aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
घर हिडेका श्रमिकको रक्षा गरः  आयोग
शुक्रबार, ०५ बैशाख २०७७

लामो समयदेखिको लकडाउनको कारण सीमित खर्च लिई घर छोडी हिँडेका  नागरिकहरुलाई स्थानीय तहबाट राहत वितरण समेत हुन नसक्दा बिरामी, जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला सहित श्रमिकहरु ठूलो संख्यामा...

अर्थतन्त्र जोगाउन भारतले गर्यो ठूलो घोषणा
शुक्रबार, ०५ बैशाख २०७७

उनले बताए अनुसार अब भारतीय बजारमा ५० हजार करोड भारतीय रुपैयाँ लगानी गरिँदै छ । यो क्रममा राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क (नाबार्ड) लाई२५ हजार करोड दिने योजना रहेको...

‘अर्थतन्त्र बलियो र आत्मनिर्भर बनाउन आर्थिक प्याकेज आवश्यक’
विहीबार, ०४ बैशाख २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले क्षति पुर्याएको नीजि क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई परेको...

आयस्रोतभन्दा बढीको चेकबाट सापटी दिएको देखिएपछि ढकाल विरुद्ध मुद्दा
बुधबार, ०३ बैशाख २०७७

निजको दुई करोड दुई हजार ८८६ रुपैयाँ ६५ पैसा सम्पत्तिको वैध स्रोत खुल्न नसकेको आयोगले जनाएको छ । टेक्निसियन ढकालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र...

तराई पहाड र हिमालको समान विकासको आधार तयार
बुधबार, ०३ बैशाख २०७७

उनले अहिले कोभिड १९ ले गर्दा समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निमार्णमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको जानकारी दिए । अर्थतन्त्रमा यसले...

तातोपानी नाकाबाट सामान आयात–निर्यात  गर्नेले स्वास्थ्य सर्टिफिकेट देखाउनु पर्ने
मंगलबार, ०२ बैशाख २०७७

“चिनियाँ पक्षले न्यालमबाट ल्याएका सामान मितेरी पुलपारि भन्सार यार्डमा अनलोड गर्ने र नेपाली कन्टेनरमा लोड गरेर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्ने निर्णय भएको छ”, बैठकमा अध्यक्षता गर्नुभएका सिन्धुपाल्चोकका प्रमुख...

बैठक राख्ने, निष्कर्ष निकाल्न सहयोग गर्नेतर्फ नै केन्द्रित छु : सभामुख
मंगलबार, ०२ बैशाख २०७७

माननीय सदस्यहरु जिल्लामा जिल्लामा जानु भएको छ । तैपनी कसरी हुन्छ, समितिमा रहेका विधेयकमा छलफल गराउने सोचमा छौँ । जरुरी रहेका नागरिकता विधेयक, निजामति कर्मचारीसम्बन्धी विधेयक छन् । सो विधेयक हिउँदे...

बैंकबाट ऋण लिएकालाई खुसीको खबर
मंगलबार, ०२ बैशाख २०७७

नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन्। संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै...

'लगानी लगानी र अनि फेरि लगानी'
सोमबार, ०१ बैशाख २०७७

महामारीबाट कुल ग्राहस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा नेपालको अर्थतन्त्रमा क्षति पुग्ने यस क्षेत्रका विद्वानहरुको विश्लेषणमा सरकारको ध्यान गइरहेको उनले बताए । विश्वमा नै फैलिएको महामारीका कारण देशका ठूला...

आर्थिक समृद्धिको सपना अधुरै, वित्तीय क्षेत्रमा दर्जन घट्ना
सोमबार, ०१ बैशाख २०७७

२०७६ साल नेपालीका लागि ऐतिहासिक वर्षको रूपमा रह्यो । सरकारले मुलुकलाई समृद्ध बनाउन बृहत्तर आर्थिक आधारशिला निर्माण गर्ने वर्षको रूपमा २०७६ लाई अघि सारेको थियो । सोही अनुरूप अर्थतन्त्रलाई मजबुत...

कसरी जोगाउने अर्थतन्त्र ? विज्ञ भन्छन्, यसो गर्नूस्
आइतबार, ३० चैत्र २०७६

यस्तो परिस्थितिले मुलुकको विदेशी विनिमय सञ्चिति र वित्तीय क्षेत्रमा लगानी योग्य पैसा (तरलता)मा समेत असर पर्ने उनले बताए । ‘पश्चिमा मुलुकहरुले जसरी बेरोजगारी भत्ताका कार्यक्रमहरु हामीले ल्याउन सक्दैनौं’, उनले भने,...

एनसेलले आज १४ अर्ब ३३ करोड पुँजीगत लाभकर तिर्यो, अब कर विवाद टुंगियो
आइतबार, ३० चैत्र २०७६

एनसेलले सरकारलाई तिर्न बाँकी सबै पुँजीगत लाभ कर बुझाएको छ । आज ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेपछि एनसेलले सरकारलाई बुझाउनु पर्ने कर चुक्ता भएको...

सबैभन्दा ठूलो मानवीय र आर्थिक संकटमा सहयोग गर्न दातालाई अर्थमन्त्रीको आग्रह
शुक्रबार, २८ चैत्र २०७६

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले परम्परागत सहायता नीतीबाट हालको समस्या समाधान नहुने भन्दै अन्तराष्टिय समुदायसँग त्यसको परिमार्जनको माग गरेका छन् । मन्त्री खतिवडाले विश्व बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष,  अन्तर्राष्ट्रिय  वित्त निगम, एशियाली...

कोरोना सङ्क्रमण रोकथाम गर्न छ करोड बजेट
शुक्रबार, २८ चैत्र २०७६

विश्वभर फैलिएको कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न जुम्लामा रु छ करोड नौ हजार बजेटको व्यवस्था भएको छ । यहाँको एक नगरपालिका, सात गाउँपालिका, कर्णाली...

विश्व अर्थ व्यवस्थामा कोविड-१९ को सम्भावित प्रभाव
शुक्रबार, २८ चैत्र २०७६

विश्व नै ठप्प पारेर वातावरण प्रदूषणमा कमी आउनु सकारात्मक भनेर चर्चा चलाइनु र अतिशयोक्ति गरिनु पनि धनीहरूलाई सफा सुग्घर स्वच्छ वातावरणका लागि गरिब र हुँदा खानेहरू कलकारखानामा काम गर्न वञ्चित...

भाटभटेनीद्वारा रु २५ लाख सहयोग
विहीबार, २७ चैत्र २०७६

गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस , (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु २५ लाख सहयोग  गरेको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री...

मातृ नेपाल अपाङ्गलाई त्रिशक्ति क्लबको राहत प्याकेज
विहीबार, २७ चैत्र २०७६

त्रिशक्ति क्लबले तारकेश्वर नगरपालिका वडा–८ जीतपुरफेँदीमा अवस्थित मातृ नेपाल अपाङ्ग संस्थालाइ राहत उपलब्ध गराएको छ । पिताम्बर मुरारका, सुदिप समद्दार तथा अन्य दाताहरूको सहयोगमा त्रिशक्ति क्लब परिवारले करिब ५० जनालाई...

३३ लाखले लिए प्यानः चालु आवमात्रै ११ लाख थपिए
विहीबार, २७ चैत्र २०७६

चालु आर्थिक वर्षको फागुन महिनाको अन्तिमसम्म स्थायी लेखा नम्बर लिनेको संस्था ३२ लाख ७७ हजार ५ सय ७२ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म स्थायी लेखा नम्बर लिनेको संख्या...

राजस्वको ६ शीर्षकमध्ये आयकर सबैभन्दा बढी दरले वृद्धि
बुधबार, २६ चैत्र २०७६

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रत्यक्ष कर (आयकर) उच्च वृद्धि भएको छ । सो अवधिमा राजस्वको ६ शीर्षकमध्य आयकर सबैभन्दा बढी दरले वृद्धिभएको हो भने मूल्य अभिवृद्धि कर मध्यम वृद्धि...

काठमाडौं महानगर सहित चार नगरपालिकाको राहत वितरण
बुधबार, २६ चैत्र २०७६

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ महानगपालीकामा बसोबास गर्ने स्थानीय तथा बाहिरबाट आएका ज्याला मजदुरी गर्ने, आर्थिक अवस्था कमजोर भएकाहरूलाई महानगरले भोकै पर्ने नदिने बताएका छन् । उनले भने ‘धैर्य...