aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एलआइसीको आईपीओमा पोलिसी होल्डरलाई पनि १० प्रतिशत
बुधबार, २१ माघ २०७७

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियालाई अन्तरबार्ता दिँदै लगानी तथा लोक सम्पत्ति प्रवन्धक विभागका सचिव तुहिन कान्त पाण्डेले एलआइसीका पोलिसी खरिद गर्नेले पनि १० प्रतिशतसम्म शेयर पाउन सक्ने बताएका छन् ।

प्रभु लाईफको आज पनि शेयरमूल्य १० प्रतिशतले बढ्यो
मंगलबार, २० माघ २०७७

एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको ५ हजार ८३६ कित्ता शेयर खरिद आदेश रहेको छ भने १२० कित्ता विक्री आदेश रहेको छ । नियमित सेसनमा पहिलो पटक मंगलवार कम्पनीको शेयर विक्री...

‘यो वार्षिक उत्सवबाट ट्रम लाइफ पोलिसी जारी गर्दैछौं’
मंगलबार, २० माघ २०७७

२०७० सम्म वित्तीय विवरण २०७७ साउनमा बीमा समिति पठाइएको छ । यो स्वीकृति भएर आउन बाँकी छ । २०७२/७३ को वित्तीय विवरण बनाउने काम अन्तिम चरणमा पुगेको छ । एक्चुरी...

आइएमई लाईफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन शतप्रतिशत बढ्यो
मंगलबार, २० माघ २०७७

गत वर्षभन्दा यस वर्ष शतप्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकममा भने उल्लेख्य रुपमा बृद्धि भएको छ...

प्राइम लाइफको नाफा २४ प्रतिशत बढ्यो
सोमबार, १९ माघ २०७७

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख ५७ हजार कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा ४० दशमलव ९१ प्रतिशत कम भएको छ ।...

प्रभु लाइफद्धारा ५० लाख मृत्यु दाबी भुक्तानी
आइतबार, १८ माघ २०७७

मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गते  काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत ५० लाख रुपैयाँको बैंक चेक...

नेपाल लाइफको चार अर्ब बढीको शेयर कारोबार, समायोजनपछि मूल्य १५७ रूपैयाँले बढ्यो
शुक्रबार, १६ माघ २०७७

कम्पनीले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश प्रयोजनका लागि माघ १४ गतेदेखि बुक क्लोज गरेको हो । जीवन बीमा कम्पनीहरुमध्यकै सर्वाधिक रू. ५ अर्ब ५० करोड चुक्तापूँजी...

सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा
बुधबार, १४ माघ २०७७

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि...

एशियन लाईफ शाखा दैलेखमा
मंगलबार, १३ माघ २०७७

दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ...

आजसम्म शेयर होल्ड गर्नेले नेपाल लाइफको ५१ प्रतिशत लाभांश पाउने
मंगलबार, १३ माघ २०७७

नेपाल लाइफ इन्स्योरेन्सले माघ २८ गते २० औं साधारणसभा गर्दैछ । सो साधारणसभामा २० प्रतिशत नगद लाभांश तथा ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ...

नेपाल लाइफमा लगानीकर्ता झुम्एि, ४० करोडभन्दाबढी शेयर खरिद विक्री
आइतबार, ११ माघ २०७७

यस अवधिसम्म २०३ कम्पनीको ३६ हजार ६३३ पटकको व्यापारमा उक्त रकम बराबरको ७८ लाख ३५ हजार १३८ कित्ता शेयर किनबेच भएको हो । यो अवधिसम्म नेपाल लाइफको सर्वाधिक रकमको शेयर...

आईपीओको प्रस्ताव सहित सिटिजन लाइफ इन्स्योरेन्सले फागुन २ गते बोलायो  साधारणसभा
मंगलबार, ०६ माघ २०७७

आईपीओ प्रस्ताव सहित सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ को वासलात नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण...

नेशनल लाइफको शेयरमूल्य समायोजन
शुक्रबार, ०२ माघ २०७७

नेशलन लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन समायोजन पश्चात शेयरमूल्य १ हजार ६४ रुपैयाँ रहेको छ। बुधबार बैंकको शेयर प्रतिकित्ता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्राइम लाइफको लाभांश पारित
मंगलबार, २८ पुस २०७७

सभाले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट सेयधनीलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद९कर सहित० गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको चुक्ता...

प्रभुको आईपीओ कोरोबार गर्न नेप्सेसँग सम्झौता
शुक्रबार, १७ पुस २०७७

कम्पनिले गत मंसिर २९ गते देखि पौष ३ गतेसम्म आइपिओ जारी गरेको थियो । आइपिओ जारी पश्चाप बाँडफाँड भएर दोस्रो बजारमा कारोबारकका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ११ हजारभन्दा बढीले पाएनन्
शुक्रबार, १० पुस २०७७

कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएकोमा २ हजार १६९ जनाको आवेदन रद्घ भएको विक्री प्रबन्धको भनाई छ । रितपूर्वक आवेदन दिनेहरुको हकमा भने ५ लाख ९...

सरकारी बीमा कम्पनीको बिमाङ्कीय रकम नै अपुग
विहीबार, ०९ पुस २०७७

राष्ट्रिय बीमा संस्थानले जारी गरेका दुई प्रडक्टको बिमाङ्कीय रकम २०१६ मै २ अर्ब नपुग्ने देखिएको छ । बीमा संस्थानले जारी गरेको अग्रिम भुक्तानी र सावधिक दुई पोलिसीको बिमाङ्कीय रकम नपुग्ने...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने
विहीबार, ०९ पुस २०७७

प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता आईपीओ...

नेपाल लाइफको लाभांश ५१ प्रतिशत
मंगलबार, ०७ पुस २०७७

हाल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ । कम्पनीको जगेडा...

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २७ मा
मंगलबार, ०७ पुस २०७७

सभाले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । सभाले बोनश शेयर पश्चात हदसम्म...