प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जादैंछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पदभार ग्रहण समारोहमा भाग लिन ओली नयाँ दिल्ली जान लागेका हुन् । ...
वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । ...
दुई सचिवको विवादका कारण प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको काम अस्तव्यस्त बनेको छ । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले हस्तक्षेप गरेपछि पदस्थापनलाई लिएर दुई सचिवबीच विवाद बढेको हो ।
रक्सीको मातमा एक शिक्षकले छात्रामाथि अनैतिक क्रियाकलाप परेका छन् । ...
कानुन बनाउनुपर्ने मुुख्य जिम्मेवारी पाएका सांसदले सोझै खर्च गर्ने गरी विकास निर्माण कार्य गर्न नमिल्ने भने पनि सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । सांसद्को मुख्य...
आजदेखि १२औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा ४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् । ...
उनले कर्मचारी र सांसदलाई रिझाउनेतर्फ मात्रै बजेट केन्द्रित भएको भन्दै सरकारको बजेटमा देखाएको अल्पकालीन लोकप्रियताका कारण राज्यले ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए । ...
बिमांक लिन चोरीको नाटक गर्दै जाहेरी दिने एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको हो । ...
राजमार्गमा ऐतिहासिक र सांस्कृतिक रुपमा महत्वपूर्ण सहर विकास र संरक्षण गरिने बजेटमा उल्लेख छ । ...
नयाँ बजेटले नीजि क्षेत्रलाई आकर्षक प्याकेज ल्याएको छ । बजेटले नेपाललाई अन्तराक्ष्ट्रिय लगानी गन्तव्यको रुपमा स्थापित गर्नेदेखि व्यवसाय दर्ता प्रक्रिया सहज बनाउने लगायत विषय समेटेको छ । ...
व्यावसायिक घर–जग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्ने पुँजीगत लाभकरको दर पनि घटाइएको छ। वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकाभित्र भए पाँच प्रतिशत तथा उपमहानगर र महानगरपालिकाभित्र भए १० प्रतिशत मात्र कर...
'स्थानीय तह संगको सहकार्यमा अन्य कार्यक्रम संग दोहोरो नपर्ने गरी आफ्नो गाउँ आफै बनाउँको भवन अनुरुप बिकाश निर्माणको योजना सहित बजेट मिलाएको छु' अर्थमन्त्रीले भने । ...
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरेको बार्षिक बजेटमार्फत शिक्षा सुधार गर्न विद्यालयमा गणित, अंग्रेजी र विज्ञानका स्वयंसेवक शिक्षक परिचालन गर्ने सरकारी निर्णय...
अर्थमन्त्री खतिवडो मभ्यम वर्गीयलाई भने रिझाउन खोजेका छन् । बजेटले वार्षिक चारलाख रुपैयाँसम्मको आय हुनेहरुलाई कर नलाग्ने व्यवस्था गरिदिएको छ । ...
मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ । सुर्तीजन्य पदार्थको अन्तःशुल्कमा १२ प्रतिशत वृद्धि भएको छ । ...
आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर लगानीकर्ताहरुको माग सम्बोधन गरेका छन् । ...
लोकसेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । ...
बाग्लुङ बिहुँका किसान दूध बिक्रि गरी मनग्य आम्दानी लिन थालेका छन् । बाग्लुङको काठे खोला गाउँपालिका–६ बिहुँका किसानले दूध बिक्री गरी वार्षिक एक करोड रुपैयाँ गाउँमा भित्र्रयाउन सफल भएका हुन्...
निकुञ्ज क्षेत्रभित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सा संकलन गर्नेहरू प्रवेश गरेको निकुञ्जका रेञ्जर छत्र खड्काले जानकारी दिए । मुगुमा पर्ने डोल्फु र किम्री नाकामा फोन सम्पर्क नभएकाले वास्तविक...