aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
बाणिज्य बैंक मर्जका लागि बम्पर उपहार
शुक्रबार, ०२ साउन २०७७

बाणिज्य बैंकहरु मर्जका लागि बम्पर उहारका रुपमा ल्याएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले २०७९सम्म मर्ज गर्ने बाणिज्य बैंकहरुलाई अनिवार्य नगद मौजदात ०.५ र वैधानिक तरलता...

लघुवित्त दर्ता रोकियो
शुक्रबार, ०२ साउन २०७७

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तको दर्ता रोकेको छ । बैंकले लघु वित्त दर्तामा रोक लगाएको हो । ...

५ प्रतिशतले बढ्यो सीसीडी रेसियोको सीमा
शुक्रबार, ०२ साउन २०७७

राष्ट्र बैंकले सीसीडी रेसियोको अनुपात बढाएर ८५ प्रतिशत पुर्याएको छ । अब बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप लिएर ८५ रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन्  ।...

सहुलियत कर्जाः वाणिज्य बैंकले ५०० र विकास बैंकले ३०० कर्जा उपलब्ध गराउनु पर्ने
शुक्रबार, ०२ साउन २०७७

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंक ५ सय र विकास बैंकले ३ सय वटा कर्जा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ ।  राष्ट्र बैंकले...

घर किन्दा ६० प्रतिशतसम्म लोन पाइने
शुक्रबार, ०२ साउन २०७७

राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । बैंकले यो यस अघि काठामाडौं उपत्यका ५० र उपत्यका बाहिर ६० प्रतिशत कर्जा पाउने सक्ने व्यवस्था गरेको...

कृषकलाई कृषक क्रेडिट कार्ड
शुक्रबार, ०२ साउन २०७७

सरकारले कृषकलाई कृषक क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ  । शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा  राष्ट्र गभर्नर महप्रसाद अधिकारीले कृषकलाई कृषि विकास बैंक मार्फत कृषकलाई...

बढ्यो कृषिमा प्रवाह गर्नुपर्ने कर्जा, १५ प्रतिशत पुग्यो
शुक्रबार, ०२ साउन २०७७

राष्ट्र बैंकले यस आवमा अब १५प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । सरकारले कृषि क्षेत्रको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगार सिर्जना गर्न मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको...

यस आवमा ७ प्रतिशत मूल्यवृद्धि कायम राख्ने राष्ट्र बैंकको लक्ष्य
शुक्रबार, ०२ साउन २०७७

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस वर्ष ७ प्रतिशत मूल्यवृद्धि राख्ने तय गरेको छ । १५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक...

शुरु भयो चालू आर्थिक वर्षको मौद्रिक नीति
शुक्रबार, ०२ साउन २०७७

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न शुरु भएको छ । १५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नरन...

मौद्रिक नीति ३ बजे सार्वजनिक गर्ने, ऋणीहरुलाई २ वर्षसम्म समयावधि थपिने
शुक्रबार, ०२ साउन २०७७

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउनने मौद्रिक नीति मध्यान्ह ३ बजे सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट  उक्त माैद्रिक नीति पारित...

के गर्दैछ व्यवस्था सेयर, घर र गाडी कर्जामा मौद्रिक नीतिले
शुक्रबार, ०२ साउन २०७७

आज राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले सेयर, गाडी तथा घर कर्जाका लागि गर्ने व्यवस्था आम उपभोक्ता तथा लगानीकर्ताको लागि अत्यधिक चासोको विषय हो । यस विषयमा खासै ठूलो परिवर्तन...

मौद्रिक नीतिः लाभांश बाड्ने विषयमा यस्तो हुँदैछ व्यवस्था
शुक्रबार, ०२ साउन २०७७

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कमाएको नाफाबाट २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोसन सेयर बाड्न पाउने व्यवस्था पारित गर्ने छ ।...

नबिल बैंकको ३६औं वार्षिकोत्सव अफर, ऋणको ब्याजमा भारी छुट
शुक्रबार, ०२ साउन २०७७

बैंकले घर कर्जामा  ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत रहेको छ । ...

आज मौद्रिक नीति आउने, फोर्सफूल्ली बिग मर्जर नगरिने
विहीबार, ०१ साउन २०७७

भोलि साउन २ गते नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साढे ६ प्रतिशतको मूल्य वृद्धि कायम गर्ने, कोभिडको कारणले थला परेका उद्यमी...

एक महिनामै साढे ५८ अर्बले शोधनान्तर बचत बढेर १७९ अर्ब पुग्यो
विहीबार, ०१ साउन २०७७

जेठ महिनामा ५८ अर्ब ४७ करोडले शोधनान्तर बचत बढेको छ । वैशाख महिनामा एक खर्ब २० अर्ब ९० करोड रहेको शोधनान्तर बचत जेठमा आइपुग्दा बढेर एक खर्ब ७९ अर्ब ३७...

घट्यो मूल्य वृद्धि, तराई सबैभन्दा महँगो, पौने ८ खर्बको रेमिट्यान्स भित्रियो
विहीबार, ०१ साउन २०७७

जेठमा मूल्य वृद्धि घटेको छ । गत आर्थिक वर्षको जेठ महिनामा मूल्य वृद्धि घटेर ४.५४ प्रतिशतमा सीमित भएको हो । गत वैशाखमा यस्तो मूल्य वृद्धि ५.८३ प्रतिशत थियो भने अघिल्लो...

मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड
विहीबार, ०१ साउन २०७७

विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले उत्कृष्ट वार्षिक प्रतिवेद विभिन्न...

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त
विहीबार, ०१ साउन २०७७

माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा...

एनआईसी एशिया बैंकको खातामा पैसा जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने
विहीबार, ०१ साउन २०७७

एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएको छ । बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर...

घरेलु लघुवित्तले पीडितको ऋण मिनाह गर्यो गर्दै बीमा दावी भुक्तानी
विहीबार, ०१ साउन २०७७

श्रीमानको मृत्यु पश्चात दिइने रु १५ हजार बराबरको काजक्रिया खर्च र श्रीमति भागो कुमारी देवीको श्रीमानको मृत्यु पश्चात दिइने रु.५ हजार काजक्रिया खर्च हस्तान्तरण गरीएको थियो । ...