aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव
आइतबार, १० साउन २०७८

स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आफूले इमान्दार प्रयास गर्ने बताए । उनले कोरोनाबाट सिर्जित समस्याले प्रतिकूल प्रभाव पारेको भन्दै...

खोपसँगै आर्थिक पुनरुत्थानको गति पनि तीब्र भएर जान्छः अर्थमन्त्री शर्मा
आइतबार, १० साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहमति बिना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने भन्दै उनले सबै रचनात्मक सुझावहरु आत्मसाथ...

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
आइतबार, १० साउन २०७८

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी हुन् । ...

चिप्लिँदै गएका अर्थमन्त्रीबाट हुनसक्ने 'ब्लन्डर'
आइतबार, १० साउन २०७८

भनिन्छ, बिहानले दिनको सङ्केत गर्छ। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हालेयता गरेका घोषणा र उनको दिनचर्या हेर्दा पहिलो गाँसमा नै ढुङ्गो लागेको देख्न सकिन्छ। उनी हरेक कदममा चिप्लिएका छन्। प्रत्येक घोषणा...

गौमतीको आशा : अब त बाचुन्जेल छाना फेर्नु नपर्ला
शनिबार, ०९ साउन २०७८

खरको छानामुनि बस्दै  आएकी गौमतीको घर जस्तापाताले छाएपछि खुसी छिन् । “खरको छानामुनि बस्दै आएको थिएँ, जस्तापाताले छाउने घरको क्षमता थिएन, गाउँपालिकाले जस्तापाताले घर छाइदियो”, उमेरले ७५ वर्ष काट्नुभएकी गौमतीले...

राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित
शुक्रबार, ०८ साउन २०७८

राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् । राष्ट्रियसभाको...

जग्गा दलाललाई पनि लाइसेन्सको व्यवस्था गरियोस्ः चेम्बर
शुक्रबार, ०८ साउन २०७८

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुले अर्थमन्त्री जनार्दन हर्मासंग भेट गरेर संस्थाको तर्फबाट सुझाव पेश गरेका छन् । शुक्रबार चेम्वर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा अर्थमन्त्रालयका सो भेटवार्ता भएको हो । ...

गण्डकीमा मन्त्रिमण्डल विस्तार
शुक्रबार, ०८ साउन २०७८

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका छन् । थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा...

भीम रावलद्धारा सांसदबाट दिएको राजीनामा फिर्ता
शुक्रबार, ०८ साउन २०७८

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। ...

श्वेतपत्र जारी गर्न सरोकारवालासँग अर्थमन्त्रालयले छलफल गर्दै
शुक्रबार, ०८ साउन २०७८

बैंक वित्तीय संस्था परिसंघका उपाध्यक्ष भोजबहादुर शाहका अनुसार अर्थमन्त्रालयले १ बजे अर्थमन्त्रालयमा हालको आर्थिक स्थिति र चर्चामा आएको श्वेतपत्र जारी गर्ने विषयमा छलफलका लागि बोलाएको छ । ...

अर्थमन्त्रीको निर्देशनमा रोकियो मौद्रिक नीति, बजेटको पुनर्लेखनमा जुट्यो अर्थ मन्त्रालय
विहीबार, ०७ साउन २०७८

यसअघि राष्ट्र बैंकको उच्च अधिकारीहरूले यही हप्ताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै आएका थिए । आफ्नो तयारी सबै पुरा भइसकेको भए पनि अर्थमन्त्रालयले आग्रह गरेपछि मौद्रिक नीति सार्वजनिक...

वाग्मती प्रदेश सरकारको ६५ प्रतिशत रकम खर्च
विहीबार, ०७ साउन २०७८

उनका अनुसार प्रदेश सरकार स्थापना पश्चात सबैभन्दा बढी गत आवमा प्रदेश सरकारको कूल ६५ प्रतिशत रकम खर्च गर्न सफल भएको हो । प्रदेश सरकारले आव २०७४/७५ मा पहिलो पटक बजेट...

उपसभापति निधिका कारण सभाषद डा. सिंहले राजीनामा दिए
बुधबार, ०६ साउन २०७८

पार्टीमा सदस्यता वितरण, कार्यकर्ता समायोजन र नवीकरणका क्रममा निधिको व्यवहारका कारण नेपाली काँग्रेस गतिशील बनाउन अवरोध गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन। ...

‘सरकारले बेहोर्ने भनिएको खनालको उपचार खर्च गैरकानुनी हो’
बुधबार, ०६ साउन २०७८

पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि सरकारले बेहोर्ने भनिएको रकम गैरकानुनी रहेको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । बुधबार थापाले सामाजिक सञ्जालमार्फत यसको बिरोध गरेका हुन् । ...

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, ०६ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले...

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था
मंगलबार, ०५ साउन २०७८

नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय...

कोटेश्वरमा नेपाल, दाहाल र यादवबीच भेटवार्ता
मंगलबार, ०५ साउन २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । ...

अध्यादेशमार्फत नियुक्ति गरिएका ५२ जना पदाधिकारीलाई पदमुक्त गर्न माग
सोमबार, ०४ साउन २०७८

निवेदनमा नियुक्ति सिफारिस प्रक्रिया नै संवैधानिक नभएको उल्लेख छ ।  अधिवक्ता अर्यालले २०७७ पुस १ गते अध्यादेशविरुद्ध पहिलो रिट दायर गर्नुभएको थियो । अध्यादेश जारी भएपछि संवैधानिक निकायका रिक्त पदमा...

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम आयोजना गरिने
सोमबार, ०४ साउन २०७८

म, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा एक दिनको क्षमता अभीबृदि प्रशिक्षण आयोजना गरिने...

विनोद चौधरीको बोलिलाई पत्याउने कि व्यवहारलाई ?
सोमबार, ०४ साउन २०७८

त्यसको दुई दिन पछि युट्युबमा चौधरीको एउटा अन्तर्वार्ता पोष्ट भयो-'निश्चित उद्देश्य लिएर राजनीतिमा आएको छु, त्यो पुरा गरेरै छोड्छु'  शीर्षक सहित। जसलाई उनले आफ्नो फेसबुक पेजमा शेयर गरेका छन्। उनले...