aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
विद्यार्थी विनाको कस्तो स्कूल !
विहीबार, २३ जेठ २०७६

बाँकेको डुडुवा गाउँपालिका-५ नानपूर्वामा रहेको जनता कल्याण राष्ट्रिय प्राथमिक विद्यालय विद्यार्थीविहीन बनेको छ । ...

चन्दा नदिँदा मेयर कुटिए
विहीबार, २३ जेठ २०७६

चन्दा नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुखमाथि हातपात भएको छ । ...

फेसबुक प्रयोगमा शिक्षकलाई कडाई
विहीबार, २३ जेठ २०७६

सामाजिक सञ्जाल चलाउने शिक्षकले आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण पनि साँचो नै राख्नुपर्ने प्रावधान रहेको छ । ...

पशुपतिनाथमा अहिलेसम्म ९ किलो सुन, सवा अर्ब भेटी संकलन
बुधबार, २२ जेठ २०७६

कोषका अनुसार पशुपतिनाथ मन्दिरमा भेटी, दान दक्षिण स्वरुप १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रूपैयाँ ५२ पैसा नगद विभिन्न बैंकमा मौज्दात रहेको छ ।  उक्त...

७८ लाख धरौटी बुझाएर छुटे लम्बोदर
बुधबार, २२ जेठ २०७६

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने लम्बोदर न्यौपानेलाई ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश गरेको छ । ...

डेढ वर्ष नगरे भो मेलम्चीको आश
बुधबार, २२ जेठ २०७६

आगामी एक वर्षभित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । ...

कतार रोजगारीमा सिन्डिकेटलाई मान्यता
बुधबार, २२ जेठ २०७६

'सिन्डिकेट' भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ । त्यसको समाधान नसकिँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ । ...

वातावरणीय मूल्यांकन नगरे ५० लाख जरिवाना
बुधबार, २२ जेठ २०७६

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) विपरीत निर्माण गरे वा ईआईए प्रतिवेदन स्वीकृत नभइ निर्माणको काम गरे अब ५० लाख रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति बुझाउनुपर्ने भएको छ । ...

बुधबार सार्वजनिक बिदा
मंगलबार, २१ जेठ २०७६

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले यो निर्णय गरेको...

कैलालीको लिटल एन्जल बोर्डिङ स्कुलको बस दुर्घटना
मंगलबार, २१ जेठ २०७६

घोडाघोडी नगरपालिकामा सुखडस्थित लिटल एन्जल बोर्डिङ स्कुलको से १ ख ३९८ नम्बरको विद्यार्थीबाहक बस दुर्घटना भएको छ । विद्यार्थीलाई स्कुल पुर्याउँदै गरेको उक्त बस बस दरख स्वास्थ्य चोकीको गेटमा पल्टिएको...

यसरी चिन्नुहोस नक्कली नोट
मंगलबार, २१ जेठ २०७६

बजारमा नक्कली नोट बरामद गरिएको समाचार बेला बेला आउँछ । सक्कलीजस्तै दुरुस्तै हुने ति नोट सामान्यतया चिन्नै गाह्रो पर्छ । अब भने सजिलै चिन्न सकिने भएको छ । ...

पोर्चुगल सडक दुर्घटनामा एक नेपालीको निधन
मंगलबार, २१ जेठ २०७६

मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी छन । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् । ...

धानको बीउ उत्पादन गरिने
मंगलबार, २१ जेठ २०७६

कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको सो आयोजनाले यस वर्ष विभिन्न कृषि सहकारी र बीउ उत्पादक कम्पनीलाई धानको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानसहित सहयोग गर्न थालेको हो । ...

अबैध पानी बेच्नेलाई एकवर्ष कैद
मंगलबार, २१ जेठ २०७६

अनुमति नलिई खानेपानी सेवा सञ्चालन गरेमा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय गरिने व्यवस्था राखेर विधेयक दर्ता गरिएको छ । ...

प्रधानमन्त्री ज्यू, ठिन्ले हिँडी यार्सा टिप्न
मंगलबार, २१ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले पढाइ तथा अन्य खर्चको जिम्मा लिँदै अभिभावकत्व ग्रहण गरेका कार्मारोङ गाउँपालिका-८ माँग्री गाउँकी आठ वर्षीया ठिन्ले साङ्मु लामा यतिबेला खर्च जुटाउन उच्च हिमाली क्षेत्र पाटन गएकी...

कलङ्की–कोटेश्वर चक्रपथमा नयाँ नियम
मंगलबार, २१ जेठ २०७६

नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ । ...

हतियारधारी समूहद्वारा सोेलुखुम्बुमा प्रहरी चौकी आक्रमण
सोमबार, २० जेठ २०७६

सोेलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित छेस्काम प्रहरी चौकी आक्रमण भएको छ । प्राप्त जानकारीअनुसार गए राति हतियारधारी एक समूहले चौकीमा आक्रमण गरी फर्निचर तथा कागजपत्र जलाएको छ । ...

महिला स्वयंसेविका घरघर पुगेरै घरधुरी कर उठाउँदै
सोमबार, २० जेठ २०७६

अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ...

यी जनावर जसले आफ्नो बच्चालाई पनि मारिदिन्छन्
सोमबार, २० जेठ २०७६

स्तनधारी जनावरमा आफ्नो बच्चाको हत्या गर्नु सामान्य हो । २८९ स्तनधारी प्रजातिमा एक नयाँ सर्वेक्षणले करिब एक तिहाई प्रजातिमा शिशु हत्या सामान्य जस्तै हुने देखाएको छ । ...

कम्पनीमा नजाने यातायातको रुट पर्मिट खारेज
सोमबार, २० जेठ २०७६

यातायात व्यवस्था विभागले संस्था दर्ता ऐन, २०३४ अन्तर्गतका संघ समितिमार्फत सेवा दिइरहेका सवारी साधानको रुट परिमिट खारेज गरेको छ । ...