कोरोनाका कारण सिर्जित असहज परिस्थितिमा पपनि कम्पनीले कारोबार निरन्तर वृद्धि गर्दै लगेको जनाएको छ। लगानी र कर्जा २४ अर्ब १६ करोड पुर्याएको कम्पनीले चालु वर्षको मंसिरसम्ममा बीमा शुल्कतर्फ २ अर्ब...
प्राइम लाइफ इन्स्योरेन्स कं. लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई ल्ऋज्ी(क्ष्एक् र अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, खभलमयच भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध...
यस आईपीओमा बुधवार साझ ५ बजेसम्म ८ लाख ९२ हजार ८५४ जना आवेदकले २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर खरिदको लागि आवेदन दिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले...
यो रकम गत वर्षको यस अवधिमा रू. १ करोड २२ लाख ९४ हजार थियो । नाफा बृद्धि गर्दै गएको यस कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म रू. २५ करोड ९७ लाख...
सर्वसाधारणका लागि ५४ लाख कित्ता भर्न पाउने छन । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड...
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुने छ । साधारण शेयर निष्कासनका...
कम्पनीका अनुसार वासलतमा कायम रहेको चुक्तपुँजीका आधारमा प्रस्तावित लाभांश १४.१५३९६१ प्रतिशत हुने र सो मध्ये १३.४४६२५९ प्रतिशत बोनस हुने र ०.७०७६९८२ प्रतिशत नगद लाभांश हुने कम्पनीले जनाएको छ । ...
समिक्षा अवधिमा संस्थानको नाफा ४१ प्रतिशतले घटेर १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थानले १ करोड ७४ लाख...
हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । उक्त बोनसमा लाग्ने कर वापतको रकम कम्पनीलेनै व्यहोर्ने बताएको छ । बिहीवार...
समिक्षा अवधिमा कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन...
१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड...
जीवन बीमक संघ नेपालको अध्यक्षमा मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । संघको उपाध्यक्षमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज...
कम्पनी पहिलो त्रैमाससम्ममा आफ्नो लगानीमा २८.२६ प्रतिशतले वृद्धि गर्दै ९९ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको थियो।
गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई...
देशमा सञ्चालित बीमा कम्पनीहरूले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ ) जारी गर्ने तयारी गरिरहेका छन् । नयाँ ९ बीमा कम्पनीले ५ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर...
धुम्रपान गर्ने व्यक्तिको फोक्सोको रोग, व्लड पे्रसर लगायतका रोग बढी लाग्ने भएकाले भारतीय इन्स्योरेन्स कम्पनीले लिन प्रिमियममा अन्यको भन्दा बढी लिने जनाएका छन् । बढी जोखिम क्षेत्रमा काम गर्ने अन्य...
यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ छ । २०७४ साल भदौ १९ गतेदेखि बीमा बजारमा कारोबार सुरु गरेको यस कम्पनीले पहिलो त्रैमाससम्म ३...
यस वर्ष कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत वर्ष ३ करोड ७५ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ४९ लाख ९० हजार...
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीले शतप्रतिशत...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले मंसिर १ गतेदेखि लागू हुने गरी कात्तिक १७ गते पदबाट राजीनामा दिएको कम्पनीले जानकारी दिएको छ...