aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
बैंकका ऋणीले ब्याज तिर्ने समय बढाउने संकेत
आइतबार, ०७ बैशाख २०७७

अर्थतन्त्रमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाई पनि समावेश गरी राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताएका थिए । ...

एन आई सी एशियाले ब्यवसायीलाई क्युआर कोड दिने
आइतबार, ०७ बैशाख २०७७

विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंक...

सिटिजन्स बैंक तेह्रौँ वर्षमा, लकडाउनकै बेलामा नयाँ निक्षेप योजना सार्वजनिक
आइतबार, ०७ बैशाख २०७७

बैंकले आफनो १३ औं वार्षिकोत्सव को उपलक्ष्यमा “ऋष्तष्शभलक ह्तचब ँष्हभम म्भउयकष्त” निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महिना देखि १० वर्षसम्मको अवधि तथा १ लाख रुपैयाँको न्यूनतम मौज्दातमा यो...

एनसीसी बैंकले कोरोना कोषमा एक करोड दियो
शुक्रबार, ०५ बैशाख २०७७

शुक्रबार बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिदिएको हो भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्य...

मेगा बैंकका ग्राहकहरुलाई घरमै बसी सामान किन्दा विशेष छुट
शुक्रबार, ०५ बैशाख २०७७

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् ।  दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना...

कोरोना कोषमा प्राइम कमर्सियलले १ करोड ७५ हजार हाल्यो
शुक्रबार, ०५ बैशाख २०७७

शुक्रबार बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठज्यूबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन । साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न...

सहकारीको पैसा अब बैंक खाताबाट निकाल्न पाइने
शुक्रबार, ०५ बैशाख २०७७

एम बैंक एपमा धेरै नयाँ नौलो सुबिधा हरु दिइरहेको हाम्रो टेक्नोलोजीका सिनियर म्यानेजर सुशिला पुरी शाहीजी ले बताइन। “एम बैंक एप मा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स...

एनआईसी एशिया बैंकका ऋणीलाई १० प्रतिशत सहुलियत
शुक्रबार, ०५ बैशाख २०७७

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको...

कोरोना रोकथाममा सिभिल बैंकको सहयोग
विहीबार, ०४ बैशाख २०७७

कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक  बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप  करिब ८ लाख ५० हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक...

बैंकलाई नाफामूखी हुन नदिने, ऋण लिने प्रक्रिया सहज बनाइने
विहीबार, ०४ बैशाख २०७७

परिसंघले  मौद्रिक तथा वित्तीय नीतिगत हस्तक्षेप तथा राहत प्याकेज अघि सारेर प्रयोग गरी उद्योग तथा व्यवसायलाई पुनर्जीवन दिन सकिने उपायहरुमा सुझाव प्रस्तुत गरेको संघले जनाएको छ । ...

एन आई सी एशिया बैंकद्वारा सातै प्रदेश सरकारलाई सहयोग
विहीबार, ०४ बैशाख २०७७

एन आई सी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको छ । देशका सातै...

बैंक नखुल्दा  सेवाग्राही मर्कामा
विहीबार, ०४ बैशाख २०७७

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ । त्यहाँ साबुन पानी  र सेनिटाजर लगाएर समाजिक दूरी कायम गरी  प्रवेश गर्न दिइएको छ ।...

साना किसान विकास लघुवित्तद्वारा काेराेना उपचार काेषमा १० लाख सहयाेग
बुधबार, ०३ बैशाख २०७७

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  विश्वव्यापी रुपमा...

पाँच रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार, ०३ बैशाख २०७७

नेपाल राष्ट्र बैंकले ६४ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ  कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले ५ र १० दरका नोट छाप्ने जिम्मा ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई’ दिएको...

मेरोमाइक्रोफाइनान्सद्वारा कोरोना कोषमा २५ लाख ६० हजार जम्मा
मंगलबार, ०२ बैशाख २०७७

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि संघीय सरकारले स्थापना गरेको कोषमा रू. २५ लाख ६० हजार ७...

मुक्तिनाथ विकास बैंकको लकडाउनमा राहत सहयोग
मंगलबार, ०२ बैशाख २०७७

यसैगरी, बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामाग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख  सन्तोष के.सी. र शारदा नगरपालिका...

बैंकबाट ऋण लिएकालाई खुसीको खबर
मंगलबार, ०२ बैशाख २०७७

नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन्। संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै...

रेमिट्यान्स पनि अब एपबाटै रिसिभ गर्न मिल्ने
मंगलबार, ०२ बैशाख २०७७

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

डिजिटल बैंकिङको युग शुरु, जोखिम उत्तिकै
मंगलबार, ०२ बैशाख २०७७

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण जोखीम न्यूनीकरण गर्ने उद्देश्यले बैंक तथा बित्तीय संस्थाहरूले विद्युतीय भुक्तानी कारोवार गर्दा कुनै पनि शुल्क नलिने व्यवस्था गरे । नेपाल राष्ट्र बैंकले बिद्युतिय...

एनआईसी एशिया बैंकका कार्डबाट अनलाइन सामान खरिद गर्दा १० प्रतिशत छुट
सोमबार, ०१ बैशाख २०७७

अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई...