aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
५० लाख ठग्न खोज्दा प्रहरीको फन्दामा
शनिबार, १८ जेठ २०७६

आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो । सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव...

बटेजमा देखियो नेकपाको अन्तरविरोध
शनिबार, १८ जेठ २०७६

प्रमुख प्रतिपक्ष कांग्रेसले बजेटमार्फत संघीयतालाई बलियो बनाउने मार्ग सरकारले नसमातेको आरोप लगाएको छ । 'संघीयता यसरी बलियो कसरी' भन्दै कांग्रेसले भनेको छ ...

फेसबुकले पारेको फसाद
शनिबार, १८ जेठ २०७६

उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा...

अब प्रदेश सांसदलाई पनि मालामाल
शनिबार, १८ जेठ २०७६

यो कार्यक्रमको औचित्य नभएको र विकास निर्माणको काम सांसदले गर्न नमिल्ने भन्दै पैसा नबाँडेका यी दुई प्रदेशसमेत संघीय सरकारले यस वर्ष बढाएर रकम बाँडेका कारण दबाबमा परेका देखिन्छन् । ...

अब अनलाइनबाटै घरजग्गा कारोबार
शनिबार, १८ जेठ २०७६

घरजग्गा कारोबार व्यवस्थित गर्न नेपाल रियल स्टिेट अर्गनाइजेसन (एन रियो) गठन भएको छ । ...

प्रचण्डलाई ओलीको व्यंग : 'सरकार ४-५ दिनमै ढल्छ'
शनिबार, १८ जेठ २०७६

के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो। एक वर्ष हैन। चार-पाँच दिन मात्रै बाँकी छ। अब म के भनौं ? ...

विद्यार्थीको खाजामा चरम घोटला
शनिबार, १८ जेठ २०७६

धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा बैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो । ...

विदेशबाट फर्कंदा २५ तोला सुन ल्याउन पाईने
शुक्रबार, १७ जेठ २०७६

अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो । ...

जुनसुकै बेला खोसिन सक्छ सांसदको ६ करोड
शुक्रबार, १७ जेठ २०७६

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ४ करोडबाट बढाएर ६ करोड पु¥याएकोमा सांसदहरु उत्साहित देखिएका छन् । ...

यौनशक्ति बढाउन नरबली
शुक्रबार, १७ जेठ २०७६

यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । ...

स्थानीय तहमा साढे ४ हजार कर्मचारीको बढुवा
शुक्रबार, १७ जेठ २०७६

लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि खुला प्रतिस्पर्धामार्फत कर्मचारी भर्ना आह्वान गरेसँगै बाँकी पद बढुवामार्फत पूर्ति गर्ने भएको छ । ...

नेपालमा पनि घटे हुवावेका ग्राहक
शुक्रबार, १७ जेठ २०७६

अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी बताउँछन् । ...

बालविवाहको माग गर्दै आमाहरु जुलुसमा
शुक्रबार, १७ जेठ २०७६

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार महिलाले दिनभर धर्ना दिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी मदन भुजेलसँग माग गरे, 'छोरीको बिहे १६ वर्षमा गर्न पाऊ ।' ...

दशक पछि काली मार्सीको रोपाईं
शुक्रबार, १७ जेठ २०७६

एक दशकपछि यसपालि छुमचौर ज्युलो (फाँट) मा काली मार्सी धान रोपिएको छ । धान खेतीमा धेरै मेहेनत गर्नुपर्ने तर उत्पादन कम हुने भएकाले पनि किसानले रोपाइँ गर्न छोडेका थिए ।

सत्ताधारी मेयर नै धर्नामा
शुक्रबार, १७ जेठ २०७६

पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजनाको जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम अन्यायपूर्ण भएको भन्दै जिल्लास्थित तीनवटा नगरपालिकाका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । ...

मापदण्ड नपुर्‍याउने, प्रधानमन्त्रीलाई फसाउने !
शुक्रबार, १७ जेठ २०७६

पोखरामा मापदण्डविपरीतका गगनचुम्बी भवन निर्माण हुने क्रम नरोकिएको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पोखराको लेकसाइडमा मापदण्डविपरीत निर्माण भएको एक होटलको उद्घाटन गर्ने तयारी गरिएको छ । ...

आफ्नो मान्छे पास गराउन प्रश्न नै फेरियो
शुक्रबार, १७ जेठ २०७६

एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन्। द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ। अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे। ...

दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या
शुक्रबार, १७ जेठ २०७६

हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो । ...

असोजदेखि चल्ने भो 'छुकछुके रेल'
शुक्रबार, १७ जेठ २०७६

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा आउँदो असोजबाट सञ्चालनमा आउने भएको छ । ...

वैदेशिक रोजगारीमा नक्कली मागपत्र देखाएर ठगी
शुक्रबार, १७ जेठ २०७६

सरकारले विभिन्न श्रम गन्तव्य देशहरुसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरुले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाईएको छ । ...