बीमा दाबी रकम कोरोना संक्रमण भएको पीसीआर रिपोर्टबाट पुष्टी हुने वित्तिकै पाइने भएकोले संक्रमणबाट निको भएपनि भुक्तानी पाइने नायव महाप्रबन्धक पाण्डे बताउनछन । ...
पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए थप ६०० रुपैयाँ लाग्नेछ । दोस्रो योजना रु ५० हजार रुपैयाँ बराबरको छ । यो योजना खरीदका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र पाँच...
आइतबारदेखि सबै निर्जीवन बीमा कम्पनीहरुले जारी गर्ने यो पोलिसीले बीमा गरेको १५ दिनसम्मको कुलिंग पिरियड राखेको नेपाल इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । उनले भने, 'यो महामारीका लागि...
सार्वजनिक निष्कासनमा आवेदन दिनका लागि आस्वा प्रणाली अनिवार्य गरेसँगै घरमै वसेर अनलाईन मार्फत आवेदन गर्न सकिने हुदाँ पनि विक्रीलाई निरन्तरता दिएको कम्पनीले प्रष्ट पारेको छ । प्रुडेन्सियलले माघ २६ गतेसम्म...
जनरल इन्स्योरेन्स कम्पनी नेपाललि.ले सुदूरपश्चिमप्रदेश (७) सरकारले स्थापना गरेको “कोरोनाभाइरस रोकथामतथाउपचार केन्द्र”मा सामाजिकउत्तर दायित्वअन्तर्गत ५ लाखसहयोग गरेको छ । ...
रिलायन्स सामान्य बीमा अनुसार, यो बीमा पोलिसी खरिद गर्नेले १५ दिनपछि दावी लिन सक्नेछन । ३ महिनादेखि ६० बर्षको जो कोहीले पनि यो पोलिसी लिन सक्नछन । २५ हजारदेखि २...
गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, सञ्चालक निर्वाचन, लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगाएत ८ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सभा बोलाएको थियो ।...
सगरमाथा इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गरेको छ । शनिबार जारी गरेको विज्ञप्तिमा अनुसार विश्वभरी फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बचाऔ र बचौं...
बीमा समितिले लकडाउन अवधिभरीलाई बीमा समितिले विद्युतीय माध्यमबाट प्राप्त कागजपत्रलाई आधारमानि बीमा लेख नविकरण गर्न ब्यबस्था अनुसार नै नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकलाई आफ्नो बीमा लेखको समय सिमा सकिन अघि...
बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको...
बैंशाख ११ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ छ । ४ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी १ अर्ब ६...
नेको इन्स्योरेन्सले वैशाख १ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ८ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको...
यो वर्ष कम्पनीले शेयरधनीहरुको लागि लाभांशको प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत...
नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । साधारण सभाले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ नगद लाभांश ( कर प्रयोजनको लागि)...
लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयर भर्ने बुधबार (भोली) अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म विक्री खुला गर्दा विक्री हुन नसकेको सर्वसाधारण तर्फको...
सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। एनआइसी एशिया क्यापिटल र सानिमा जनरल इन्स्योरेन्सबीच प्रति शेयर १०० अंकित दरले हुने तीस करोडबराबरको ३० लाख...
यो शेयर खरिद गर्न चाहनेहरुले फागुन २१ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । आवेदन दिदाँ...
मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ३० प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. १ हजार ५३ दशमलव ८५...
शिखर इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रदको लागि शेयर सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि मंगलवार (फागुन १३ गते)...
सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५०० तोकेको छ...