बाल यौन दूराचारको अभियोग लागेका पिटर जोहन डालग्लिसलाई ९ सजाय सुनाइएको छ । काभ्रे जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको हो । पिटर नेपालस्थित...
मंगलबार पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्याय गर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो । तामाङको शव झुण्डिएको र बाहिरबाट ताला लगाइराखेको अवस्थामा असार ३ गते अस्पतालकै एक...
कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको...
यस्तै कर्माचार्यलाई नै सोही प्रक्रियाबाट ग्रामीण विकास र मानवशास्त्र विषयमा समेत परीक्षामा नै अनुपस्थित भए पनि उत्र्तीण गराएको पाइएको आयोगले जनाएको छ । ...
पिटर २०७४ साल चैत अन्तिम साता काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१ स्थित एक घरबाट बालयौन दुराचारीको आरोपमा पक्राउ परेका थिए । सो घरबाट उनले १२ र १४ वर्षका दुई बालक बन्धक...
पोखरा महानगरपालिका १७ विरौटामा आइतबार राति श्रीमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका छन्। पोखरा २२ पुम्दीभुम्दी घर भइ पोखरा १७ मा बस्दै आएका ४५ वर्षीय ध्रुव भन्ने वीरबहादुर सुनारले...
बनेपामा स्थानीयलाई सिरिन्ज हान्ने प्रयास गर्दागर्दै स्याङ्जाका खगेन्द्र प्रसादलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेको बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि उनलाइ नियन्त्रणमा लिएकाे...
ट्राफिक प्रहरीले सार्वजनिक गाडी चालकले अनिवार्य रुपमा ड्रेस लगाउनु पर्ने व्यवस्था ल्याउने भएको छ । यस अघि माइक्रो बस र ट्याक्सीका चालकले मात्र ड्रेस लगाउँदै आएको छ । सार्वजनिक...
हिमालयन एयर लाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका मोरङ कानिपोखरी घर भएका लिला बहादुर बस्नेतलाई लुकाई छिपाई ल्याएको ४ सय ग्राम सुन सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय...
स्थानीयलाई सिरिन्ज हान्ने प्रयास गर्दागर्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेको बनेपामा सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्। ...
सर्पको टोकाइबाट झापामा एक बालिकाको मृत्यु भएको छ। झापा गाउँपालिका-६ की सात वर्षीया निरुता गोसाइको सोमबार मृत्यु भएको हो। सुतिरहेको अवस्थामा बिहान २ बजे गोमन सर्पले उनलाई टोकेको थियो।...
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति कार्कीलाई कुटपिट गरेका हुन् । ...
राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको...
'तपाई ( मन्त्रि सोनल) आफैले १०/२० प्रतिशत कमिशन लिएर योजना पास गरेपछि भ्रष्ट्राचार नभएर के हुन्छ ?' स्थानीय व्यवसायी रमेश यादबले भने , 'अर्बौं रुपयांको बजेटलाई टुक्रे योजना बनाएर कोटेसनमा...
मेलम्ची खानेपानी सिएमसी भुक्तानी अबरोध अध्यान तथा सहजीकरण कार्यदलले गरेको अध्यानबात उक्त रकम भुक्तानी हुन बाँकी रहेको देखिएको हो । ...
शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ४.६ रेक्टर स्केलको भएको बताइएको छ...
लापरवाही र नियम उल्लघंन गरी सवारीसाधन चलाउने चालकहरू सिसी क्यामेरा जडानपछि निकै हदसम्म तह लागेका छन्। ...
बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियालाई दिनेगरी किर्ते कागजात तयार पार्ने तत्कालीन उपसचिव र शाखा अधिकृतसहित पाँचजना कर्मचारीलाई एक साताभित्र उपन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।
बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका एकजनाको मृत्यु भएको छ । ...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । ...