aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण
आइतबार, ३० चैत्र २०७६

सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)  हस्तान्तरण गरेको छ ।   प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई औपचारिक कार्यक्रमका बिच २५...

स्मार्ट मोबाइल नहुनेलाई प्रभु पेको मोबाइल वालेट
आइतबार, ३० चैत्र २०७६

कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।

एनआईसी एशिया बैंकमा कोरोना सचेतनाको यस्तो छ व्यबस्था
आइतबार, ३० चैत्र २०७६

कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५ वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पुरा  गरिरहेको बैंकले जनाएको छ ।

विश्व बैंकले गर्‍यो निराशाजनक प्रक्षेपण, नेपालको आर्थिक वृद्धिदर चार दशक यताकै खराब हुने
आइतबार, ३० चैत्र २०७६

विश्व बैंकले आइतबार जारी सार्वजनिक गरेको एक प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने देखिएको छ । दक्षिण एसियाका ८ वटा मुलुकको सो प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर...

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठद्धारा पदबहाली
आइतबार, ३० चैत्र २०७६

किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन । उनले पदबहाली गर्दै बैंकको आ.व.२०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन ।  बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम...

ग्रामीण विकास लघुवित्तद्धारा कोरोना संक्रमण रोकथामका लागि सहयोग प्रदान
शुक्रबार, २८ चैत्र २०७६

प्रदेश नं. ५ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा रु. २...

सिटिजन्स बैंकले बढैयाताल गाउँपालिकालाई १ लाखको सहयोग प्रदान
शुक्रबार, २८ चैत्र २०७६

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । ...

“१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” बाँडफाँट
शुक्रबार, २८ चैत्र २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेनिष्काशन गरेको  रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” बाँडफाँट गरेको छ । उक्त बैंकले रु. २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर...

सनराइज बैंकद्धारा नयाँ सालको क्यालेन्डर अनलाइनबाटै सार्वजनिक
शुक्रबार, २८ चैत्र २०७६

सनराइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ ।  बैंकले डिस्कभरिङ नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा...

सनराइज बैंकद्वारा सेती प्रादेशिक  हस्पिटललाई पीपीई हस्तान्तरण
विहीबार, २७ चैत्र २०७६

समयमा राज्यलई सहयोग गरेका बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए । ...

राष्ट्रिय वाणिज्य बैंकमा श्रेष्ठलाई नै निरन्तरता
विहीबार, २७ चैत्र २०७६

श्रेष्ठले बैंकको प्रमुख पदमा पुन आफूलाई सरकारले विश्वास गरेकाले अघिल्लो वर्षको भन्दा पनि राम्रो प्रतिफल ल्याउन मेहनत गर्ने बताए । उनले भने, सरकारले पुन प्रमुख कार्यकारी पदमा मलाई नै विश्वास...

एसबिआईद्वारा धारा कोभिड १९ रोकथामको लागि सहयोग
विहीबार, २७ चैत्र २०७६

त्यस्तै सेनिटाइजर, साबून, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब रु ८२ हजार बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ  । ...

ईलेक्ट्रोनिक चेक क्लियरिङ्गको समय बढ्यो
बुधबार, २६ चैत्र २०७६

हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म NCHL-ECC / NCHL-IPS मार्फत् प्रत्येक दिन ११स्३० बजे...

ग्राहकलाई एक बैंकरको चिठ्ठी: ‘बैंकमा आएर मेरी आमाको सहारा नखोसिदिनुस्’
बुधबार, २६ चैत्र २०७६

भोलीबाट पुरै भरेको ग्यास सिलिण्डर पाईने भएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले भोलीबाट भरी सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको हो । ...

महालक्ष्मी विकास बैंकद्वारा ५० लाख सहयोग
बुधबार, २६ चैत्र २०७६

लाखका दरले रु.२८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा रु.१० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम,...

बिदेशबाट पैसा सिधै घर
बुधबार, २६ चैत्र २०७६

वल्ड रेमिट र अर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक...

सांग्रिला डेभलमपेन्ट बैंकको शाखा कहाँ–कहाँ खुल्दैछ ?
बुधबार, २६ चैत्र २०७६

सांग्रिला डेभलमपेन्ट बैंकबाट प्रदान हुने न्यूनतम बैकिङ्ग सेवा तालिका सार्वजनिक गरेको छ । नेपाल सरकारले दोस्रो पटक लकडाउनको मिति बढाएसँगै बैंकको २०७६ चैत्र २६ देखि २०७७ वैशाख ३ गते सम्मको...

गभर्नर पाएपछि जिल्लावासीमा खुशी
मंगलबार, २५ चैत्र २०७६

सन् १९९४ मा राष्ट्र बैङ्कका उपनिर्देशक भइसक्नुभएका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट विसं। २०३८ सालमा एसएलसी उत्तिर्ण गरे । ...

नव नियुक्त गभर्नर अधिकारीले लगानी बोर्डमा हुँदा के के गरे
मंगलबार, २५ चैत्र २०७६

अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन । अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गरे । बोर्डले संयोजन गरेका...

यस्तो हुन्छ अब नेपाली नोटमा हस्ताक्षर
सोमबार, २४ चैत्र २०७६

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा चाटर्ड एकाउन्टेन महाप्रसाद अधिकारी नियुक्त भए संगै अब छापिने नेपाली नोटमा पनि नयाँ हस्ताक्षर हुनेछ । सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले उनलाई गभर्नरमा नियुक्त गरेसंगै...