निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ। ...
झापासहित पूर्वी नेपालका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ...
भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ । ...
विपतबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न भन्दै सुर्खेतको रातानाङ्ला डाँडामा राखिएको मौसमी राडार दुई महिनामै बिग्रेको छ । विश्व बैंकको सहयोगमा निर्मित राडार गत फागुनमा मात्र सञ्चालनमा आएको थियो । ...
मेमे नेपाल नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका प्रणेश गौतमको पक्राउलाई प्रशासनिक अधिकारीको दुरुपयोग का रुपमा लिइएको छ । ...
हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पान गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद छ । कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै थेल्स ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् २००४ मा...
मुलुकभरका आयोजनलाई रुग्न बनाएको भन्दै सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीलाई कस्न खोजेको सरकार व्यवसायीकै कडा विरोधका कारण खुकुलो बन्न बाध्य भएको छ । ...
सिपाहीलाई बिदामा पठाएर उनीहरुको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डिआइजी कारबाहीमा परेका छन् । ...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत्र मसान्तसम्म सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजन गरेको छ । ...
बैंकहरु स्रोत नखुलेका रकम बचत गर्न मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । ...
सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् । ...
विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२ भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । ...
यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन्। चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ। तर, घाम उदाएपछि सुक्छ। ...
नेपाल र भारत रेल सेवा डेढ दशकअघि सकिएको सम्झौता फेरि नविकरण गरिदै ...
गत वर्ष जेठ १८ गते चीन हुँदै सिक्किमको नाथुला मार्गबाट भित्रिएको ३२ किलो सुन केन्द्रीय राजस्व अनुसन्धान विभागको टोलीले सिलिगुडीमा समात्यो । ...
दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् । ...
भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गर्ने गिरोहलाई कारवाही गर्न नेपाल भूपू सैनिक विकास समिति बाँकेले माग गरेको छ । ...
सडक कालोपत्रे गर्न प्रयोग हुने अलकत्रा (बिटुमिन) आयातकर्ताले दक्षिण एशियाली स्वतन्त्र व्यापार संगठन (साफ्ट) को सुविधाको दुरुपयोग गरेको भेटिएपछि भन्सार विभागले अनुसन्धान थालेको छ । ...
चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । ...