aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कोशी प्रदेशको सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने
बुधबार, १० साउन २०८०

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार...

वर्तमान खाद्य प्रणालीले असमानता बढाएको छः प्रधानमन्त्री
मंगलबार, ०९ साउन २०८०

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा...

सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको छः गृहमन्त्री
मंगलबार, ०९ साउन २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज आयोजित  पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले...

निर्वाचन खर्च विवरण नबुझाउने २४ सय उम्मेदवारलाई कारबाही (सूचीसहित)
मंगलबार, ०९ साउन २०८०

निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी भई कानुनले तोकेको समयभित्र...

निर्धारित लक्ष्य प्राप्त हुनेगरि काम गर्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
मंगलबार, ०९ साउन २०८०

मन्त्री डा. महतले भने, ‘नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा. महतको आग्रह थियो । विविध...

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छः प्रधानमन्त्री
सोमबार, ०८ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन् । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उनीसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले  देशमा सुशासन,...

प्रहरी चारित्रिक प्रमाणपत्रका काम अनलाइनमार्फत् गर्न परराष्ट्रमन्त्रीको निर्देशन
सोमबार, ०८ साउन २०८०

परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पिसिसी) का सम्पूर्ण काम अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् । विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण...

१६औं योजनामा मुद्रा कोषको चासो, भेट्यो उपाध्यक्ष
सोमबार, ०८ साउन २०८०

आइएमएफको मिसन टोली नेपालमा गत बिहीबार आइपुगेको हो । टोली बुधबारसम्म नेपालमै रहनेछ । ...

चिनियाँ नेतालाई सभामुखको आग्रह : ‘नेपाल-चीन रेलमार्ग विकासमा जोड दिनुस्‌ !’
सोमबार, ०८ साउन २०८०

चीनले नेपाललाई उच्च महत्व दिएकोमा आभार व्यक्त गर्दै घिमिरेले तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासमा जोड दिनुपर्ने बताए । ...

वित्तीय र मौद्रिक नीतिको लक्ष्यले आर्थिक वृद्धि सुनिश्चित गर्छः अर्थमन्त्री
सोमबार, ०८ साउन २०८०

कार्यक्रममा बोल्दै उनले भने, ‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ । विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै...

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनामा रोजगार वृद्धिलाई प्राथमिकता
सोमबार, ०८ साउन २०८०

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ...

२६ जना सहसचिव सरुवा, को कहाँ पुगे ?
आइतबार, ०७ साउन २०८०

त्यस्तै,  रामकुमार महतो जाजरकोटको प्रमुख जिल्ला अधिकारीबाट संघीय मामिला, आस्मान तामाङ अख्तियारमा पुगेका छन् । त्यस्तै, तीर्थराज भट्टराई बागमती प्रदेशमा, ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालयमा सरुवा भएका छन। त्यस्तै,...

बिपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय
शनिबार, ०६ साउन २०८०

नेपाली कांग्रेस बागलुङले आज ४१औँ बिपी स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपण पछि कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले बिपीलाई व्यक्ति होइन विचार हो भन्ने...

आयोग उपाध्यक्ष डा. श्रेष्ठ स्वदेश फिर्ता
शुक्रबार, ०५ साउन २०८०

नेपाली प्रतिनिधि मण्डललको नेतृत्व गर्दै एक साता अघि अमेरिकाको न्यूयोर्क पुगेका उपाध्यक्ष श्रेष्ठ शुक्रबार साझ काठमाडौं उत्रिएका हुन् । न्युयोर्कमा रहदा उनले अल्पविकसित मुलुकहरुको तर्फबाट विभिन्न तीन वटा शत्रमा सम्वोधन...

आफ्नो पार्टीको नेतृत्वबारे खुलारुपमा आलोचना नगर्नुः आरजु राणा
शुक्रबार, ०५ साउन २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफ्नै पार्टी र नेतृत्वको खुलारुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई नगर्न भनेकी छिन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा...

विवाद गरिरहेका सामान्य प्रशासनमन्त्री र सचिव एकसाथ अनुगमनमा
शुक्रबार, ०५ साउन २०८०

मन्त्री मोदी र सचिव पुष्करले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । ...

निष्कर्ष बिनै टुंगिएको जी-२० बैठकबारे अर्थमन्त्री - नेपालको विकासमा महत्वपूर्ण उपलब्धि !
बुधबार, ०३ साउन २०८०

सदस्य राष्ट्रहरूबीच मतभेद चुलिएर बिना निष्कर्ष टुंगिएको जी-२० बैठकमा भाग लिएर फर्किएका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल टेक्नासाथ सो बैठकमा नेपालले विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्‌ । विश्वका...

वित्तीय कारबाही कार्यदलको चर्को निगरानीमा किन पर्‍यो नेपाल ?
बुधबार, ०३ साउन २०८०

यस्तो स्थिति निम्तिँदा नेपालले पहिलो चरण वित्तीय क्षेत्रमा, दोस्रो चरण समग्र आर्थिक क्षेत्रमा र क्रमशः सामाजिक, राजनीतिक र कूटनीतिक क्षेत्रमै ठूलो क्षति ब्यहोर्नुपर्नेछ । ...

सम्पत्ति शुद्धीकरण सम्बन्धित जोखिमबाट नेपाल बच्यो, एक वर्षभित्र कानुन पास गर्नैपर्ने
बुधबार, ०३ साउन २०८०

नेपालले सम्पत्ति शद्धीकरणलाई प्रक्षय नदिने विभिन्न कानुनहरु निर्माण गर्दै गएकाले एफएटीएफलाई  हामीले थप विस्वास दिलाउन सकेकाले नेपाललाई थप कानुन बनाएर कार्यान्वय गर्न एक वर्ष समय दिएको ती अधिकारीले जानकारी दिए...

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान
बुधबार, ०३ साउन २०८०

भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले...