aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
आईपीओ जारी गर्दै ओम मेगाश्री फर्मास्यूटिकल्स, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
बुधबार, ११ साउन २०७९

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशनका...

विन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ सुचीकृत, कति पायो ओपन रेञ्ज ?
बुधबार, ११ साउन २०७९

बुधवार नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेण्न्ट कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर बिहीवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले...

रसुवागढी हाइड्रोपावरको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थपियो
मंगलबार, १० साउन २०७९

रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने अवधि फेरी थप भएको छ । यस अघि साउन १० गतेसम्म विक्रीको मिति तय भएको कम्पनीले नेपाल धितोपत्र बोर्डको...

राप्ती हाइड्रोको आईपीओ बाँडफाँट, १२ लाख ७४ हजारभन्दा बढीको हात खाली
सोमबार, ०९ साउन २०७९

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमवार बिहान क्यापिटलकै कार्यालयमा सम्बन्धीत कम्पनीको समेत उपस्थितिमा आईपीओ...

सर्वसाधारणका लागि मन्दाकिनी हाइड्रोपावरको आईपीओ विक्रीमा
सोमबार, ०९ साउन २०७९

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३...

अभियान लघुवित्तको आईपीओ साउन १८ गतेदेखि विक्रीमा आउने
आइतबार, ०८ साउन २०७९

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार...

साउन २४ गतेदेखि धौलागिरी लघुवित्तले आईपीओ जारी गर्ने
आइतबार, ०८ साउन २०७९

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू. १० करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशत आईपीओ सर्वसाधारणमा वितरण गर्न...

श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा माग भन्दा ५.५४ गुणा बढी आवेदन
शुक्रबार, ०६ साउन २०७९

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा माग भन्दा ५ दशमलव ५४ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार शुक्रवार १ः३३ सम्ममा १० लाख ९२ हजार ९७८ जना आवेदकले...

राप्ती हाईड्रोको आईपीओ सोमवार बाँडफाँट हुने,२ लाख १७ हजार ६९४ जनाले  शेयर पाउने
शुक्रबार, ०६ साउन २०७९

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आगामी सोमवार अर्थात साउन ९ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार आफ्नै कार्यालय बाँडफाँट गर्ने तयारी रहेको जानकारी...

सिक्लेस हाइड्रोपावरको आईपीओ आजदेखि स्थानीयमा जारी
शुक्रबार, ०६ साउन २०७९

कम्पनीले जारी पूँजी रू. ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर स्थानीयमा जारी गरेको हो । यो...

सात अर्ब रुपैयाँ भन्दा बढीको आईपीओ पाइपलाइनमा
विहीबार, ०५ साउन २०७९

सात अर्बभन्दा रकमका आईपीओ पाइपलाइनमा काठमाडौं । सात अर्ब रुपैयाँ भन्दा बढीको आईपीओ निष्काशनका लागि विभिन्न कम्पनीहरु पाइपलाइनमा रहेका छन् । धितोपत्र बोर्डका अनुसार रु सात अर्ब १० करोडभन्दा बढी...

पिपुल्स पावरको आईपीओ स्थानीयले आजसम्म मात्र खरीद गर्न पाउने
विहीबार, ०५ साउन २०७९

पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि निष्काशन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

आईपीओ निष्काशनका लागि अप्पर स्याङ्गे हाइड्रोपावर सहित तिन कम्पनीले दिए सेबोनमा निवेदन
बुधबार, ०४ साउन २०७९

रावा इनर्जी डेभलपमेण्टले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असार १४ गते सेबोनमा निवेदन दिएको हो । यस कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका...

बुक विल्डिङबाट आईपीओ जारी गर्न दुई कम्पनीले दिए बोर्डमा निवेदन
बुधबार, ०४ साउन २०७९

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक विल्डिङ मार्फत आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स...

श्वेत गंगा हाइड्रोपावरको आईपीओ निष्कासन
बुधबार, ०४ साउन २०७९

कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाको १५ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको...

सयपत्री हाइड्रोपावरकाे आईपीओ साउन १३ गतेदेखि बिक्रीमा
बुधबार, ०४ साउन २०७९

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी...

आदर्श लघुवित्तको आईपीओ सूचीकृत, कतिमा शुरु होला कारोबार ?
सोमबार, ०२ साउन २०७९

सोमवार नेप्सेमा आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत भएको  हो । अव यो शेयर मंगलवार देखि कारोबारमा आउनेछ...

राप्ती हाइड्रोको आईपीओमा मागभन्दा करिब ८ गुणा बढी आवेदन
सोमबार, ०२ साउन २०७९

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६८८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट...

प्रिमियममा धितोपत्र निष्काशन गर्दै घोराही सिमेन्ट
आइतबार, ०१ साउन २०७९

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियममा धितोपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ७९.४३ लाख कित्ता शेयर प्रिमियम मुल्यमा सार्वजनिक निष्काशन गर्ने भएको हो । उक्त धितोपत्र निष्काशन तथा बिक्रि प्रवद्र्घनका...

साउन ९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै मन्दाकिनी हाइड्रोपावर
आइतबार, ०१ साउन २०७९

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित...