महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरिदिएकाे छ । काेराेना भाइरस (काेभिड-१९) बिरूद्दकाे अभियानकाे लागि सरकारले स्थापना गरेकाे उक्त...
कोरानाभाइरसको महामारीले विश्वलाई आतङ्कितबनाइरहेको अवस्थामा नेपालएम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीचएम्बुलेन्स सेवाकालागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र काठमाडौं...
विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व...
सूचना पाउने भनेको मुख्यतः जनताबाटै हो, त्यसैले नागरिक समाजलाई पनि अनुगमनमा जोड्ने नीति तय गरेर अघि बढेका छौँँ । बीचमा ग्यासमा केही कालोबजारी भएको सूचना प्राप्त भएको थियो । कडाई...
आज मात्रै पहिलो नीतिगत निर्णयको रुपमा कोरोनाको असर अध्ययन गर्न कार्यदल बनाउने तथा नियमित अनुगमन गर्ने निर्णय भएको छ । त्यसले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन...
दोस्रो पटक थपिएको लकडाउनको पूर्वसन्धयामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ । मंगलबार (आज) बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएको...
अब नेपाल प्रहरीमा ९ जना मात्र डीआईजीको बढुवा हुनेछ। गृह मन्त्रालयले ७ प्रदेशमा ७ जना डीआईजीको दरबन्दी भने तोकिसकेको छ। डीआईजीका १३ दरबन्दी कटौतीसँगै बाँकी रहेका ९ वटा कोटामा हाल...
प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट बापतको कमिसन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन्। अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९...
सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको...
प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले अहिले जिम्मेवार निकायहरुले प्रश्न हैन काम गर्ने बेला भएको बताएको छ । आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको पहिलो बैठकलाई सम्बोधन...
प्रशासन मन्त्रालयले रिक्त रहेका विभिन्न कार्यालयमा कर्मचारी पदस्थापन गरेको छ । चैत १९ र २१ गते भएको निणर्य अनुसार प्रधानमन्त्री कार्यालयदेखि गाउँपालिकासम्म कर्मचारी व्यबस्थापन गरेको मन्त्रालयले जनाएको छ । ...
नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकका साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र सङ्घसंस्थाहरु तथा नागरिक समाजसँगको सहकार्यले यो राष्ट्रिय लडाइँ पनि जित्न सकिनेमा नेपाली सेनाको विश्वास रहेको...
कोरोना भाइरस फैलन सुरु गर्दा नै चीन सरकारले एकै पटक दुई वटा योजना बनायो । एक– भाइरस नियन्त्रण गर्ने, दोस्रो– अर्थतन्त्रको रक्षा गर्ने । फ्रेबुअरी तीन तारिककै दिन त्यहाँ कम्युनिस्ट...
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनलाई थप कडाइ गर्ने भएको छ । लकडाउनको पूर्णपालना नभएको भन्दै सरकारले कडाइ गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले अब...
सरकारले पछिल्लो पटक कोरोना देखिएका कैलाली कञ्चनपर र बाग्लुङ जिल्लामा र्यापिट टेष्ट शुरू गर्ने भएको छ । उक्त जिल्लामा बृहत टेस्टिङ शुरू गर्ने निर्णण आज बसेको मन्त्रीपरिषद्को बैठकले गरेको अर्थ,...
सरकारले कोरोना रोगथाम तथा उपचारको लागि आवश्यकता परे वैदेशिक सहायता समेत परिचालन गर्ने भएको छ । अर्थ सचिव शिशिरकुमार ढुंगानाले कोरोना रोगथाम तथा उपचारका लागि सरकारकोतर्फबाट, कोरोना कोषमा जम्मा भएको...
उनले भने – “महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा कीट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ ।” विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उनले...
मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामग्री सेनाले खरिद गर्दा अख्तियारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको बताएका छन् । शुक्रवार विहान सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत नेता पौडेलले...