अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्वास गरिएको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका बताइएको छ । डढेलोको...
फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले हप्ताको चार दिन र दैनिक छ घन्टामात्र काम गर्ने प्रस्ताव ल्याएकी छन् । फिनिस नागरिकले आफ्ना परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले...
शुक्रबारदेखि विश्व राजनीतिमा इरान र अमेरिका सम्बन्धको चर्चा छ । पहिलादेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका यी दुई मुलुक इरानी कुद्स सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यापछि आमनेसामने भएका छन् । ...
इराकी संसदले अमेरिका सहित सबै विदेशी सेनालाई देश निकाला गर्ने निर्णय गरेको छ । इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा शुक्रबार इराकको राजधानीस्थितर बग्दाद विमानस्थलमा मृत्यु भएको थियो...
मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ । यसले...
यसअघी २७८ किलोको अर्को यहि जातको माछाले झन्डै यो भन्दा डेढ गुणा महँगो अर्थात् ३२ करोड रुपयाँ मुल्य अघिल्लो वर्ष प्राप्त गरेको थियो । ...
अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ । अमेरिकी सेनाको विशेष खालको कारवाहीमा इरानी...
अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा...
अमेरिकाको सरकारी वेबसाइट फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट ह्याक गरिएको छ । तर, अहिलेसम्म कसले ह्याक गर्यो भन्नेबारे प्रमाणित भने हुन सकेको छैन । ह्याक गरिएको अनुसार आफूलाई इरानको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु इरानको बिभिन्न ५२ स्थानमा आक्रमणको लागि तयारी अवस्थामा रहेको बताएपछि विश्वब्यापी रुपमा तेस्रो विश्वयुद्धको कालो बादल मडारिएको चर्चा शुरु भएको छ । योसंगै अमेरिका र...
इराकस्थित अमेरिकी राजदूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई तत्कालै छाड्नु चेतावनी दिएको छ । ...
रिलायन्सले आफ्नो ई-कमर्स बिजनेस आफ्ना दुई कम्पनि रिलायन्स रिटेल र रिलायन्स जियोलाई जोडेर चलाउने बताएको छ जसको नाम जियोमार्ट राखिएको छ । जियोमार्टले हाल आफुसँग ५० हजार त्यस्ता सामाग्रीहरु रहेको...
अमेरिकी हवाई हमलामा इरानका सैन्य कमाण्डरको मृत्यु भएको छ । अमेरिकाले इरानको कुर्द सैन्य फोर्सका प्रमुख जनरल कासिम सोलेमानीलाई मारेको दावी गरेको छ । सोलेमानीलाई इराकको राजधानीस्थित बग्दाद इन्टरनेशन एयरपोर्टमा...
भारतको जम्मु–कश्मिरमा आतंकवादी झडपमा परी एक नेपालीसहित २ सैनिकको मृत्युको मृत्यु भएको छ । बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा...
मारुती गाडीमा पनि मध्यम खालका गाडीको विक्रिमा वृद्धि भएको देखिएको छ । मारुतीका वैगनआर, सेलेरियो, स्वफ्टि, बलेनो र डिजायर जस्ता मध्यम खालका गाडिको विक्रिमा वृद्धि भइरहेका छन् । ...
यसले प्रेरणा थप्ने छ र सन् २०२० तपाइको जीवनको सर्वाधिक सफल वर्ष बनाउन अग्रसर गराउने छ । सफलता नयाँ सोचमा छ, नयाँ वर्षलाई नयाँ सोच सहित स्वागत गरौँ ! ...
उनले बिभिन्न बैंकहरुले करिव ९ हजार करोड रुपयाँ ऋण चुक्ता गर्नु पर्ने छ । उनि हाल उनि ब्रिटेनमा आफु बिरुद्ध लागेको सम्पत्ति शुद्धिकरण, जालसांझी लगायत मुद्धाको सामना गरिरहेका छन् ।
बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ। ...
उनको गतिविधिमा जापान सरकारले पूर्ण रुपमा रुक लगाइरहेको बेला उनि कसरी भाग्न सफल भए भन्ने स्पष्ट भएको छैन । उनि माथि आर्थिक अनियमितताको आरोप छ । लेबनान र फ्रान्सको नागरिकता...
सुडानमा एक शिक्षकलाई चरम यातना दिएर मारिएको आरोपमा २९ जना प्रहरीमाथि मृत्युदण्डको फैसला भएको छ । गत फेब्रुअरीमा चरम यातनाका कारण प्रहरी हिरासतमै ३६ वर्षिय शिक्षक अहमद अल खैरको मृत्यु...