aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 
निषेधाज्ञा उल्लंघन गर्ने १५३८ सवारी साधन नियन्त्रणमा
बुधबार, १२ जेठ २०७८

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ सय ४० जनालाई निस्शुल्क मास्क वितरण...

क्यास अन व्हिलले ल्यायो नयाँ अफर, अब बिना डाउन पेमेन्ट घर मै इलेक्ट्रिक स्कुटर
आइतबार, ०९ जेठ २०७८

यो सङ्कटको बेला आम मानिसका एक मात्र भरोसाको रूपमा रहेका अग्रपंतिका यिनै लडाकुको योगदानलाई सम्मान गर्दै व्हाइट लोटस मोटर्सले विद्युतीय स्कुटरको सहज उपलब्धता गराएको छ। सवारी साधनहरूको अनलाइन खरिद बिक्री...

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
शुक्रबार, २४ बैशाख २०७८

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा  १ करोड रुपैयाँ सहयोग का  साथै ँभखभच ऋष्लिष्अ स्थापना लागि आर्थिक सहयोग गरेको थियो । ...

काठमाडौं-बुटवलको भाडा  छ हजार !
शुक्रबार, २४ बैशाख २०७८

पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा महानगरपालिका ३३ घर भई काठमाडौँ बस्ने  ३२ वर्षीय बन्दराज पराजुली, रतुवामाई ९–मोरङ घर भई नेपालटार बस्ने  २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा...

यात्रुसँग बढि भाडा लिने बसपार्कबाट पक्राउ
विहीबार, २३ बैशाख २०७८

काठमाण्डौं देखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजारदेखि चार हजारसम्म लिएको पाइएपछि हामीले नियन्त्रणमा लिएको बताए । ...

बजाज अटोका अध्यक्षले आजदेखि पद छोड्दै
शुक्रबार, १७ बैशाख २०७८

नीरज बजाज अहिले पनि कम्पनीको सञ्चालक छन् । ६७ वर्षका नीरजले बजाजमा ३५ वर्ष काम गरिसकेका छन् । राहुल बजाज १९७२ देखि कम्पनीमा नन एक्जिक्वीटिभ अध्यक्षका रुपमा काम गर्दै आएका...

‘लकडाउन भए पनि हामी आत्तिएका छैनौँ’
विहीबार, १६ बैशाख २०७८

कोरोनाको दोस्रो लहरले वैशाख १६ गते बिहीबारदेखि फेरि हामीलाई लकडाउनको अवस्थामा पुर्‍याएको छ । उद्योग व्यापारका सबै क्षेत्र अब के होला भन्ने सन्त्रास र निराशामा छन् । तर, एउटा व्यावसायिक...

निषेधाज्ञामा कस कसले सवारी चलाउन पाउँछन् ?
विहीबार, १६ बैशाख २०७८

सवारी पास आवश्यक नपर्ने सवारी साधनमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन...

निषेधाज्ञाभन्दा पहिला मोटरहेड बाइक बुकिङ वा किन्दा विशेष छुट पाइने
सोमबार, १३ बैशाख २०७८

अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले बताएको छ । यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ । अफर सकिए पश्चात एक कार्यक्रमको...

दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु
सोमबार, १३ बैशाख २०७८

उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र रु तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख...

हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर
शनिबार, ११ बैशाख २०७८

सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय...

पोखरा थन्डर्सलाई हुण्डाई नेपालको  साथ
शुक्रबार, १० बैशाख २०७८

ह्युन्डाइले विश्वभर नै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न  लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नैै लक्ष्मी ह्युन्डाइले पनि नेपालमा खेलकुद विकासको लागि...

नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबको प्रायोजकमा किया
शुक्रबार, १० बैशाख २०७८

किया नेपालले ‘नेपाल सुपर लिग २०२१’ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ ।  नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो ।...

स्मार्ट र दिगो विद्युतीय यातायातका लागि हीरो मोटोकर्प र गोगोरोबीच सम्झौता
शुक्रबार, १० बैशाख २०७८

भारतमा २२ करोड ५० लाख भन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय ईन्धनको आवश्यकता छ,” गोगोरो इंकका संस्थापक तथा प्रमुख...

बजाजको बाइक किन्दा साफिले पाए १० लाख उपहार
बुधबार, ०८ बैशाख २०७८

माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटो मोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी १० लाख जितेका हुन् । ...

भारतीय अटो उद्योगमा महामारीको असर, निर्यातमा ठूलो धक्का
सोमबार, ०६ बैशाख २०७८

दक्षिण कोरियाको गाडी उत्पादक कम्पनी हुन्डाई मोटर इंडिया २०२०–२१ मा प्यासेन्जर गाडी निर्यातमा पहिलो स्थानमा छ । कम्पनीले आर्थिक वर्ष २०२०–२१ मा कुल १,०४३४२ वटा विभिन्न प्यासेन्जर बस विभिन्न देशमा...

स्याङयोङ्ग नव वर्ष अफर, ५ लाखसम्म छुट
आइतबार, ०५ बैशाख २०७८

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्ने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । ...

रनर मोटरसाईकलमा २१,००० सिधै नगद छुट
आइतबार, २९ चैत्र २०७७

यती मात्र न भई प्रतेक मोटरसाईकलको खरिदमा २० फ्रि सभ्रिसिङ्ग का साथै सर्वाधिक ६ वर्ष सम्मको वारेन्टी दिने भएको छ । साथै कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार...

भेस्पाको काठमाडौंदेखि सुकुटेसम्म रिक्रियसन राइड
शनिबार, २८ चैत्र २०७७

उक्त राइडमा १०० जना ग्राकहरुले भाग लिएको आयोजकले जनाएको छ ।   ग्राहकलाई एकैठाउँमा जोडेर आत्मीयता बढाउन राइडस सफल भएको दुगड ब्रदर्स एंडसं प्रालिका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच...

२५ लाख पर्ने बेनालीको ६ स्पीडको गियरबक्स भएको मोटरसाइकल
शनिबार, २८ चैत्र २०७७

त्यस्तै १७ इन्च आल्मुनियम अलाय रिम, १७ इन्च टायर,१४ लिटर क्षमताको फ्युल ट्याङक, अटोमेटिक चेन्ज हुने टीएफटी डिस्प्ले, एलएडी हेडल्याम्प, एबीएस जस्ता फिचर दिइएको कम्पनीले जनाएको छ । नेपाली बजारमा...