कम्पनी सञ्चालक समितिको गत आइतबार बसेको बैठकले हकप्रद शेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत...
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर असार ३ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख...
रू. ५७ लाख ९१ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीको खुद ब्याज आम्दानी पनि रू. ७ लाख ८५ हजार ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ लाख...
हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गर्नेछ । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रहेको छ । सोही पूँजीको आधारमा...
अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । अपिले उक्त अनुपातमा प्रतिकित्ता रू. १०० अंकित दरको ५६ लाख ७० हजार...
निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता...
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । ...
राधी विद्युत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजी रू. ६४ करोड ६४...
कम्पनीले चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको...
अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । अपिले उक्त अनुपातमा प्रतिकित्ता रू. १०० अंकित दरको ५६ लाख ७० हजार...
बैशाख ६ गतेदेखि विक्री खुला भएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत दरको प्रतिशेयर रू. १०० अंकित...
तेस्रो त्रैमाससम्म अपि पावरको जगेडा कोष रकम पनि गत वर्षभन्दा १०७ दशमलव ६८ प्रतिशत बढी रू. २८ करोड १ लाख ३६ हजार कायम भएको छ । प्रतिशेयर आम्दानी यो अवधिसम्म...
कम्पनीले ५० प्रतिशत दरको प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड...
अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्य रू. २ अर्ब...
कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन ९ गते, आइतबार सेबोनमा निवेदन पेश गरेको...
छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार...
कम्पनीको फागुन ४ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम दिनेछ । हाल कम्पनीको...
हकप्रद शेयर खरिदका लागि बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबर बि प्लस रेटिङ्ग प्रदान गरेको छ...
कम्पनीको हकप्रद शेयर सुचना सार्वजनिक हुनुअघि नै अस्वभाविक रुपले शेयर मूल्य बढेपछि आम लगानीकर्ताहरु भित्रि कारोबारको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन । चौतर्फि विरोधपछि नियामक निकाय बीमा समितिले अजोडलाई हकप्रद...
बाँडफाँटमा नपरेको शेयर वापतको रकम चैत २६ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । आवेदकहरुले बोलपत्रमा उल्लेख गरेको बैंक खाता मार्फतनै शेयर वापतको रकम भुक्तानी गरिने कम्पनीको भनाई...