aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
ओरियण्टल इंस्योरेन्सले ६ महिनामा कमायो २१ करोडभन्दा बढी नाफा
आइतबार, ०८ फागुन २०७८

धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको यस कम्पनीको जगेडा तथा कोष रकम भने रू. २४ करोड ८४ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म रू. ४ करोड ३१ लाखभन्दा बढी...

हिमालयन जनरल ईन्स्योरेन्सले प्रस्तावित ७ प्रतिशत लाभांश फागुन ३० गते पारित गर्ने
आइतबार, ०८ फागुन २०७८

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ७ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल...

४० प्रतिशत हकप्रद शेयर विक्री गर्दै आइएमई जनरल इन्स्योरेन्स
विहीबार, ०५ फागुन २०७८

यो हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन माघ २७ गतेसम्म काउम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन...

६ महिनामा निर्जीवन बीमा कम्पनीले कमाए करिब २ अर्ब नाफा
मंगलबार, ०३ फागुन २०७८

शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा २४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको हो । गत आवको दोृस्रो त्रैमासको तुनलामा भने सामान्य वृद्धि...

हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त
आइतबार, ०१ फागुन २०७८

हिमालयन जनरलईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले भने,“बीमा क्षेत्रमा वहाँँको राम्रो अनुभव र बुझाई छ। वहाँँको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान...

चालू आवको छ महिनामा युनाइटेड इन्स्योरेन्सको नाफा ११८ प्रतिशत बढ्यो
आइतबार, ०१ फागुन २०७८

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड २६ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा...

३३.१५ प्रतिशत घट्यो यो वर्ष एनएलजी इन्स्योरेन्सको खुद नाफा
आइतबार, ०१ फागुन २०७८

गत वर्षभन्दा यस वर्ष कम्पनीले ८ दशमलव ४४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो भने १६ दशमलव ८७ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको हो । यस अवधिसम्म कम्पनीको...

नेको इन्स्योरेन्स लिमिटेडले कमायो १५ करोड २ लाख खुद नाफा
शनिबार, २९ माघ २०७८

१५ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब ५२ करोड १६ लाख कायम गरेको कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...

चालू आवको छ महिनामा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कमायो ७ करोड ७ लाख नाफा
शुक्रबार, २८ माघ २०७८

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ५९ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू.१२...

आइएमई जनरल इन्स्योरेन्स को हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहिवार
बुधबार, २६ माघ २०७८

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुक्षित गर्ने अन्तिम दिन बिहिवार सम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते एक दिन बुक क्लोज गरेकाले माघ...

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ९५.६५ प्रतिशत बढ्यो
मंगलबार, २५ माघ २०७८

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७७ प्रतिशत बढी रू. ११ करोड १८ लाख कायम भएको छ भने बीमा कोष रकम ७०...

प्रडेन्सियल इन्स्योरेन्सद्धारा शेयरधनीलाई लाभांश प्रस्ताव
मंगलबार, २५ माघ २०७८

प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने...

प्रिमियर इन्स्योरेन्सको लाभांश पारित
शुक्रबार, २१ माघ २०७८

प्रिमियर इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले कम्पनीको आ.व.२०७७/०७८ मा चूक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस...

नेप्सेले गर्यो शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन
शुक्रबार, २१ माघ २०७८

हालसम्म कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले माघ ६ गते हकप्रद शेयर निष्कासनको लागि कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिईसकेको छ...

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गर्ने
शुक्रबार, २१ माघ २०७८

यस आधारमा माघ २७ गते सम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले रू. १ सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन...

बिहिबार शिखर इन्स्योरेन्सको २६ करोड ८० लाखको शेयर कारोबार
विहीबार, २० माघ २०७८

हालसम्म हकप्रद शेयर निष्कासनको मिति तय नगरेको कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि माघ २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम...

बीमा क्षेत्रमा कोरोना कहर: सेवा प्रवाह प्रभावित, फितलो सफ्टवेयरका कारण समस्या
शुक्रबार, १४ माघ २०७८

नयाँ प्रविधिको विकास गर्दै ग्राहकलाई अनलाइन मार्फत सेवा दिनु पर्ने अवस्थामा इन्स्योरेन्स कम्पनीहरू भने पुरानै सफ्टवेयरमा रुमल्लिइरहेका छन्। निर्जीवन बीमा कम्पनीले प्रयोग गरिरहेको सफ्टवेयर फितलो भएका कारण ग्राहकहरूलाई इन्स्योरेन्सको अन्तर्राष्ट्रिय अभ्यासअनुसारको...

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन
मंगलबार, ११ माघ २०७८

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । कम्पनीको माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई चयन गरेको हो । ललितपुरको सुनाकोठी निवासी श्रेष्ठसँग...

लाभांश सुरक्षित गर्ने अन्तिम दिन प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य २ दशमलव २८ प्रतिशत बढ्यो
मंगलबार, ०४ माघ २०७८

कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले प्रिमियर भवन नक्साल, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०७७÷७८ सम्मको...

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम सम्पन्न
विहीबार, २९ पुस २०७८

२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए । ...