aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट , गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाए १० कित्ता शेयर
मंगलबार, २० असोज २०७७

यस कम्पनीको आईपीओमा ७ लाख ९६  हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयर खरिदको माग परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । यी मध्य...

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबिच नगद रहित सेवा सम्झौता
विहीबार, १५ असोज २०७७

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization)सुविधा प्राप्त गर्न सकिने छन्...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि, कति कित्ता भर्न पाइन्छ ?
विहीबार, १५ असोज २०७७

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले बिहीवार आव्हान पत्र सार्वजनिक गर्दै ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री...

जनरल इन्स्योरेन्सको आईपीओ ८ लाख बढीले भरे , २ लाख ७३  हजारले मात्र १० कित्ताका दरले शेयर पाउने
बुधबार, १४ असोज २०७७

विक्री विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधवार साझ ५ बजेसम्म ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७०० कित्ताका लागि आवेदन दिएका हुन...

मोटर बीमा तेश्रो पक्षको बीमा पनि पुल मार्फत हुने
मंगलबार, १३ असोज २०७७

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले उक्त उपशाखाको उद्घाटन गर्दै सरकारी  स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी मार्फत यातायात कार्यालयमा तेश्रोपक्ष बीमा गर्न आउने  सेवाग्राहीहरुको लागि चुस्त,दुरुस्त,छिटो र उच्च स्तरको...

नेको इन्स्योरेन्सले संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने
मंगलबार, १३ असोज २०७७

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रूपैयाँ तोकिएकाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता...

जीआइसी इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै चार लाख ६७ हजार पाँच सय कित्ता बढी आवेदन
आइतबार, ११ असोज २०७७

साधारण शेयर (आईपीओ) मा मागभन्दा १७.१२ प्रतिशत बढीको आवेदन परेको छ । आइतबार विक्रि खुला गरिएको शेयरमा पहिलो दिन नै जारी गरेकाभन्दा १७.१२ प्रतिशत अर्थत चार लाख ६७ हजार पाँच...

आइतबारदेखि जनरल इन्स्योरेन्सको आईपीओ, कति कित्ता आवेदन दिन पाइन्छ ?
शुक्रबार, ०९ असोज २०७७

जनरल इन्स्योरेन्सले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओ छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म विक्रीमा रहनेछ...

शिखर इन्स्योरेन्सका सीईओ पाण्डेको कार्यकाल कार्तिक ११ मा सकिदै, के होला पुनर्नियुक्ति ?
विहीबार, ०८ असोज २०७७

शिखर इन्स्योरेन्स कम्पनी संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप प्रकाश पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको छ । पाण्डेलाई सीईओमा पुनर्नियुक्ति गर्ने निर्णय सहित बीमा समितिमा स्वीकृतीको लागि इन्स्योरेन्स कम्पनीले...

जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि आईपीओ विक्री खुला गर्ने
शुक्रबार, ०२ असोज २०७७

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गर्न आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले गत असार ५ गते बोर्डमा...

दावी भुक्तानी एकद्वार प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउँदै समिति, सर्वोच्चमा मुद्दा
शुक्रबार, ०२ असोज २०७७

अब कोभिड–१९ को दावी भुक्तानी एकद्वार प्रणालीमार्फत हुने भएको छ । बीमा समितिले एकद्वार प्रणालीमार्फत दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन गृहकार्य गरिरहेको छ । सम्भवतः अर्को सातासम्म कोभिड–१९ को दावी...

कोरोना बीमाः १ लाख रुपैयाँको अब २५ हजारमात्रै पाउने, भदौ २८ सम्म पुरानै व्यवस्था
सोमबार, २९ भदौ २०७७

अब एक लाख रुपैयाँको कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गरेर कुल बीमाङ रकमको २५ प्रतिशतमात्र पाउने व्यवस्था...

कोरोना बीमा मापदण्ड परिवर्तन, एकल बीमा पोलिसी विक्री बन्द (नयाँ मापदण्ड सहित)
आइतबार, २८ भदौ २०७७

अबदेखि कोरोना बीमाको एकल पोलिसी बिक्रि नगर्ने निर्णय समेत भएको छ । समितिले अब अपरान्त सामुहिक बीमालेख मात्रै जारी गर्ने निर्णय गरेको हो । ...

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण शेयरमा २० प्रतिशत थपियो
शनिबार, २७ भदौ २०७७

साधारणसभाले कम्पनीको २० प्रतिशत प्रवर्द्धक शेयर साधारणा शेयरमा परिणत गर्ने निर्णय गरेको छ । यसअघि ८० प्रतिशत प्रमोटर शेयर र २० प्रतिशत पब्लिक शेयर रहेकोमो अब ६० प्रतिशत प्रमोटर र...

‘जहाँबाट पनि हामीमाथि आक्रमण गर्न सक्ने सम्भावना छ’
शुक्रबार, २६ भदौ २०७७

हामीले चाहेर पनि यसलाई सस्तो कि गर्न सक्दैनौ भने हामीले वहन गर्ने जोखिम नै ठूलो हो । यसो हुँदा हामीले पनि प्रिमियमको केही अंश यहाँ राखेर अरु विदेशमा पुर्नबीमाका रुपमा...

इन्स्योरेन्स कम्पनीले धमाधम विक्री गर्न थाले बैंकको शेयर, एनसीसी बैंकको शेयर लिलामीमा
शुक्रबार, २६ भदौ २०७७

बैंकको कम्तिमा एक हजार कित्ता न्युनतम मूल्य प्रति कित्ता ११० का दरले खरिद गर्न पर्ने हुन्छ ।  यस लिलाममा हालका संस्थापक शेयरधनी कोहि व्यक्ति र ससंस्थाले आवेदन दिन सक्ने छन्...

आईपीओ निष्कासन गर्न जनरल इन्स्योरेन्स कम्पनीलाई बोर्डको अनुमति
विहीबार, २५ भदौ २०७७

कम्पनीले आईपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ...

शिखर इन्स्योरेन्सको हकप्रद हितग्राही खातामा जम्मा
विहीबार, २५ भदौ २०७७

पहिलो चरणमा वितरण हुन नसकेको शेयर शेयर साउन २१ देखि २८ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको हो । शिखरले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १०...

यस कारणले गर्नुपर्यो कोभिड बीमा मापदण्ड, २०७७ परिमार्जन
सोमबार, २२ भदौ २०७७

सरकारले कोभिड–१९, बीमा पोलिसीमा ५० प्रतिशत प्रिमियम तिरिदिने भएपछि  यसमा राजस्व परिचालन हुने भयो । बीमा प्रिमियम र दावी भुक्तानीमा समेत  राजस्व प्रयोग हुने भएपछि महालेखा परीक्षकको कार्यालयले कोरोना बीमाको...

कोरोना बीमा मापदण्डमा नीजि क्षेत्रको चासो
आइतबार, २१ भदौ २०७७

बीमा दावीको लागि नेपाल सरकार स्वास्थ मन्त्रालय अन्तर्गतका निकायहरुबाट Polymerase Chain Reaction Test (PCR Test) गर्दा संक्रमण (Positive) प्रमाणित भएमा दावि योग्य हुने व्यवस्थाका सम्बन्धमा छलफल गरिएको भएको परिसंघले जनाएको छ ।