aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
आइएमई जनरलको लिलामी शेयरमा आवेदन दिने अवधि थपियो
मंगलबार, २० बैशाख २०७९

साथै आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु,विर्तामोड झापा, हनुमानदास रोड विराटनगर मोरङ, जनकपुर धनुषा, आर्दशनगर वीरगञ्ज पर्सा, हेटौडा ,मकवानपुर, नारायणगढ, चितवन, न्यूरोड पोखरा कास्की, मिलनचोक बुटवल, बागलुङ बजार, बागलुङ, त्रिभुवन...

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
विहीबार, १५ बैशाख २०७९

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि २०७८ चैत १४ गते बुक क्लोज गरेको थियो । यस आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । ...

शिखर इन्स्योरेन्सको ७७ हजारभन्दा बढी कित्ता अवितरित हकप्रद शेयर वैशाख १९ गतेदेखि लिलामीमा आउने
आइतबार, ११ बैशाख २०७९

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर वैशाख १९ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले यस अघि चैत १ गतेदेखि २१...

कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद खरीदका लागि प्राप्त बोलपत्र आज खोल्दै
शुक्रबार, ०२ बैशाख २०७९

कर्पोरेट डेभलपमेन्ट लिमिटेडको लिलामी शेयर विक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र...

आधारभूत शेयरधनीहरुलाई हकप्रद वापतको रकम अग्रिम रुपमा जम्मा गर्न नेपाल फाइनान्सको आग्रह
सोमबार, २८ चैत्र २०७८

हालसम्म हकप्रद शेयर निष्कासनको मिति तय नगरेको कम्पनीले आधारभूत शेयरधनीहरुलाई भने अग्रिम रुपमा रकम जम्मा गर्न भनेको हो । धितोपत्र बाँडफाँट निर्देशिका, २०७४ को व्यवस्था बमोजिम संचालिक लगाएत आधारभुत शेयरधनीहरुसँगै...

छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट
बुधबार, २३ चैत्र २०७८

हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात यो पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुगेको छ ।...

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा आउने
मंगलबार, २२ चैत्र २०७८

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद शेयर चैत २९ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म ५० प्रतिशत...

शिखर इन्स्योरेन्सको हकप्रद करिब ३५ प्रतिशत मात्र बिक्यो
मंगलबार, २२ चैत्र २०७८

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर करीब ३५ प्रतिशत मात्र विकेको छ । कम्पनीले चैत १ गतेदेखि २१ गतेसम्म १ः०.३ अनुपातमा रू. एक सय अंकित दरको ५२ लाख ७५ हजार...

शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, २१ चैत्र २०७८

शिखर इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गते देखि ३० प्रतिशत अर्थात १ः०.३ अनुपातमा एक सय रुपैयाँ अंकित...

समृद्धि फाइनान्सको ९ लाख ४० हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने
विहीबार, १७ चैत्र २०७८

आफ्नो हकभन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन दिई बाँडफाँटमा नपरेको रकम चैत २० गतेदेखि आवेदन फारममा उल्लेखित बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको हकप्रद शेयर विक्री...

अपि पावरको हकप्रद पछिको मूल्य तोकियो
सोमबार, १४ चैत्र २०७८

हकप्रद पश्चात अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । यो हकप्रद शेयर वैशाख १५ गतेसम्म विक्रीमा रहनेछ । अपिले निर्माणाधित ४० मेगावाट क्षमताको...

आइएमई जनरलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज
आइतबार, १३ चैत्र २०७८

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीले...

आज नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा
शुक्रबार, ११ चैत्र २०७८

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर...

चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक
बुधबार, ०९ चैत्र २०७८

कर्पोरेट डेभलपमेन्ट लिमिटेडले चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री...

नेपाल फाइनान्सले पायो ७० प्रतिशत हकप्रद शेयर विक्रीको अनुमति
बुधबार, ०९ चैत्र २०७८

नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत कात्तिक १ गते निवेदन दिएको नेपाल फाइनान्सले चैत ८ गते बोर्डको स्वीकृति पाएको...

अपि पावरले चैत २५ गतेदेखि हकप्रद निष्कासन गर्ने, बुक क्लोज कहिले ?
बुधबार, ०९ चैत्र २०७८

अपिले १०० रुपैयाँ अंकितका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । उक्त हकप्रदमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाकारी दिएको छ...

अपि पावरले हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते बुक क्लोज गर्ने
शुक्रबार, ०४ चैत्र २०७८

अपि पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले शुक्रवार आफ्नो फेसबुक पेज मार्फत बुक क्लोजको...

समृद्धि फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, २९ फागुन २०७८

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरेको...

अपि पावरलाई १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद विक्री गर्न बोर्डको स्वीकृति
शुक्रबार, २७ फागुन २०७८

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते बोर्डको अनुमति पाएको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. २...

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि निष्कासन
आइतबार, २२ फागुन २०७८

उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म...