aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
त्रिविका सहायक डिन घुस लिँदालिँदै च्याप्पै
विहीबार, ०५ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। ...

यार्सागुम्बाले दाम पाएन, संकलक निराश
विहीबार, ०५ असार २०७६

मैकोटेको पाटनमा यार्सा प्रतिकिलो १८ लाख रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो वर्षको तुलनामा १४ लाख रुपैयाँ कम हो । अघिल्लो सिजनमा प्रतिकिलो ३२ लाख रुपैयाँसम्म बिक्री भएको थियो ।

असन्तुष्ट प्रधानमन्त्रीको डिसक्वालिफाई गर्ने घोषणा
विहीबार, ०५ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताउनुभएको छ । ...

काठमाडौंमा युवतीहरूमाथि  ‘सिरिन्ज’ आक्रमण
विहीबार, ०५ असार २०७६

पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । ...

जापानमा शक्तिशाली भूकम्पको धक्का, १६ जना घाइते
बुधबार, ०४ असार २०७६

समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो । ...

सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन
बुधबार, ०४ असार २०७६

गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई बुधबार गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले...

प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अवस्था आयाेः सुवाल
बुधबार, ०४ असार २०७६

गुठी विधेयक पारित गर्ने साहस नगरेको भन्दै एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था आएको बताएका छन् । ...

कुलमानमाथि पनि ट्रेड युनियन हाबी, कार्यालयमा तालाबन्दी
बुधबार, ०४ असार २०७६

सरुवाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारीहरुले पहिलो पटक प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् । ...

यमराजको अर्को रुप !
बुधबार, ०४ असार २०७६

विराटनगर इटहरी सडक खण्डअन्र्तगत बूढीगंगा गाउँपालिका १ अन्तर्गत कोसी राजमार्गको छ लेन सडक यतिबेला दुर्घटनाको प्रमुख स्थल बनिरहेको छ । ...

फेसबुकले आफ्नै मुद्रा चलाउने, यस्तो छ योजना
बुधबार, ०४ असार २०७६

सामाजिक सञ्जाल फेसबुकले अब आफ्नै मुद्रा चलाउने भएको छ । सन् २०२० को शुरुवाती ६ महिनाभित्र डिजिटल मुद्रा सार्वजनिक गर्ने लक्ष्य फेसबुकले लिएको हो । ...

५/५ रुपैयाँ गर्दै ३० अर्ब जम्मा, २५ अर्ब खर्च
बुधबार, ०४ असार २०७६

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढेको बताएका छन् । ...

इन्साइडर ट्रेडिङ रोक्न सेवोनलाई सुझाव
बुधबार, ०४ असार २०७६

धितोपत्र कारोबारमा इन्साइडर ट्रेकिङ रोक्न नीति ल्याउन सरोकारवालाहरुले नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएका छन् । ...

सांसदमा काँग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन ५ बजे
मंगलबार, ०३ असार २०७६

काठमाडौ । काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे...

स्याङ्जाली विद्यार्थीले बनाए बाँदर धपाउने यन्त्र
मंगलबार, ०३ असार २०७६

बाँदर आतंकबारे स्थानीय तहदेखि प्रतिनिधिसभामा समेत आवाज उठिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर धपाउने यन्त्र निर्माण गरेको छ । ...

'रेटिङ सपिङ' लगानीकर्तालाई धोका
मंगलबार, ०३ असार २०७६

पछिल्ला महिनामा क्रेडिट रेटिङ कम्पनीले मनोमानी रुपमा रेटिङ दिने गरेको रहस्य खुलेको छ । व्यवसाय बढाउने तथा बजारमा प्रभुत्व जमाउने ध्ययले रेटिङ कम्पनीले ग्राहक (क्लाइन्ट) ले चाहेअनुसार रेटिङ दिने प्रवृति...

यातायात व्यवसायीको सम्पत्ति छानविन गर्नुको साटो फुकुवा गर्दै सरकार
मंगलबार, ०३ असार २०७६

सरकारले सार्वजनिक यातायात समितिहरूका रोक्का चलअचल सम्पत्ति फुकुवा गर्ने तयारी गरेको छ। ...

हतियारसहित तीन भारतीय प्रहरी पक्राउ
मंगलबार, ०३ असार २०७६

भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका तीन जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ...

मालपोतका हाकिमकै मिलेमतोमा मिलको जग्गा बेचिँदै
मंगलबार, ०३ असार २०७६

गौरको मुटुको रुपमा रहेको राइस मिल फिल्ड जिल्ला मालपोत कार्यालय रौतहटकै मिलेमतोमा बेचिन थालेको रहस्य खुलेको प्रमाण फेला परेको छ। ...

गुठी विद्येयकको विरोध गर्दा पाइलट विजय लामालाई जापान जान रोक
मंगलबार, ०३ असार २०७६

सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।

पेट्रोल ढुवानीकर्ताद्वारा हडताल गर्ने धम्की
मंगलबार, ०३ असार २०७६

पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकर ढुवानी व्यवसायीले अनिवार्य भ्याटमा जाने नियम कार्यान्वय गर्न खोजे हडताल गर्ने चेतावनी दिएका छन् । ...