शिखर इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न साउन २८ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।
कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीले नियामक निकायबाट जारी भएको बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने,...
युनाइटेड इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको लागि शेयरधनी दर्ता पुस्तिका साउन १४ गते बन्द गर्न लागेको छ । कम्पनीले १ बराबर २ दशमलव ४ को अुनपातमा ७२ लाख ५७ हजार ६...
कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर विक्री गर्न असार ३१ गते निवेदन दिएको हो । यो हकप्रद जारी गर्नका लागि कम्पनीले गत पुस ३० गते वार्षिक...
कम्पनीले १ः१ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । यसका लागि असार ३१ गते निवेदन दिएको बोर्डको वेबसाइटमा...
संस्थाको विद्यमान चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५ सयमा १ शेयर बराबर १(१ः१) शेयरको अनुपातमा एक सय रुपियाँ अंकित दरका ११ लाख ४ हजार ५ सय ७५...
पहिलो पटकको लिलामीमा संस्थापकहरुले मात्र आवेदन गर्नुपर्ने व्यवस्था रहेपनि यस पटक भने इच्छुक जो कोहीले पनि खरीद गर्न सक्ने गरी लिलामीमा आएको हो । ...
मुक्तिनाथ विकास बैंकले जारी गर्न लागेको हकप्रदनेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएको छ । बैंकले २० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको हो । बैंकले ६१ लाख २९ हजार ५...
हकप्रद शेयरमा अब हक भन्दा बढी आवेदन दिन पाइने भएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै त्यस्तो बताएको हो। ...
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंगलबार स्वीकृति पाएको छ । पुँजीवृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।...
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज साउन १ गते बन्द गर्ने भएको छ । ...
मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको हकप्रद शेयर असार २३ गते अर्थात आजदेखि खुल्ला भएको छ । जसको लागि बुक क्लोज असार ११ गतेदेखि गरिएको थियो । उक्त हकप्रद असार १० गतेसम्म...
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर साउन ९ गतेदेखि बिक्री निष्काशन गर्ने भएको छ । कम्पनीको १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीमा एक...
स्वरोजगार लघुवित्त वित्तीय संस्था उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव लिएर विशेष साधारण सभा गर्ने भएको छ । साउन ११ गते हुने विशेष साधारण सभामा अरु कम्पनीसँग गाभिए पश्चात कायम...
एभरेष्ट इन्स्योरेन्स कम्पनीमा तीन सय प्रतिशत हकप्रदमा आवेदन दिने अवधि सोमबार असार १६ अर्थात आज अन्तिम दिन रहेको छ । ...
कम्पनीले १ शेयर बराबर ३ (१ः३) को अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । ...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक बराबर एक को अनुपातमा हकप्रद शेयरको आवेदन असार १२ गते अर्थात आजदेखि खुला भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मंगलबार विशेष साधारण सभा बोलाएको छ । असार मसान्तभित्र १ अर्ब चुक्तापूँजी पुर्याउनका निम्ति विशेष साधारण सभामार्फत ६० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न लागेको हो । ...
युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी पुर्याउन २ सय ४० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ...
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले २०७५ फागुन १३ गते देखि चैत १७ गते सम्म जारी गरेको ५ बराबर १ अनुपात हकप्रद...