aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
विराटनगर भन्सार कार्यालयबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन
बुधबार, ०६ कार्तिक २०७६

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु चार अर्ब...

धितोपत्र बोर्डको अध्यक्ष बन्न ‘लिगलिगे’ दौड, राष्ट्र बैंकबाट अवकाश पाउनेहरुको जोडबल
बुधबार, ०६ कार्तिक २०७६

तिहारलगत्तै बोर्डले अध्यक्ष पाउनेछ, अर्थ मन्त्रालयका स्रोतले बतायो । बोर्डको अध्यक्ष हुने दौडमा राष्ट्र बैंकबाट अवकास भएका बढी आकांक्षी भएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । राष्ट्र बैंकका पूर्व कार्यकारी...

देश नं ३ सरकारको सञ्चित कोषमा एक अर्ब सङ्कलन
मंगलबार, ०५ कार्तिक २०७६

प्रदेश नं ३ सरकारको सञ्चित कोषमा हाल रु एक अर्बभन्दा बढी राजश्व सङ्कलन भएको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७५/७६ को नदीजन्य पदार्थको राजश्व बाँडफाँडअन्तर्गत प्रदेश सरकारको सञ्चित...

अन्तर्राष्ट्रिय वित्त निगमसँग अर्थमन्त्रीले गरे यस्तो आग्रह
सोमबार, ०४ कार्तिक २०७६

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउंदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा उनले जोड दिएका थिए ।  सो छलफलमा उनले पूर्वाधार...

कस्तो हुँदैछ छिमेकीको हाल, सोचेर मात्र चाल्ने हो कि चाल ?
सोमबार, ०४ कार्तिक २०७६

विश्व अर्थ व्यवस्थालाई नै ठूलो धक्का लगाउन सक्ने विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलकमा अहिले समस्या देखा परेको छ ।  नेपालका दुई ठूला छिमेकी समेत रहेका भारत र चीनमा एकैसाथ...

भारत-पाक लडाइँमा दुई नेपाली गोर्खा सैनिकको मृत्यु
सोमबार, ०४ कार्तिक २०७६

भारत-पाकिस्तानबीचको पछिल्लो लडाइँमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ। आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पदम बहादुर श्रेष्ठ र राईफल म्यान गामिल...

भारत र पाकिस्तानबीच फेरि तनाव चर्कियाे, सीमावारिपारि गोलाबारी
सोमबार, ०४ कार्तिक २०७६

कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ। उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ। दुवै पक्षले...

'आरबीबी मोबाइल बैकिङ महामेला'को सुवाल बने मेगा विजयी
आइतबार, ०३ कार्तिक २०७६

आरबीबी मोबाइल बैकिङ महामेलाको मेगा विजयी कैलाश सुवाल भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार तथा छठ जस्ता ठूला चाडवाडलाई लक्षित गर्दै देशैभरी मोवाइल बैंकिङ स्टलहरु सञ्चालन गरेकोमा भाग्यशाली...

महराको बयान सुरू
आइतबार, ०३ कार्तिक २०७६

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा पिटेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिन सुरू गरेको छ। सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालका...

दशैं बिदामा कर्मचारी घर गएकाले भन्सार कार्यालय अझै बन्द
आइतबार, ०३ कार्तिक २०७६

दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो ।...

राष्ट्रपति भण्डारी  जापानी सम्राट्को निम्तामा जापान जाँदै
आइतबार, ०३ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै हुनुहुन्छ । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान...

सहकारीमा हुँदैछ कालोधन्दा, सम्पत्ति शुद्धीकरणको ध्यान कता ?
शनिबार, ०२ कार्तिक २०७६

विभिन्न गैरकानुनी कारोबारबाट धन आर्जन गर्नेहरुले त्यस्तो  पैसा कम ब्याजमा सहकारीमा बचत गर्ने गरेको अध्ययनले देखाएको थियो । यसरी न्यून ब्याजमा पैसा दिएवापत सहकारी संस्थाहरुले त्यसको सूचना राष्ट्र बैंकलाई नदिने...

दिशाहीनमा नेपाली अर्थतन्त्र : विकासको नीति र राजनीतिको खोजी
शनिबार, ०२ कार्तिक २०७६

विसं २०४६ सालमा प्रजातान्त्र पुनर्बहालीपछि नेपाली काङ्ग्रेस र नेकपा–एमाले दुई प्रमुख मूलधारका राजनीतिक शक्तिका रुपमा अगाडि आए भने कम्युनिष्टको एउटा जमातले जनवादी व्यवस्था स्थापनाको लागि आन्दोलनलाई निरन्तरता दिइ राख्यो ।...

गरीब घरपरिवार पहिचानको तयारी
शनिबार, ०२ कार्तिक २०७६

खटाइएका गणक तथा सुपरीवेक्षकले घरपरिवारको परिचयात्मक विवरण र परिवारमूलीको विवरण, व्यक्तिगत विवरण, आवास विवरण, पारिवारिक सम्पत्तिसम्बन्धी विवरण सङ्कलन गर्नेछन् । मन्त्रालयद्वारा गत साउन १७ गतेदेखि सात प्रदेशका १२ जिल्लामा गरीब...

तिनकुनेमा जग्गाकाे मूल्य सरकारले प्रतिआना ३ लाख ताेकेपछि पार्क निर्माण अलपत्र
शुक्रबार, ०१ कार्तिक २०७६

तिनकुनेमा निर्माण हुन लागेको पार्क जग्गाको विवादको कारण निर्माण हुन सकेको छनै । ४० देखि ४५ रोपनी जग्गामा निमार्ण हुन लागेको पार्कमा २३ रोपनी जग्गाको मुआब्जा दिन बाँकी भएकोले पार्क...

एनआरएनएको अध्यक्षमा नेकपाको समर्थन पाएका पन्त विजयी
शुक्रबार, ०१ कार्तिक २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राजधानीमा जारी नवौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।  एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका  छन्।  पन्तले कुल आचार्यलाई पराजीत गरेका हुन् ।...

'तत्कालका लागि मन्त्री हेरफर हुँदैन'
शुक्रबार, ०१ कार्तिक २०७६

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सरकारले परिपक्व कूटनीति र व्यवहार प्रस्तुत गरेको भन्दै सरकारलाई बधाई दिनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य  मोहनबहादुर बस्नेतले रिक्त रहेको

अब स्थानीय तहका पदाधिकारीले तलब सुविधा नपाउने
शुक्रबार, ०१ कार्तिक २०७६

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक  नदिन आदेश दिएकाे छ । जनप्रतिनिधिले लिँदै आएको मासिक तलव भत्ता असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हाे । स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु स‌ंविधानको...

अमेरिकाद्वारा चिनियाँ कूटनीतिज्ञविरूद्ध कडाई
विहीबार, ३० असोज २०७६

अमेरिकामा रहेका चिनियाँ कूटनीतिज्ञले अमेरिकी अधिकारिहरूसँग कुनै पनि भेटवार्ता गर्नुअघि अमेरिकी सरकारलाई जानकारी गराउनुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार शैक्षिक संस्था वा अनुसन्धान केन्द्रको भ्रमण गर्दा पनि चिनियाँ...

खाडी मुलुक कतार जाने कामदारले न्यूनतम पारिश्रमिक पाउने
विहीबार, ३० असोज २०७६

कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम पारिश्रमिक तोक्ने कानून बुधबार पारित गरेको छ। उक्त कानून आउँदो जनवरीदेखि कार्यान्वयनमा आउने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले जारी गरेको विज्ञप्तीमा...