाल भित्रिन थाल्यो
शुक्रबार, २७ असार २०७६

नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुनसकेको थिएन । ...

सहकारी संस्थाबाट १५ लाख चोरी
विहीबार, २६ असार २०७६

चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ...

इक्यान मेलामा पुग्न विद्यार्थीलाई निशुल्क गाडी, हेर्नुहोस कुन–कुन रुटमा चल्छन
विहीबार, २६ असार २०७६

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा विद्यार्थीहरुलाई घरदेखि मेलासम्म आउनका लागि निशुल्क गाडीको सेवा उपलब्ध गराएको छ ।  इक्यानका महासचिव शेषराज भट्टराईका अनुसार मेलाका...

छवी र शिल्पाबीच रहेको विवाद टुंगियाे
विहीबार, २६ असार २०७६

फिल्म निर्देशक तथा निर्माता छवी ओझा र उनकी श्रीमाति नायिका शिल्पा पोखरेलबीच रहेको विवाद छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति...

हिरासतबाटै ग्रिल काटी फरार अभियुक्तहरु पुनः पक्राउ
विहीबार, २६ असार २०७६

ललितपुर भैंसेपाटीबाट हिरासत कक्षको ग्रिल काटी फरार रहेकामध्ये दुई जना अभियुक्तहरु पुनः पक्राउ परेका छन् ।  रामेछाप, रामेछाप नगरपालिका–५ बस्ने २५ वर्षीय बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र...

सुख्खा डाँडामा सुनकोशीको खानेपानी यसरी लाँदै
विहीबार, २६ असार २०७६

तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । ...

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण
विहीबार, २६ असार २०७६

चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् । ...

‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने'
बुधबार, २५ असार २०७६

होमस्तटेको प्रवद्र्धनका निम्ति व्यवहारिक ज्ञान आवश्यक भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले बताए ।  त्रिशक्ति महिला समूहले सोमबार गहनापोखरीमा आयोजना गरेको पाँच दिने...

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु
बुधबार, २५ असार २०७६

संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि...

भोजपुरमा गाेली चल्याे प्रहरीसहित २ काे मृत्यु, २ जवान घाइते
बुधबार, २५ असार २०७६

भोजपुर नगरपालिका-७ स्थित हटियालाईनमा हतियारधारी समूहले एक्कासि फायर गर्दा प्रहरी जवान सहित दुई जनाको मृत्यु  भएकाे छ । हतियार सहित केही व्यक्तिहरु लुकीछिपी बसेको सूचनाको आधारमा बुधबार बिहान ड्युटीमा...

बसभित्रै कुटपिट गरी लुटियाे ५० हजार
मंगलबार, २४ असार २०७६

काठमाडौँको कलङ्कीबाट ललितपुर बालकुमारीतर्फ जाने क्रममा बा४ख ८६४८ नम्बरको बसमा सवार प्रविणकुमार शाहको आज रु ५० हजार लुटपाट भएको छ । अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको नगद लुटी...

भारतीयले नेपाली केटालाई केटी बनाएर पठाए, कारबाही गराउन सरकारले पहल नगरेको सुरेन्द्रको गुनासो
मंगलबार, २४ असार २०७६

काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन ।  मंगलवार आफ्ना बुवासँगै आएकी पीडित...

‘१३ औं शैक्षिक मेला असार २६ देखि
मंगलबार, २४ असार २०७६

नेपाल शैक्षिक परामर्श संघले असार २६ गतेदेखि २९ गते सम्म राजधानीको भृकुटीमण्डपमा ‘१३ औं शैक्षिक मेला २०७६’ एक्सपो संचालन गर्ने भएको छ ।  उक्त मेलामा एक लाख पचास हजार...

भैंसेपाटी प्रहरीको हिरासतबाट ‘ह्याक्सो ब्लेड’ले झ्याल फाेरी ३ थुनुवा फरार
मंगलबार, २४ असार २०७६

महानगरीय प्रहरी प्रभाग ललितपुर भैंसेपाटीको हिरासतमा फलाम काट्ने ‘ह्याक्सो ब्लेड’ पठाइएको खुलेको छ। सोमबार राति हिरासतको ट्वाइलेटमा रहेको झ्यालको फलामे डन्डी काटेर तीन जना थुनुवा भागेका थिए। अनुसन्धानमा जुटेको...