“कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा...
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
अभिनयमा पोख्त मोडल खुशी अधिकारी सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन अनि सुन्दर मुहारनै पनि । उनी मेहनतका साथ अभिनय र कलालार्इ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा...
पोस्ट हेरेर केही फ्यान निकै खुसी भएका छन् भने कोही निराश र दुःखी बनेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्हे । भगवान, म यो देखेर पुरै छक्क परें। अर्को प्रयोगकर्ताले...
युवा निर्देशक सरिता साहको निर्देशनमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक भएको छ । उक्त नाटक माघ १ गतेदेखि १० गते सम्म हरेक दिन साँझ ४ ३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा...
उही समयमा, जीले आफ्नो पहिलो च्यानल जी टिभी २ अक्टोबर १९९२ मा शसरु गरेको थियो । जी टिभी लामो समयसम्म एस्सेल समूहको नियन्त्रणमा थियो । तर एस्सेलको आफ्नै ऋणको बोझ...
दुई कम्पनीहरू बीचको मर्जर २२ सेप्टेम्बर २०२१ मा घोषणा गरिएको थियो । डिसेम्बर २१ मा ९० दिने देउ डिलिजेन्स अवधि सकिएको छ । मर्जरको स्वीकृतिपछि जीइइएलको स्टक करिब ३ प्रतिशतले...
‘हर्ष वेभ शो, नेपाल’ नेपालको सबैभन्दा ठूलो प्रगति केन्द्रित प्रशिक्षण कार्यक्रम हो। कार्यक्रमले कर्पोरेट हाउस, कलेज, व्यवसाय, विद्यार्थी, फ्रीलान्सर र प्रभावकारहरूलाई एउटै छानामुनि ल्याउनमा केन्द्रित छ। ‘हर्ष वेभ शो, नेपाल’...
ईडीले उनलाई सोमबार दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेको थियो। ईडीका अधिकारीहरूले ऐश्वर्याका लागि प्रश्नहरूको सूची तयार गरिसकेका थिए। उनी साँझ ७ः३० बजे ईडीको कार्यालयबाट निस्किन् । उनले ईडीसमक्ष मुद्दासँग सम्बन्धित...
‘पुष्पा’को हिन्दी संस्करणमा चार दिनको कलेक्सन अहिले १६.०९ करोड रुपैयाँ भारु पुगेको छ । फिल्मले चौथो दिन अर्थात सोमबार हिन्दीमा ४.२५ करोड रुपैयाँ भारु कमाएको छ । ...
ऐश्वर्या यसअघि एउटा कम्पनीको निर्देशक बनेकी थिइन् । पछि उनलाई कम्पनीको शेयरधनी घोषणा गरियो । कम्पनीको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड थियो । यसको मुख्यालय भर्जिन टापुमा थियो । ऐश्वर्याका...
नयाँ दर आजदेखि लागू भएको छ । अमेजन प्राइम सदस्यता डिसेम्बर १४ देखि महँगो भएको छ । कम्पनीले प्राइम सब्सक्रिप्शन प्लानको मूल्य ५० रुपैयाँदेखि ५०० रुपैयाँ भारुसम्म बढाएको छ ।...
हरनाज सन्धु पञ्जाबको मोहालीका हुन्। उनकी आमा रविन्द्र कौर डाक्टर हुन् । हरनाज सन्धु १७ वर्षको उमेरदेखि नै सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै आएकी छिन् । यसअघि सन् २०२१ मा उनले...
सेलिब्रेटी जोडीले आफ्नो हनिमुनबाट फर्केर काम सुरु गर्नु अघि मुम्बईमा आफ्नो विवाहको लागि भव्य स्वागत समारोह आयोजना गर्न तयार छन्। उनको इभेन्ट टोलीले रिसेप्शनका लागि मुम्बईका ठूला होटलहरू, सहारा स्टार,...
दुलाह विक्की कौशलले क्याट्रिनालाई लगाएको इन्गेजमेन्ट रिङ टिफनी सोलिटेयरबाट बनेको छ। यसको मूल्य सातदेखि आठ लाख रुपैयाँसम्म रहेको बताइएको छ । साथै विक्कीले सब्यसाचीले डिजाइन गरेको कट्रिनाको मंगलसूत्र लगाएका छन्...
कोभिड १९ का कारण पछिल्ला केही महिनादेखि चलचित्र स्थगित भएको थियो तर यसको टिजर आएपछि फ्यानहरु खुसी भएका छन् । टिजरले रिलिज भएको २ दिनमै १० करोड भ्युज पाएको छ...
धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न...
कंगना रनौटले आफ्नो पोस्टमा कसैको नाम भने राखेका छैनन् । तर, उनले विक्की र कट्रिनातर्फ इशारा गरेको देखिन्छ । जसमा कट्रिना आफ्नो भावी पति विक्कीभन्दा ५ वर्ष जेठी छिन्। कट्रिना...
कट्रिना कैफले आफ्नो पुरानो भिडियोमध्ये एक विवाह र सम्बन्धको बारेमा एक स्टाटस शेयर गरेकी छिन । अभिनेत्रीले भनेकी छिन– ‘विवाह नहुँदासम्म म अविवाहित हु । त्यसैले सधैं आफ्नो भनाइमा अडिग...
बलिउड अभिनेत्री रानी मुखर्जीले सन् २०१४ मा निर्माता आदित्य चोपडासँग विवाह गरेकी थिइन् । आदित्यभन्दा पहिले रानी मुखर्जीको नाम गोविन्दासँग जोडिएको थियो । रानीका कारण गोविन्दाको वैवाहिक जीवनमा समस्या आएको...