मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको हकप्रद शेयर असार २३ गतेदेखि खुल्ला हुने भएको छ । जसको लागि बुक क्लोज असार ११ गतेदेखि बन्द हुने भएको छ । ...
मानुषी लघुवित्त वित्तीय संस्था विशेष साधारणसभा असार २० गते हुने भएको छ । साधारणसभामा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ । साथै अधिकृत पुँजी २०...
यो शेयर प्रतिकित्ता ५१० रुपैयाँ मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई जेठ २७ गते बाँडफाँट गरिएको हो । दोस्रो बजारमा यस कम्पनीको शेयर प्रतिकित्ता ५६८ रुपैयाँसम्म कारोबार भईरहेको छ ।...
हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्ता पूँजी रु १४ करोड सत्तरी लाख पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने...
यस शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय तोकिएको हुदाँ सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ...
गाभिएपश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा संयुक्त कारोबार हुनेछ । चौतारी लघुवित्तको केन्द्रिय कार्यालय बुटवल र आरम्भ माइक्रोफाइनान्स काभ्रेको बनेपा रहेको अब मर्जर पश्चात राष्ट्रिय स्तरको कार्यक्षत्र हुने छ...
कम्पनीले हाल कायम चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको थियो । ...
एभरेष्ट इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नका निम्ति आज जेठ १४ गते मंगलबारदेखि १ शेयर बराबर ३ अर्थात तीन सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता...
कम्पनीले हाल कायम चुक्तापुँजी ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको हो । कम्पनीले हालको जारी पुँजी ...
उक्त हकप्रदमा वैशाख ८ गतेसम्म कायम शेयरधनीले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ...
कम्पनीले जारी गर्न लागेको सो हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो औसतभन्दा तल हो । ...
प्रोग्रेशिभ फाइनान्सले हकप्रद शेयर वितरण गरेको शेयर डिम्याट खाता जम्मा गरेको छ । साथै डिम्याट नभएका शेयरधनीले डिम्याट गरेपछि मात्र डिम्याट खातामा जम्मा गरिने भएको छ । कम्पनीले लगानीकर्तालाई १ दशमलव...
नेपाल धितोपत्र बोर्डले मल्टीप्रपोज फाइनान्स र जनउत्थान लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर जारी गन अर्न अनुमति दिएको हो । ...
उक्त शेयरको न्यूनतम मूल्य सय रुपैयाँ कायम गरी जेठ १९ गतेसम्म लिलामीमा रहने कम्पनीले जनाएको छ । बोलकबोल गर्दा न्यूनतम सय कित्ताको लागि आवेदन दिनुपर्नेछ । ...
कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर चैत २५ गतेदेखि निष्कासन गरेको हो । ...
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आज शुक्रबार बैशाख २७ गतेदेखि खुला हुने भएको छ । कम्पनीले एक शेयर बराबर शुन्य दशमलव पाँच शेयर (१ः०.५) को अनुपात अर्थात ५०...
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सय रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । यो बिमा कम्पनीले यही बैशाख १४ गतेबाट जेठ १६...
कम्पनीको हकप्रद शेयर बिक्री वैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म बिक्रीमा रहनेछ । हालसम्म ६५ करोड ५० लाख चुक्ता पुँजी रहेको कम्पनीमा हकप्रदपश्चात चुक्ता पुँजी ९८ करोड २५ लाख पुग्नेछ...
बैंकले आव २०७३/७४ को नाफाबाट १२.७५ प्रतिशत र आव २०७४/७५ बाट ८.५ प्रतिशत बोनस दिन लागेको हो । बोनस वितरणपछि कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोडभन्दा बढी हुनेछ...
कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव राख्ने एजेन्डा रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ ।