aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
प्रदेश सरकारको लगानीमा बजार स्तरोन्नति
आइतबार, २४ कार्तिक २०७६

प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति गरिएको छ । ४४ वर्षदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजारको होटल तथा पसललाई व्यवस्थित गर्न प्रदेश नं १ सरकारको रु एक करोड...

प्रधानमन्त्रीको सचिवलयबाट को हटाइने होला ?
शनिबार, २३ कार्तिक २०७६

प्रधानमन्त्रीको निजी सचिवालयमा मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अली रहेका...

बङ्गलादेशका राष्ट्रपति मङ्गलबार आउँदै
शनिबार, २३ कार्तिक २०७६

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । उहाँसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार...

भारतीय दुताबास अगाडि भारतकाे नक्सा जलाइयाे
शुक्रबार, २२ कार्तिक २०७६

कास्मिरलाइ बिषेषाधिकारमुक्त्त राज्य बनाएसँगै भारतले निकालेकाे नयाँ नक्सामा नेपाली भूभाग मिचेकाे नक्सा निकाले पश्चात नेपाली भूमी अतिक्रमण भएकाे भन्दै चाैतर्रफी विवाद र अान्दाेलन शुरू भएकाे छ ।  भारतले जारी गरेको...

काकाकुल काठमाडौंलाई मेलम्चीले जगाएको आशा
विहीबार, २१ कार्तिक २०७६

अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार कार्यरत छन् । अरु १०० कामदार आगामी सातासम्ममा थप गरी पूर्णरुपमा काम अघि बढाउने कम्पनीको योजना छ...

सरकार पोषणयुक्त खाद्यान्न उत्पादनमा केन्द्रित हुने
विहीबार, २१ कार्तिक २०७६

अहिलेसम्म सरकारले उत्पादनमा जोड दिएको भन्दै अब पोषणयुक्त उत्पादनका कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । उनले नेपालमा भोकमरीका कारण खाना नपाएर हुने मृत्युभन्दा सयौं गुणा बढी कुपोषणका कारण मानिसको ज्यान जाने...

युएसएडको सहयोग जारी रहने
विहीबार, २१ कार्तिक २०७६

अर्थमन्त्री डा. युवराज खतिवडासँग युएसएआईडीका एसिया ब्युरोका सहायक प्रशासक ग्लोरिया डी स्टीलले भेट गरेकी छिन् ।  त्यसक्रममा अर्थमन्त्री खतिवडाले नेपालकोे विकास प्रयासका लागि युएसएआईडीको लामो समयदेखि साझेदार भई निरन्तरता पाउने...

विद्या भट्टराईको चुनाव प्रचार रविन्द्रको बाल्यकाल वितेको स्थानबाट
बुधबार, २० कार्तिक २०७६

शहीदहरूको शालिकमा माल्यारपण गरी कार्तिक २१ गते जिल्ला पार्टी कार्यालय शान्तिवनबाट आमजनसमुदायको सहभागितामा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीले हेलिकप्टर दुर्घटना परी निधन...

कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो : सल्लाहकार डा. भट्टराई
बुधबार, २० कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् ।  बुधबार...

धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन
बुधबार, २० कार्तिक २०७६

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नका लागि तीन सदस्यीय छनोट समिति गठन गरेको छ । मन्त्रालयले डा. रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेको हो । ...

नक्कली विजक प्रयोग गरी राजस्व छल्ने नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग राजस्वकाे फन्दामा
बुधबार, २० कार्तिक २०७६

झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनी उपर राजस्व चुहावट गरेको अभियोगमा  तेह्र करोड तेह्र लाख एघार हजार छ सय सतहत्तरविगो कायम गरी...

धितोपत्र बोर्डमा ‘हाम्रा’ लाई भन्दा ‘राम्रा’ लाई राख्न दबाब
बुधबार, २० कार्तिक २०७६

शेयर लगानीकर्ताले पुँजी बजार संक्रमण अवस्थामा रहेको भन्दै सक्षम र दक्ष व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्न दबाब दिएका छन् । उनीहरुले राजनीतिक आस्थाका आधारमा बोर्डको नेतृत्व सुम्पिदा समस्या समाधान...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाप्रति लगानीकर्ताद्वारा खबरदारी
मंगलबार, १९ कार्तिक २०७६

नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषयमा लगानीकर्ताले चासो दिएका छन् । शेयर बजार विषम परिस्थितिमा गुज्रिरहेका बेला बजारलाई सही दिशा प्रदान गर्न सक्ने हुनुपर्नेमा शेयर लगानीकर्ता दबाब समूहले जोड...

कँडेलको चेतावनीपछि नेपाल एयरलाईन्सले हटायो गलत सूचना
मंगलबार, १९ कार्तिक २०७६

पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले चेतावनी दिएपछि नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ड्युटी(फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ । कँडेलले हिजोमात्रै...

७ जना प्रदेश प्रमुखको नाम सिफारिस
सोमबार, १८ कार्तिक २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । ...

देउवा सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुख पदमुक्त
आइतबार, १७ कार्तिक २०७६

गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख मोहनराज...

प्रधानमन्त्री फेरि अस्पतालमा, मन्त्रिपरिषद् बैठक सर्यो
आइतबार, १७ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका छन । केहि समयदेखि बिरामी हुनुभएका प्रधानमन्त्रीको मिर्गौला र फोक्शोमा समस्या देखिएपछि यसअघिनै दुई पटक डायलासिस गरिएको थियो...

सबैको व्यक्तिगत सूचना निजी कम्पनीलाई दिने तयारी
शुक्रबार, १५ कार्तिक २०७६

उक्त एप्समा नागरिकता नम्बर, ड्राइभिङ लाइसेन्स नम्बर, पासपोर्ट नम्बर, निर्वाचन आयोगको भोटर कार्ड नम्बर र कम्पनी भए कम्पनी रजिष्टार कार्यालयको कम्पनी दर्ता नम्बर समेत समावेश गरिने छ । यसबाट कुनै...

तीन निकायका प्रमुखको खोजीमा सरकार
शुक्रबार, १५ कार्तिक २०७६

चर्चित गायिका एवम् नेकपाको राष्ट्रिय सभा सदस्य कोमल ओलीको गीत ‘मनमा आँट र गोजी गाँठ भएको चाहिएको छ ’ भन्ने जस्तै ती संस्था हाँक्न सक्ने पनि आँट भएको र पार्टी...

चार जिल्लाका तीस हजार करदाता करको दायरामा
शुक्रबार, १५ कार्तिक २०७६

आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको...