aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा
सोमबार, १० चैत्र २०७६

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएको छ ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको...

भारतका २२ राज्यमा ‘लकडाउन’, नेपाल–भारत सीमा बन्द
सोमबार, १० चैत्र २०७६

भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागू गरिएको छ । नेपाल सरकारले पनि भारत र चीनसँगका सबै...

चीनका लागि नेपाली राजदूतमा पाण्डे
सोमबार, १० चैत्र २०७६

चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ । सोमबार संसदीय सुनुवाई समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । ...

सबै नाका एक साता बन्द गर्ने सरकारको निर्णय
आइतबार, ०९ चैत्र २०७६

सरकारले गरेका निर्णयबारे बालुवाटार स्थित बिश्वस्त स्रोतले बताए अनुसार  सोमबार  बिहान १० बजेबाट एक साताका लागि सबै नाका बन्द गर्ने निर्णय भएको छ । ...

‘अहिले सरकारले खर्च गर्ने हो’
आइतबार, ०९ चैत्र २०७६

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको प्रभाव सबै क्षेत्रमा देखिए पनि यसको ठूलो असर भने पर्यटन क्षेत्रमा परेको छ । पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव तत्कालै पनि ठूलो असर देखिसकेको छ...

यस वर्ष साढे चार प्रतिशतमात्रै आर्थिक वृद्धि दर: अर्थविज्ञ
शनिबार, ०८ चैत्र २०७६

कोरोना भाइरसका कारण अर्थतन्त्रको गतिविधि ठप्प भएपछि यसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा पर्ने देखिएको छ । चालु आर्थिक वर्षको सात महिना वित्नै लाग्दा शुरु भएको यो महामारीले समग्र अर्थतन्त्रमा  प्रभाव...

लक डाउनको तयारीमा सरकार, राष्ट्रका नाममा सम्बोधन गर्दै ओली
शुक्रबार, ०७ चैत्र २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विस्तारित भइरहेका बेला प्रधानमन्त्रीले सरकारको तयारी सुसूचित गराउन सम्बोधन गर्न लागेका हुन्...

नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय हवाइसेवा चैत ३० गतेसम्म बन्द
विहीबार, ०६ चैत्र २०७६

सरकारले नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय हवाइ सेवा चैत ३० गतेसम्म बन्द गरेको छ । सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुकहरूबाट सिधै तथा ट्रान्जिट भएर आउने यात्रु आगमनमा...

सानो काम गर्दिन नभन्नुहोस्, रोजगारीको समस्या हुँदैनः अर्थमन्त्री
विहीबार, ०६ चैत्र २०७६

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाबाट अर्थतन्त्रमा खासै ठुलो असर नपरेको बताएका छन् । सरकारको विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले आर्थिक क्षेत्र धरासयि हुनेगरि केहि समस्या...

अर्थमन्त्री ज्यू, यो अवसरलाई उम्कन नदिने कि ?
विहीबार, ०६ चैत्र २०७६

त्यसमाथि हाम्रो जस्तो मुलुकले सबैलाई राहत दिन सम्भव समेत छैन। यसो हुँदा यस्तो बेला राज्यले वर्गीय पक्षधरता देखाउनु पर्छ।  यदि वास्तव मै समाजवाद उन्मुख सोच र चिन्तन सरकारसँग छ भने...

अर्थतन्त्र जोगाउन नीतिगत निर्णय र गभर्नर सिफरिस समिति बनाउन मन्त्रिपरिषद बैंठक बस्दै
विहीबार, ०६ चैत्र २०७६

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । बैठकले कोरोना भाइरस संक्रमणको त्रासबाट नेपाली अर्थतन्त्रलाई जोगाउने  प्रयासदेखि हिजो कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णयलाई...

सरकारले कोरोनाका कारण आठ मुलुकबाट कृषिवस्तु आयात गर्न रोक्यो
मंगलबार, ०४ चैत्र २०७६

विश्व व्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले खाद्यवस्तु, बिरुवाजन्य तथा पशुपंन्छी जन्य वस्तु आयातमा रोक लगाएको छ । मन्त्रालयले गत फागुन २८ गते सबै...

भारतले सुरु गर्‍यो कोरोनाबाट अर्थतन्त्र जोगाउने कार्यक्रम, के हुँदैछ नेपालमा ?
मंगलबार, ०४ चैत्र २०७६

नेपाल भ्रमण वर्षको तयारी स्वरूप लगानी भएको पर्यटन उद्योग उठ्नै नसक्ने गरी थला परेको छ। होटेल, ट्राभल्स, टुर, यातायात  लगायतका क्षेत्रले ठुलो नोक्सानी व्यहोर्नु परेको छ। त्यसबाहेक अन्य सबै सेवा...

आधा दर्जन विधेयकहरू राष्ट्रियसभामा आज पेस हुँदै
सोमबार, ०३ चैत्र २०७६

आज आधा दर्जन विधेयकहरू राष्ट्रियसभामा पेस हुँदै काठमाडौं । राष्ट्रियसभाको बैठकमा आज आधा दर्जन विधेयकहरू पेश हुने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा...

प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल लग्दै
आइतबार, ०२ चैत्र २०७६

प्रधामन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लाने भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री शर्मा ओली दशौँ दिनमा ‘डिस्चार्ज’ भएर बालुवाटार...

प्रदेश नं–२ मा सुशासनका लागि जनलोकपाल विधेयक
आइतबार, ०२ चैत्र २०७६

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको हो । प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकासित भएपछि प्रदेश...

‘प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ’
शनिबार, ०१ चैत्र २०७६

‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो । सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।’ ...

प्रधानमन्त्री रोजगार कार्यक्रमः तनहुँका स्थानीय तहलाई डेढ करोड बजेट
शनिबार, ०१ चैत्र २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक...

'सरकारले चारवटा क्षेत्रमा विशेष प्याकेज घोषणा गर्नुपर्छ'
शनिबार, ०१ चैत्र २०७६

उनले साना तथा मझौला उद्योगलाई समेत सरकारले केही राहत दिनुपर्ने सुझाव दिए । त्यस्तै, पर्यटन क्षेत्रमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘स्टार रेटेड होटलहरुले पनि आफ्नो...

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणः मिनी सांसदमा विवाद
शुक्रबार, ३० फागुन २०७६

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएको २२ दिन पछि बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पुर्ण प्रक्रिया क्यान्सिल गर्न  निर्देशन दिएको...