aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अरुणभ्याली हाइड्रोलाई हकप्रद शेयर विक्रीको लागि बोर्डको अनुमति
मंगलबार, २५ फागुन २०७७

अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद...

नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री गर्ने
आइतबार, २३ फागुन २०७७

नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । बैंकले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण...

संस्थापकले किनेनन् मल्टिप्रपोज फिनान्सको शेयर, १७ लाख कित्ता अब सर्वसाधारणलाई
बुधबार, १९ फागुन २०७७

यसअघि संस्थापक शेयरधनीका लागि शेयर लिलामी खुला गरिएकोमा त्यस्ता शेयरधनीले १ कित्ता पनि आवेदन गरेनन् । ...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर बाँडफाँट, २३ हजारभन्दा बढी कित्तामा परेन आवेदन
सोमबार, १७ फागुन २०७७

नारायणी डेभलपमेन्ट बैंकले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले पुस २८ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर १ को...

तिन कम्पनीको लिलामी शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन
बुधबार, १२ फागुन २०७७

यो शेयर विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । मंगलवार महुँली सामुदायिक लघुवित्तको अन्तिम मूल्य रू. २ हजार ५०० , मेरो माइक्रोफाइनान्सको अन्तिम मूल्य रू. १ हजार १८५...

अपि पावरले हकप्रद निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति
सोमबार, १० फागुन २०७७

अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले १ बराबर शून्य दशमलव २९ को अनुपातमा ५६ लाख ७० हजार...

नागरिक लगानी कोषको हकप्रद बाँडफाँट
आइतबार, ०९ फागुन २०७७

कोषले चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड...

नारायणी डेभलपमेन्ट बैंकलको शतप्रतिशत हकप्रद भर्ने अन्तिम दिन आज
सोमबार, ०३ फागुन २०७७

शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव सहित कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापुँजीको आधारमा...

नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, १९ माघ २०७७

बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले यो हकप्रद शेयर विक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको...

समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत
आइतबार, १८ माघ २०७७

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । ...

नारायणी डेभलपमेन्ट बैंकलको शतप्रतिशत हकप्रद मंगलबारदेखि विक्रीमा
सोमबार, १२ माघ २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी  ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ...

नेपाल फाइनान्सको लिलामी शेयर बाँडफाँडमा नपरेको रकम फिर्ता भुक्तानी आजदेखि
मंगलबार, ०६ माघ २०७७

कम्पनीले संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद शेयर विक्री गरी बाँडफाँट गरेको हो । उक्त बाँडफाँडमा नपरेको शेयर...

स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत
बुधबार, २९ पुस २०७७

कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी  ७९ करोड २३ लाख...

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद पुस २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न पाउने
मंगलबार, २८ पुस २०७७

नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गतेदेखि निष्कासन गर्ने शतप्रतिशत हकप्रद शेयर पुस २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि पुस २९ गते बुक क्लोज...

नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्री खुला
मंगलबार, २८ पुस २०७७

नागरिक लगानीकोषले आज (मंगलबार)देखि ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर बिक्रि खुला गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९...

नागरिक लगानी कोषले मंगलबारदेखि ८२.८४ प्रतिशत हकप्रद शेयर विक्री  गर्ने
सोमबार, २७ पुस २०७७

नागरिक लगानीकोषले पुस २८ गतेदेखि ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा रू. १ अर्ब ३५ करोड...

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
शुक्रबार, २४ पुस २०७७

नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले रू. १०० अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला...

नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रदपछि २ सय प्रतिशत हकप्रद विक्री गर्ने
बुधबार, २२ पुस २०७७

साधारणसभा प्रयोजनका लागि पुस २९ गते एक दिन बैंकको शेयरधनी दर्ता किताब बन्द रहनेछ । पुस २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा काोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार...

नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति
सोमबार, २० पुस २०७७

यस कम्पनीले उक्त हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै गत कात्तिक ७ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । समस्याग्रस्त अवस्थाबाट फुकुवा भएसँगै कम्पनीले हकप्रद शेयर निष्कासनको तयारी थालेको थियो...

चन्द्रनिगाहपूर सौर्य विद्युतको वित्तीय व्यवस्थापन, लिलामको शेयर बाँडफाँट
सोमबार, २० पुस २०७७

जसमध्ये प्रथम चरणको हकप्रद शेयर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०७७ साल आश्विन १८ गते स्वीकृत प्राप्त गरी २०७६ फागुन ३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९...