aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
प्रचण्ड र नारायणकाजीसँगको तस्विर राख्दै बालेन्द्रले भने, यस कारण सिंहदरबारको फोहोर उठेन
सोमबार, २७ चैत्र २०७९

स्थानीय समस्या स्थानीय तहमा नै समाधानका लागि प्राथमिकतामा राखेर गाँठो फुकाइदिन समेत संघीय सरकारलाई आग्रह गरेका छन् । ...

अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान हुन्छ: अर्थमन्त्री डा महत
आइतबार, २६ चैत्र २०७९

“अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत रहेको छ”, उनले भने । उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पूँजीबजार र निजी...

'बिचरा' विनोद चौधरी, कसरी गर्लान् कठै त्यत्रा घरको मर्मत !
आइतबार, २६ चैत्र २०७९

उनले आफ्नो व्यथा सुनाए, "मेरो होटल बन्द भयो । आजदेखि व्यापार हुन पाएन । कर्मचारीको रोजीरोटी समेत गयो । हामी  पीडित परिवारको अभिभावक भनेको तपाई मेयरसाब हुनुहुन्छ । हामीलाई हाम्रो...

दुई करोडको बार्गेनिङ गर्ने ढाकाकुमारलाई रास्वपाले सोध्यो स्पष्टीकरण
आइतबार, २६ चैत्र २०७९

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगै सांसद डा. ढाका कुरमा श्रेष्ठको दुई करोड रुपैयाँको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई स्पष्टीकरण सोधेको छ । श्रेष्ठलाई रास्वपाले २४ घण्टे...

रविका अर्का नेताको कुकृत्य बाहिरियो, सभासद पद निलम्बन हुने
आइतबार, २६ चैत्र २०७९

अडियो सम्बादमा आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पर्ने भएकाले मन्त्री बन्नका लागि रवि लामिछानेले २ करोड रुपैयाँ माग गरेको बताएका छन् । उक्त अडियामा नै  प्रसाईंले आफूले २ करोड उपलब्ध...

दुई दिनमै धितोपत्र नियमावली संशोधन भएकोमा सर्वोच्चले गर्‍यो आशंका
आइतबार, २६ चैत्र २०७९

यसमा स्वार्थ समुहको चलखेलको सम्भावनालाई सर्वोच्चले समेत अस्वीकार गरेको देखिँदैन । निवेदकहरूको मागलाई फैसलाले अस्वीकार गरे पनि थप न्याय निरूपणको आवश्यकता औँल्याउँदै  जसमा  लेखिएको छ," दीर्घकालसम्म देशको आर्थिक क्षेत्रमा प्रभाव...

पाटन क्याम्पसको स्ववियु सभापतिमा लौरोका विष्ट विजयी
आइतबार, २६ चैत्र २०७९

शनिवार भएको मतदानपछि गएराति सम्पन्न गणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरका साथ विजयी भएका हुन् । उनले ८४१ भोट ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेनिकट अनेरास्ववियुका सुरेश जिसी ६७२ भोटमा रोकिए...

सांसदलाई दल्न कालोमोसो बोकेर कार्यक्रममा पसेका चार युवा पक्राउ
शनिबार, २५ चैत्र २०७९

विरोधमा उत्रिएका समूहले नेपाली कांग्रेस प्रदेश महामन्त्री एवं प्रदेशसभा सदस्य खोटाङ क्षेत्र नं २ (१)बाट निर्वाचित प्रदेश सांसद भूपेन्द्र राईविरुद्ध पनि नाराबाजी गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो...

हामीले जेल कोच्ने सूचीमा राखेकाहरुले हाम्रो आलोचना गरे : रवि लामिछाने
शनिबार, २५ चैत्र २०७९

आगामी बैशाख १० गते चितवनको क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको प्रचार गर्न पार्टीले आँबुखैरनीमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले ३० वर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशबाट...

"पेट्रो डलर"को अवसानसँगै हाम्रोमा समेत देखिन सक्ने तस्बिर
शनिबार, २५ चैत्र २०७९

यदि त्यस्तो अवस्था आयो भने त्यस बेला जस्तो नेपाल त्यो महामन्दीबाट अछुतो रहने वाला छैन। त्यसो त नेपालमा अहिले नै धेरै सकसपूर्ण दिनहरू काट्न सर्वसाधारण बाध्य बनिरहेको अवस्था छ।  जसबारे...

एमालेको समर्थनमा विद्रोही उम्मेदवार बनेका कोइरालासहितका नेता कांग्रेसमा फर्किए
शनिबार, २५ चैत्र २०७९

कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, “मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ ।” ...

एकिकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेले त्यागे पार्टी, एमालेमा प्रवेश गर्ने
शनिबार, २५ चैत्र २०७९

पार्टी सुधारका लागि आफुले ३३ बुँदे लिखित सुझाव नै दिएपनि उल्टै आफुलाई स्पष्टिकरण सोधिएको उनले बताए । न्यौपानेले सत्तागठबन्धनको दलदलमा पार्टी पद्धती र प्रक्रिया बिपरित नेताहरु फसेको आरोप लगाए ।

आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरे : सभामुख घिमिरे
शनिबार, २५ चैत्र २०७९

लायन्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठूलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगेपनि अहिले आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताएका हुन् । ...

केन्द्रीय गठबन्धन अनुसार कर्णालीमा पनि कांग्रेससहितको सरकार बन्छ : उपप्रधानमन्त्री खड्का
शनिबार, २५ चैत्र २०७९

एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेशको सरकारले पूर्णता पाउने बताए । “संसद् विघटनलाई वैधानिक दिने प्रयत्न एमालेका पार्टी अध्यक्ष...

प्रचण्ड नेतृत्वको सरकारको इज्जत नगर्ने मेयर बालेन्द्रको घोषणा
शनिबार, २५ चैत्र २०७९

बिहानै आजबाट सिंहदरबारको फोहोर नउठाउने बरु सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्प गर्ने चेतावनी दिएका मेयर साहले च्यसको केही घण्टामै अर्को स्टाटस लेखेका हुन् । ...

आजदेखि मधेशका हजारौँ हरवाचरवा सडकमा उत्रिदै
शनिबार, २५ चैत्र २०७९

यो समुदाय पहिलो चरणमा अधिकार यात्रा र त्यसपछि आन्दोलनमा जाने मनस्थितिमा छ । उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारले ठोस् कदम चाल्न जरुरी छ, विश्वकर्माले भने । ...

मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना
शुक्रबार, २४ चैत्र २०७९

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी दिँदै अर्थमन्त्रीले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा...

गैर आवासीयलाई अर्थमन्त्रीको आश्वासन : लगानी गर्न चाहनेले अब निरुत्साहित हुनु पर्दैन
शुक्रबार, २४ चैत्र २०७९

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहने साथीहरूले कुनै कारणबाट...

अर्थले बनायो बजेट लेख्ने टिम, यस्तो छ कार्य तालिका
शुक्रबार, २४ चैत्र २०७९

आर्थिक संकटको सम्भावनालाई टार्न कस्सिएको सरकारमा नयाँ अर्थमन्त्रीका रुपमा प्रकाश शरण महत आए लगत्तै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न एउटा टिम नै तयार गरेका छन्। अर्थ मन्त्रालयका...

खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
शुक्रबार, २४ चैत्र २०७९

अर्थतन्त्र संकटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन् । ...