aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
बैंक, बीमा र जलविद्युत क्षेत्रका १६ कम्पनीको लाभांश घोषणा
शुक्रबार, १८ कार्तिक २०७९

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत बैंक, बीमा र जलविद्यतु क्षेत्रका विभिन्न १६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आफ्नो मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश...

मोटर बीमा गर्नेहरुको संख्या बढ्यो, एक महिनामै ९८ प्रतिशतले बीमाशुल्कमा वृद्धि
सोमबार, १४ कार्तिक २०७९

मोटर बीमा गर्नेहरुको संख्या बढेसँगै कुल बीमा शुल्क रकम पनि ९८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार चालू आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौ महिनामा मोटर बीमा मार्फत उठ्ने...

नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो
सोमबार, ०७ कार्तिक २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी  १.३७ अर्ब रुपैयाँमध्ये ८ प्रतिशत बोनस लाभांश र ०.४२११ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ । ...

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार शुरु
सोमबार, ०७ कार्तिक २०७९

गाभ्ने र गाभिने कम्पनीको अन्तिम दिन सम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले सकार्ने कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको हो।मर्जपछि बन्ने कम्पनीको...

सम्पत्ति बीमा गर्ने बढेसँगै एक महिनामा ६६.०६ प्रतिशतले बढ्यो बीमाशुल्क
विहीबार, ०३ कार्तिक २०७९

एक महिनामा सम्पत्ति बीमा वापतको बीमाशुल्क ६६.०६ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांक हेर्ने हो भने पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेसँगै बीमाशुल्क संकलन पनि बढेको देखिएको हो...

कृषि तथा पशुपन्छी बीमा गर्ने ह्वात्तै बढे, एक महिनामै ३९ करोड  संकलन
सोमबार, ३१ असोज २०७९

समितिका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्क बढेकोे छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट ३ हजार ८३० बीमालेख बिक्री गरी ५ करोड २४...

कृषि बीमाको कारण पिरोलिएका बीमा कम्पनीले बल्ल फेर्ने भए सन्तोषको सास
शुक्रबार, २८ असोज २०७९

सरकारको भनाई र गराइमा तादात्म्य नमिल्दा निराश बनेका बीमा कम्पनीहरूले अन्ततः केही राहत महसुस गर्न पाउने भएका छन्। अघिल्लो आर्थिक वर्षदेखि नै भुक्तानी हुन नसकेको कृषि, पशुपन्छी तथा बाली बीमा अन्तर्गतको...

निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब भन्दाबढि बीमा शुल्क संकलन
बुधबार, २६ असोज २०७९

चालु आर्थिक वर्षको भदौ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीले ३ अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले ३ अर्ब ३९...

सरकारले कम रकम दिँदा बीमा समिति सकसमा, समिति र कम्पनीबीच द्धन्द्ध बढ्ने संकेत
बुधबार, २६ असोज २०७९

सिलवालका अनुसार सबै बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिबाट थप रकम संकलन गर्न लागिएको हो । बीमा समितिहरुले रकम थप गर्न मान्लान् त भन्ने जिज्ञासामा उनले भने, ‘सबैले हाल्नै...

'बीमा कम्पनीले बैंकमा पैसा राख्दा बैंक नै जोखिममा पर्ने अवस्था सिर्जना भयो'
आइतबार, २३ असोज २०७९

बीमा कम्पनीहरुले संकलन गरेको पुँजी ठूलो हुन्छ । यसलाई अब कम्पनीहरुले विविध क्षेत्रमा लगानी गर्न आवश्यक छ । हाम्रो मुख्य ध्येय भनेको एकै ठाउँमा लगानी गर्नुहुन्न भन्ने हो । बीमा...

हिमालयन रिइन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा कात्तिक ४ गते
शनिबार, २२ असोज २०७९

सभाले प्रबन्धपत्र तथा नियमावलीम आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी...

बाख्रा बीमालेखमा संशोधन, ३५ दिन भित्र दावी भुक्तानी गर्नुपर्ने
मंगलबार, ०४ असोज २०७९

बीमकले आफूसमक्ष परेको बाख्राको बीमा दावीको तत्काल छानविन प्रक्रिया प्रारम्भ गर्न ७ दिनभित्र क्षति मूल्याङ्कनकर्तालाई खटाउनुपर्ने, क्षति मूल्याङ्कनकर्ताले १५ दिनभित्र क्षति मूल्याङ्कन गरेर प्रतिवेदन पेश गर्नुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन...

विद्युतीय सवारी साधनको बीमा गर्दैहुनुहुन्छ ? कभरेजमा यी विषय छुट्ला ?
सोमबार, ०३ असोज २०७९

पोलिसीमा सबै भागहरूको लागि शून्य मूल्यह्रास कभरेज छ ? चाहे तिनीहरू प्लास्टिक, धातु, गिलास वा फाइबर, जुनसुकै धातुबाट बनेका हुन् । के बीमा पोलिीमा भित्ता माउन्ट चार्जर र चार्जिङ केबलका...

बीमा समितिलाई अब प्राधिकरण बनाउने बाटो खुल्यो
शुक्रबार, ३१ भदौ २०७९

गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृति भएपछि शुक्रबार राष्ट्रिय सभाले पास गरेको विधेयक अब राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएर राजपत्रमा प्रकाशित भएपछि समिति प्राधिकरणमा परिणत हुने छ । सामान्य रुपमा...

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुदैं
विहीबार, ३० भदौ २०७९

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...

लुम्बिनी जनरल इन्स्योरेन्सका बीमितले नारायणी समुदायिक अस्पतालमा छुट पाउने
आइतबार, २६ भदौ २०७९

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै  लुम्बिनी जनरल इन्स्योरेन्सका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा...

एक वर्षमै ५२.४३ प्रतिशतले बढ्यो कुल जीवन बीमालेख
शुक्रबार, २४ भदौ २०७९

समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि ०.३४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १९ अर्ब ६० करोड बीमा शुल्क संकलन भएको चालु आवको सोही अवधिमा उक्त...

बीमा कम्पनी विरुद्ध उजुरी बढ्दै, एक वर्षमै ३३८ वटा मुद्धा दायर
बुधबार, २२ भदौ २०७९

बीमा कम्पनीहरुको सेवामा असन्तुष्टि जनाउँदै बीमकहरुले बीमा समितिमा उजुरी गर्ने गर्छन् । अघिल्लो आवको तुलनामा गत वर्ष बीमा कम्पनी विरुद्ध समितिमा परेको उजुरी २३.८० प्रतिशतले बढि हो । समितिका अनुसार...

कृषि तथा पशुपन्छी बीमाबाट २१ करोड भन्दाबढी बीमाशुल्क संकलन
सोमबार, २० भदौ २०७९

बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले १६ हजार ४६४ वटा बीमालेख बिक्री गरी २१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । कृषि तथा बाली बीमा गर्नेहरुको संख्या घटेसँगै...

निर्जीवन बीमा कम्पनीले संकलन गरे ४ अर्ब भन्दाबढि बीमाशुल्क
आइतबार, १९ भदौ २०७९

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा २० वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले ४ अर्ब ४७...