aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
बैंक अफ काठमाण्डूले ल्यायो ‘भ्यालेन्टाइन डे’ मा विशेष अफर
विहीबार, २९ माघ २०७७

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि ईएमआई सुबिधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार...

सहुलियतपूर्ण कर्जा बढाउँदै बैंक तथा वित्तीय संस्था, महिला उद्यमशील कर्जामा आरबीबीको हिस्सा एक चौथाई
विहीबार, २९ माघ २०७७

बैंक तथा वित्तीय संस्थाहरूले महिला उद्यमशील कर्जामा ४ अर्ब ३५ करोड ३५ लाख सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । सो कर्जामा राष्ट्रिय वाणिज्य बैंकको हिस्सा २६.८५ प्रतिशत रहेको छ ।...

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सेवा प्रवाह सम्बन्धी सम्झौता
विहीबार, २९ माघ २०७७

माछापुच्छ्रे बैंक लिमिटेडले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट...

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वको नेशनल लाइफको ९२ हजार २६६ कित्ता शेयर बिक्री गर्दै
विहीबार, २९ माघ २०७७

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार २६६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले माघ २९ गते (आज) देखि उक्त...

इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
विहीबार, २९ माघ २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको एक सूचना जारी गर्दै जानकारी दिएको हो । ...

राष्ट्रिय वाणिज्य बैंकको लाभांश पारित
बुधबार, २८ माघ २०७७

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने...

लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा
बुधबार, २८ माघ २०७७

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित...

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने
बुधबार, २८ माघ २०७७

शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका...

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित
बुधबार, २८ माघ २०७७

माई मोबाईल मनि प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येकशिर्षकमा ३ मिनेट सम्मको १.१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । ...

गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढ्यो
बुधबार, २८ माघ २०७७

यो दिन कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा उच्च बृद्धि देखिएको हो । २ बजेसम्मको कारोबार अवधिसम्म कम्पनीको २ लाख १७ हजार ३६५ कित्ता शेयर खरिद माग रहेको छ...

सनराइज बैंकको नयाँ सीईओमा शर्मा
बुधबार, २८ माघ २०७७

पौडेललाई सनराइजमा ल्याउन पहिला नै शर्मालाई नियुक्त गरिएको थियो । तर सञ्चालक समितिमा विवाद भएपछि शर्मालाई हटाएर पौडेललाई नियुक्त गरिएको थियो । शर्मा माछापुच्छ्रे बैंक छोडेपछि खालि नै बसेका थिए...

तीन वाणिज्य बैंकको शेयर अत्याधिक कारोबार
बुधबार, २८ माघ २०७७

ग्लोबल आइएमई बैंकको १ः३० सम्ममा ग्लोबल आइएमईको नौ लाख २९ हजार २७० कित्ता शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको सात लाख १७ हजार १५० कित्ता कारोबार भएको छ...

प्रभु बैंकले ४ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने , बोर्डमा दियो निवेदन
बुधबार, २८ माघ २०७७

कुल ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वासाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । ऋणपत्र विक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको...

‘भ्यालेन्टाइन्स डे’मा एनआईसी एशिया बैंकको विशेष योजना
बुधबार, २८ माघ २०७७

पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागिCelebrate Love with NIC ASIA Bank भन्ने योजना सार्वजनिक गरेको छ ।

सानिमा बैंक काठमाडौंको टोखामा
मंगलबार, २७ माघ २०७७

समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए...

एनएमबि बैंक र बी एण्ड बी हस्पिटलबीच सम्झौता
मंगलबार, २७ माघ २०७७

कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै वि एण्ड विका तर्फबाट डा. रिना बैद्य, विवेक श्रेष्ठ, चेतना व“ासकोटा लगायत व्यक्तिहरुको उपस्थिति थियो । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गदै...

अन्ततः सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा
मंगलबार, २७ माघ २०७७

पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाको आडमा जागिर खाइरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । नियुक्ती कै दिनदेखि विवादमा आएका पौडेलले केहि महिना अघि...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा
मंगलबार, २७ माघ २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर  बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।

बैंक अफ काठमाण्डूको सम्पूर्ण बैंकिङ सुविधा अब एकै क्लिकमा
मंगलबार, २७ माघ २०७७

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” को स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गर्दै उच्च स्तरको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा...

बैंक अफ काठमाण्डूद्वारा दुई कम्पनीको संस्थापक शेयर लिलामी गर्दै
मंगलबार, २७ माघ २०७७

आरएमडिसी लघुवित्तको शेयरको हकमा प्रतिकित्ता रू. ५२० र छिमेक लघुवित्तको हकमा प्रतिकित्ता रू. ६०० तोकिएको छ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन रद्ध हुने समेत बैंकको...