aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
विहीबार, १३ जेठ २०७८

कम्पनीको मंगलवार कायम अन्तिम मूल्य रू. ७६६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ तोकेको हो । बिहीवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । समायोजन...

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन
बुधबार, १२ जेठ २०७८

गत आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पूँजी बृद्धिमा जोड दिदैं बोनस शेयर प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष २०७४÷७५ को सञ्चित मुनाफाबाट कम्पनीले १५...

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंगलबार, ११ जेठ २०७८

उक्त सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने...

एभरेष्ट इन्स्योरेन्सको लाभांश पारित
सोमबार, १० जेठ २०७८

उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । ...

नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनससँगै नगद पनि
सोमबार, १० जेठ २०७८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७६÷७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८२...

प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित
विहीबार, ०६ जेठ २०७८

सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव...

प्रभु इन्स्योरेन्सले साधारण सभा आज, १०.५३ प्रतिशत लाभांश प्रस्ताव
विहीबार, ०६ जेठ २०७८

प्रभु इन्स्योरेन्सले २५औं वार्षिक साधारण सभा आज बोलाएको  छ । सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा विहान ११ बजे आव्हान गरिएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट...

सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गर्यो ११.५८ प्रतिशत लाभांश
बुधबार, ०५ जेठ २०७८

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ...

राधी विद्युतले प्रस्ताव गर्यो लाभांश
सोमबार, ०३ जेठ २०७८

राधी विद्युत कम्पनीले ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को संचित मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा...

एक्सेल डेभलपमेण्ट बैंकको १२.६३ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत
बुधबार, २९ बैशाख २०७८

एक्सेल डेभलपमेण्ट बैंकले प्रस्ताव गरेको गत  कुल १२ दशमलव ६३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर...

स्वाभिमान लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
विहीबार, २३ बैशाख २०७८

बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले यस वर्ष १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश समेत दिएको छ । लाभांश प्रयोजनका लागि माघ ३० गते बुक क्लोज गरेको कम्पनीको लाभांश...

मितेरी डेभलपमेण्टको लाभांश लिनु भयो ? नलिएकालाई यस्तो सूचना आयो
विहीबार, २३ बैशाख २०७८

कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा १० दशमलव ५३ प्रतिशत नगद लाभांश र ०६९/७० मा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो । ...

रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश पारित
विहीबार, २३ बैशाख २०७८

साथै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण समते पारित गरेको छ । त्यस्तै अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक...

हिमालयन जनरल इन्स्योरेन्सको ६ दशमलव ७५ प्रतिशत लाभांश जेठ २८ गते पारित हुने
मंगलबार, २१ बैशाख २०७८

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २७औं वार्षिक साधारण बोलाएको छ । कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे...

एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश जेठ १० गते पारित गर्ने
सोमबार, २० बैशाख २०७८

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित कुल ८ दशमलव ४२ प्रतिशत लाभांश जेठ ११ गते पारित गर्ने भएको छ । उक्त दिन कम्पनीले २६ औं वार्षिक साधारण सभा आव्हान गरेको हो...

आइतवार आइएमई जनरलको लाभांशसँगै हकप्रद शेयरको प्रस्ताव पास हुँदै
शनिबार, ११ बैशाख २०७८

कम्पनीको फागुन ४ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम दिनेछ । हाल कम्पनीको...

पुरानो लाभांश लिन जान हिमालयन डिष्टिलरीको अनुरोध
शनिबार, ११ बैशाख २०७८

आगामी एक महिनाभित्र कम्पनीको जावलाखेल स्थित कार्यालयमा सम्पर्क गरी नगद लाभांश बुझिलिन कम्पनीले भनेको हो । तोकिएको अवधिभित्र नगद लाभांश वापतको रकम नबुझेमा कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा...

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
शुक्रबार, १० बैशाख २०७८

कम्पनीको जेठ २ गते साधारणसभाले प्रस्तावित शेयर स्वामित्व परिवर्तन पेश गर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ । साधारणसभा प्रयोजनका लागि बैंशाख १९ गते शेयर पुस्तिका बन्द गर्ने निर्णय समेत...

रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
विहीबार, ०९ बैशाख २०७८

रिलायन्स फाइनान्स लिमिटेडले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने बैंशाख ९ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को लागि १०...

साधना लघुवित्तको १८ प्रतिशत बोनस शेयर सूचीकृत
मंगलबार, ०७ बैशाख २०७८

प्रतिशत बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ३ लाख ९२ हजार ४ कित्ता शेयर सूचीकृत गराएको हो । बुधवारदेखि...